ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

शिक्षक महासंघको ५१ बुँदे माग कार्यान्वयनगर्न शिक्षा मन्त्रालय तयार

जावेद अन्सारी by जावेद अन्सारी
९:०२ मध्यान्ह, फाल्गुन ९, २०७८
शिक्षक महासंघको ५१ बुँदे माग कार्यान्वयनगर्न शिक्षा मन्त्रालय तयार
399
सेयर
395
VIEWS
ShareTweetSendShare

काठमाडौं फागुन ९ गते ।
शिक्षा, विज्ञान तथाप्रविधिमन्त्रालयले शिक्षकमहासंघका ५१ बुँदे मागलाई कार्यान्वयनगर्ने भएको छ । सोमबार शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षकमहासंघका प्रतिनिधिबीचमागकार्यान्वयनगर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै मन्त्रीपौडेलले लामो समयदेखि आन्दोलनरत शिक्षकहरुको मागहरु कार्यान्वयनगर्ने सहमतिभएको बताउनुभयो ।
“शिक्षकहरु पहिल्यैदेखि आन्दोलनरत हुनुहुन्थ्यो,” मन्त्रीपौडेलले भन्नुभयो, “मपदमाबहाली भएपछि पनिउहाँकामागकाविषयमागम्भीर छलफल गरी कार्यान्वयनगर्ने विषयमा सहमतिभयो ।”

सार्वजनिकशिक्षा सुधार्न मन्त्रालय र महासंघले संकल्पगर्नुपर्ने बताउँदै उहाँले आफ्नो अधिकारसँगै दायित्वपनिभुल्ननहुनेमाजोड दिनुुभयो ।
“आज ऐतिहासिकदिनहो, मन्त्रीपौडेलले भन्नुभयो, “ महासंघले उठाएका धेरै विषय सम्बोधनभइसकेका छन् ५१ बुँदे प्रतिवेदनबाटबाँकी रहेकाकामहरुकानुन सम्मत ढंगले लागू गर्ने प्रतिबद्धता व्यक्तगर्दछु ।”

कात्तिक २८ गते शिक्षातथामानव स्रोत विकास केन्द्रकामहानिर्देशक चुडामणि पौडेल र नेपालशिक्षकमहासंघका सहअध्यक्ष पूर्णप्रसाद ढवाडीसहितको गठीत कार्यदललेअध्ययन गरी कार्यान्वयन योग्य सुझाव पेश फागुन १ गते पेश गरेको थियो । सोहीअनुसार आजमन्त्रालय र महासंघबीच ५१ बुँदे मागकार्यान्वयनगर्ने विषयमा सहमतिभएको हो ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

महासंघले कुल बजेटको २० प्रतिशतशिक्षाकालागि छुट्याउनुपर्ने, शिक्षण काउन्सिलको व्यवस्थागर्नुपर्र्नेे, शिक्षाविकाशतथा समन्वयइकाईको नाम परिर्वतन गरी जिल्लाशिक्षाकार्यालय राख्नुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षाआयोगको व्यवस्थागर्ने, एक पटक आन्तिरिक परीक्षामा सामेल हुननपाएका अस्थायी र करार शिक्षकलाई नियमनुसार शिक्षक सेवाआयोगको मार्फत उमेरको हदनलाग्ने गरी आन्तिरिक प्रतिस्पर्धामा सामेल हुने मौकादिनेलगायतकामाग राखेको छ ।

यस्तै, द्धन्द्ध पीडित, पेशागतआन्दोलनमा नेतृत्व गरेकाशिक्षकतथाकर्मचारी व्यवस्थापनका सम्बन्धमा छानबिन समतिवाआयोगले दिएका सुझावकार्यान्वयनगर्ने, महिलाशिक्षकको प्रसुतीविदा ६ महिनाकायम गरी उक्तअवधिमा सट्टा शिक्षकको व्यवस्थागर्ने लगायतविषयकार्यान्वयनगर्ने प्रतिवेदनमासमेटिएकोनेपालशिक्षकमहासंघकी अध्यक्षकमलादेवितुलाधरले जानकारी दिनुभयो ।

ADVERTISEMENT
Share162Tweet99SendShare
Previous Post

दाङमा दुर्घटनापछि तनाव, ५ राउण्ड अश्रुग्याँस प्रहार

Next Post

टी–२० विश्व कपमा पुग्न नेपालले आज यूएईसँग खेल्दै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post
टी–२० विश्व कपमा पुग्न नेपालले आज यूएईसँग खेल्दै

टी–२० विश्व कपमा पुग्न नेपालले आज यूएईसँग खेल्दै

नेपाल बार एसोसिएशनको चुनाव चैत १९ गते ः तालिका सार्वजनिक

नेपाल बार एसोसिएशनको चुनाव चैत १९ गते ः तालिका सार्वजनिक

१२ प्रहरी जवान सम्पर्क बाहिर, हाजिर हुन ७ दिने म्याद

१२ प्रहरी जवान सम्पर्क बाहिर, हाजिर हुन ७ दिने म्याद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?