ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गर्मी बढेसँगै नेपालगन्जमा विद्युत समस्या बल्झिन थाल्यो

जावेद अन्सारी by जावेद अन्सारी
१०:५० बिहान, चैत्र २९, २०७८
गर्मी बढेसँगै नेपालगन्जमा विद्युत समस्या बल्झिन थाल्यो
570
सेयर
533
VIEWS
ShareTweetSendShare

बाँके चैत २९ गते ।
प्राविधिक कारण बाहेक लोडसेडिङ गर्न नपाउने गरि तीन वर्ष अघि तत्कालीन पुनरावेदन अदालत नेपालगन्जले गरेको आदेशलाई नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जले दिनहुँ लत्याउँदै आएको छ ।

एक घण्टामा १० पटकसम्म विद्युत कटौती हुन थालेपछि पछिल्लो नेपालगन्जका स्थानीय बासिन्दा विद्युत विरुद्ध अक्रामक हुँदै गएका छन् ।

उद्योग, ब्यवसाय र विद्युतबाट हुने कारोबारहरु धराशयी अवस्थामा छन् । सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला नेपालगन्ज सहित बाँकेमा विद्युतको समस्याबाट आमनागरिक सास्ती खेप्दै आएका छन् ।

केही दिन यता बढ्दो गर्मीले सास्ती खेप्दै आएका बाँकेका बासिन्दा विद्युत अपूर्ति असहज हुँदा झन अक्रोशमा छन् । उनीहरुले सामाजिक संजालमार्फत विद्युत प्राधिकरणप्रति खनिएका छन् ।

सम्बन्धित समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

भारतीय क्षेत्रबाट ११ मेगावाट र नेपालको राष्ट्रिय प्रसारण लाइनबाट ३ देखि ८ मेगावाटसम्म विद्युत आपूर्ति भइरहेको प्राधिकरण कार्यालयले जनाएको छ ।

‘भारतीय क्षेत्रबाट सप्लाईमा समस्या छैन’, वितरण केन्द्र भन्छ, ‘नेपाली क्षेत्रबाट नै विद्युत विभिन्न समयमा अनियमित भइरहँदा चुनौती हुन जान्छ ।’ ‘माग बमोजिम सप्लाई दिन सक्ने वातावरण नभएका कारण कुनै नकुनै स्थानमा कटौती गर्नु पर्ने बाध्यता भएको प्राधिकरण बताउँछ ।

विद्युत अनियमित र अत्यधिक भोल्टेजका कारण नेपालगन्जका बासिन्दाको थुप्रै विद्युतीय उपकरणहरु ध्वस्त भएको गुनासो समेत आएको छ । गर्मीका बेला हरेक वर्ष नेपालगन्जको विद्युत आपूर्तिले चर्चा लिएपनि दीर्घकालीन निकास हुन सकेको छैन् ।

ADVERTISEMENT
Share250Tweet133SendShare
Previous Post

चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

Next Post

बाँकेमा कहाली लाग्दा दुर्घटनाः ट्राफिक व्यवस्थापन भद्रगोल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
Next Post
बाँकेमा कहाली लाग्दा दुर्घटनाः ट्राफिक व्यवस्थापन भद्रगोल

बाँकेमा कहाली लाग्दा दुर्घटनाः ट्राफिक व्यवस्थापन भद्रगोल

मेयरका उम्मेदवार कमरुद्दिनलाई मतदाताको साथ

मेयरका उम्मेदवार कमरुद्दिनलाई मतदाताको साथ

शिक्षामन्त्री पौडेल र क्यान्डाका राजदूत मकाईबीच भेटवार्ता

शिक्षामन्त्री पौडेल र क्यान्डाका राजदूत मकाईबीच भेटवार्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?