ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

श्यामानन्द वृहत एकल कला प्रदर्शनी समापन

News Desk by News Desk
२:०० मध्यान्ह, चैत्र १६, २०७८
श्यामानन्द वृहत एकल कला प्रदर्शनी समापन
403
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके चैत्र १६ गते ।
नेपालगञ्जमा जारी श्यामानन्द वृहत एकल कला प्रदर्शनी भव्यताका साथ समापन गरिएको छ ।

नेपालगञ्जका वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीद्धारा सिर्जीत हस्तकला, मुर्तीकला र चीत्रकलासहितको निशुल्क प्रदर्शनी चैत्र १२ गतेदेखि १५ गते सम्म सञ्चालन भएको थियो ।

बागेश्वरी मन्दिर पार्क परिसरमा सञ्चालित प्रदर्शनीको मंगलबार नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष एवं श्यामानन्द कला संस्कृति प्रतिष्ठान, नेपाल बाँकेका सल्लाहकार शुक्रऋषि चौलागाईले समापन गर्नु भएको हो ।

मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष समेत रहनु भएका चौलागाईले कला कृति र सीर्जनाको जीवन्तताका लागि संग्राहलय स्थापनामा जोड दिनु भयो ।

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

कला÷संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्न स्थानीय सरकार स्वयं अग्रसर रहनु पर्ने उहाँको भनाई थियो । विभिन्न प्लाष्टिक, दप्ती, कागजबाट निर्मीत हस्तकला, मुर्तीकला, चित्रकलाका विभिन्न कलाकृति र सिर्जनाहरुसहितको प्रदर्शनी करिव १० हजारले अवलोकन गरेको श्यामानन्द कला संस्कृति प्रतिष्ठान, बाँकेका अध्यक्ष सागरसिंह ठकुरीले जानकारी दिनु भयो ।

समापन समारोहमा बोल्दै वरिष्ठ कलाकार श्यामानन्दसिंह ठकुरीले आफुले सिर्जना गरेका हस्तकला, चीत्रकला भावी सन्ततीका लागि सुरक्षित राखीदिन अपील गर्नु भयो ।

प्रतिष्ठानका अध्यक्ष सागरसिंह ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र जोशी, कलाकार सुन्दर गुरुङ लगायतका वक्ताहरुले कला र कलाकार सम्मान गर्ने संस्कृतिको विकासमा जोड दिनु भयो ।

ADVERTISEMENT
Share168Tweet98SendShare
Previous Post

दाङमा भ्रष्टाचारसम्बन्धी उजूरी बढे

Next Post

प्रशिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
Next Post
प्रशिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सुरु

प्रशिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सुरु

नेपालगन्जबाट लागू औंषध बरामद

नेपालगन्जबाट लागू औंषध बरामद

कपिलवस्तुको शुद्धोधन नगरपालिकोको गाउँब्लकका ८२ घरपरिवारलाई लालपूर्जा वितरण

कपिलवस्तुको शुद्धोधन नगरपालिकोको गाउँब्लकका ८२ घरपरिवारलाई लालपूर्जा वितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?