ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लुम्बिनी प्रदेश सभाको बैठक ५ महिनादेखि बस्न सकेन्

News Desk by News Desk
१०:२६ बिहान, चैत्र ८, २०७८
लुम्बिनी प्रदेश सभाको बैठक ५ महिनादेखि बस्न सकेन्

फाइल तस्वीर

383
सेयर
382
VIEWS
ShareTweetSendShare

काठमाडौं चैत ८ गते ।
लुम्बिनी प्रदेश सभाको बैठक ५ महिनादेखि बस्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र सरकारले विजनेश दिन नसक्दा प्रदेश सभा बैठक अनिश्चित भएको हो ।

सरकार बनाउने र ढलाउने मात्रै होइन कानून बनाउने र जनताको आवाज बोल्ने ठाउँ हो संसद । तर लुम्बिनी प्रदेश सभा बैठक कात्तिक २९ गतेदेखि बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी नेकपा एमालेको निरन्तर संसद अवरोध र प्रदेश सरकारले विजनेश दिन नसक्दा लुम्बिनी प्रदेश सभाको बैठक बस्न नसकेको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठन भएपछि एमालेले संसद निरन्तर अवरुद्ध गर्दै आएको छ । एमालेले प्रतिनिधि सभामा जस्तै लुम्बिनी प्रदेशमा पनि आफूले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान राखेको छ ।

एमालेले प्रदेश सभा सदस्य अजय शाही र विमला वलीलाई पदमुक्त गरेको सूचना संसदबाट आउनु पर्ने माग गरिरहेको छ । तर दुई सांसदको कारबाहीको मुद्दा सर्वोच्च अदालतमा बिचाराधिन छ । संसद स्थगित भएको ६ महिना भित्र संसद बैठक आह्वान गर्नु पर्ने संबैधानिक ब्यवस्था छ ।

सम्बन्धित समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

अहिलेसम्म लुम्बिनी प्रदेश सभामा ७४ वटा विधेक दर्ता भएको मध्ये ६७ वटा प्रमाणिकरण भइसकेको छ । २ वटा विधेयक बिचाराधिन र एउटा प्रदेशसभामा पेश हुन बाँकी छ । सरकारले प्रदेश प्रहरीसम्बन्धि विधेक र सञ्चार सम्बन्धि विधेक संसदमा लैजाने तयारी गरेको छ ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

राखेपको नयाँ प्रशासनिक भवनको उद्घाटन

Next Post

गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल
समाचार

स्थानीय शासनका अनुभवी मीनबहादुर मल्ल

५:२२ बिहान, कार्तिक १२, २०८३
निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
Next Post
गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

गेरुवामा पहिलो पटक शुद्ध पानी पुग्यो

आज पानी दिवस

आज पानी दिवस

बर्दियामा पाटे बाघ मृत फेला

बर्दियामा पाटे बाघ मृत फेला

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:28 am5:35 pm +0545
Feels like: 22°C
Wind: 3km/h NNW
Humidity: 92%
Pressure: 1016.26mbar
UV index: 0
SunMonTue
28°C / 20°C
29°C / 19°C
29°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?