ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा : अध्यक्ष दाहाल

News Desk by News Desk
३:०३ मध्यान्ह, फाल्गुन १४, २०७८
एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा : अध्यक्ष दाहाल

फाइल तस्वीर

382
सेयर
381
VIEWS
ShareTweetSendShare

काठमाडौँ फागुन १४ गते ।
सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एमसीसीकै कारण सत्तारुढ गठबन्धन टुट्ने खतरामा रहेको औंल्याउँदै त्यसलाई टुट्न नदिन आफूहरू गम्भीरताका साथ लागि परेको बताएका छन् ।

अध्यक्ष दाहालले गठबन्धन जोगाउँदै एमसीसी समस्या समाधानका लागि आफूहरूले विभिन्न उपायको खोजी गरेको पनि बताए । माओवादी युद्धका सहिद गोरखाका दिलबहादुर रम्तेलको स्मृति दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।

यस क्रममा अध्यक्ष दाहालले संविधान, लोकतन्त्र र सबै उत्पीडित वर्ग, समुदायको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका थिए । त्यसैले पनि फेरि अर्को जनयुद्ध लड्नुपर्ने उनको चेतावनी थियो ।

‘फेरि एउटा जनयुद्ध लड्नैपर्ने भयो । संविधान, गणतन्त्र र सबै उत्पीडित वर्ग, जातिले पाएका अधिकार खोस्ने षड्यन्त्र भइराखेको छ भनेर नै अपिल ग¥यौं ।

सम्बन्धित समाचार

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

आजदेखि संसद् अधिवेशन

र लाखौं जनता सडकमा आएपछि एउटा खालको सफलता फेरि हामीलाई प्राप्त भयो । अहिले हामी एउटा एउटा गठबन्धनको रुपमा र नयाँ नयाँ सरकारको रुपमा फेरि एकचोटि साझा न्यूनतम कार्यक्रम बनाएर उत्पीडित वर्ग, जाति, क्षेत्र समुदायका जनताको हक, अधिकारीलाई अझ व्यवस्थित गर्ने प्रयास गर्दैछौं,’ अध्यक्ष दाहालले भने,’

हामीले गठबन्धन बनाउँदा भनेका थियौं यो संविधानको रक्षा गर्न, लोकतन्त्रको रक्षा गर्न र राष्ट्रियताको रक्षा गर्नका निम्ति हाम्रो यो गठबन्धन हो । जनताको बीचमा भनेको पनि, राजनीतिक दलहरुको बीचमा भएको सहमति पनि त्यही थियो ।’

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

रेडपान्डाकाे छालासहित तीनजना पक्राउ

Next Post

फाप्ला सरकारको “ड्रिम प्रोजेक्ट” हो: मन्त्री अथक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित
राजनीति

प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

२:०८ बिहान, चैत्र २२, २०८२
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
मुख्य समाचार

लुम्बिनी प्रदेश सभा बैठक आज : महत्वपूर्ण विधेयकहरूमा छलफल हुने

१२:२६ बिहान, चैत्र २२, २०८२
आजदेखि संसद् अधिवेशन
राजनीति

आजदेखि संसद् अधिवेशन

१२:२२ बिहान, चैत्र १९, २०८२
नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन
मुख्य समाचार

नेपालगञ्ज–१४ मा पक्की नाला निर्माण सुरु, प्रदेशसभा सदस्य काफ्लेको पहलमा योजना कार्यान्वयन

२:४२ बिहान, चैत्र १७, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
ओली र लेखकलाई रिहा गर्न माग गर्दै एमाले बाँकेले बुझायो सिडिओमार्फत बिरोधपत्र
मुख्य समाचार

ओली र लेखकलाई रिहा गर्न माग गर्दै एमाले बाँकेले बुझायो सिडिओमार्फत बिरोधपत्र

७:१५ बिहान, चैत्र १५, २०८२
अदालतमा ओली र लेखक पेश, अनुसन्धानका लागि दश दिन थुना माग
मुख्य समाचार

अदालतमा ओली र लेखक पेश, अनुसन्धानका लागि दश दिन थुना माग

४:०२ बिहान, चैत्र १५, २०८२
ओली पक्राउविरुद्ध एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै
राजनीति

ओली पक्राउविरुद्ध एमालेद्वारा देशभर विरोधपत्र बुझाइँदै

१२:४३ बिहान, चैत्र १५, २०८२
Next Post
फाप्ला सरकारको “ड्रिम प्रोजेक्ट” हो: मन्त्री अथक

फाप्ला सरकारको “ड्रिम प्रोजेक्ट” हो: मन्त्री अथक

हात्तीपाइले आमऔषधी सेवनअभियानकालागि डुडुवामा रणनिति तयार

हात्तीपाइले आमऔषधी सेवनअभियानकालागि डुडुवामा रणनिति तयार

ओशोनिक क्लबको विजयी सुरुआत

ओशोनिक क्लबको विजयी सुरुआत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?