ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तराईमा एमालेले ल्याएको तुफानी ज्वारभाटाले धेरै दल बढारिने छन् : एमाले नेता रिजाल

News Desk by News Desk
१२:३९ मध्यान्ह, बैशाख ६, २०७९
तराईमा एमालेले ल्याएको तुफानी ज्वारभाटाले धेरै दल बढारिने छन् : एमाले नेता रिजाल
400
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ६ गते ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् प्रचार विभाग सह–इन्चार्ज विष्णु रिजालले एमालेमा आएको तुफानले स्थानीय तह निर्वाचनमा ठूला दलसमेत बढारिने बताएका छन् ।

प्रेस चौतारी नेपाल बाँकेले मंगलवार नेपालगन्जमा गरेको पत्रकार भेट्घाटमा नेता रिजालले एमाले पहिलेको जस्तो नभई नेकपाको निरन्तरता भएको बताए ।

उनले ०७४ सालको स्थानीय तहमा एमालेले पाएको मतलाई आधार मानेर मूल्यांकन नगर्न सुझाव दिए । गत निर्वाचनमा खसेको मत मध्ये एमालेको पक्षमा पाँच लाख बढ्ने उनको दावी छ ।

‘अहिले देश एमालेमय छ । जताततै अध्यक्ष केपी ओलीको क्रेज छ । अहिले थपिएका ३५ लाख मतदाता मध्ये आधाभन्दा बढि एमालेको पक्षमा खस्ने एमालेको अनुमान छ,’ नेता रिजालले भने, ‘एमाले नेकपाको निरन्तरता हो ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

नेकपा विभाजन भएपछि एमाले र माओवादी केन्द्र अलग अलग भए पनि पूर्व एमालेका कोही पनि माओवादी केन्द्रतिर नगएको बताउँदै उनले पूर्व माओवादी केन्द्रका उच्च तहका नेता र जनतामा लोकप्रिय कार्यकर्ता एमाले रोजेको बताए ।

उनले भने, नेकपा विभाजन भएर एमाले झन शक्तिशाली र आकारमा ठूलो भएको छ । एमालेका केहि नेता चोइटिएर नेकपा (एकीकृत समाजबादी) खोलेका छन् । यसले एमालेलाई खासै असर पार्दैन ।’

उनले स्थानीय तहमा एमालेलाई पाँच प्रतिशत मात्र क्षति हुने स्पष्ट पारे । उनले पूर्व माओवादीको ठूलो तप्का एमालेमा रहेको बताउँदै तराईमा जनलहर आएको दावी गरे । ‘तराईमा रहेका महानगरका मेयर, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका प्रमुख, उपप्रमुख, थुप्रै वडा अध्यक्ष एमालेमा प्रवेश गर्नु भएको छ,’ उनले भने, ‘एमालेले तराईमा तुफान ल्याउँदैछ । तुफानले धेरै राजनीतिक दललाई बढारेर लैजानेमा दुईमत छैन ।’

ADVERTISEMENT

उनले एमालेले कुनै दलसँग गठबन्धन नगरेको स्पष्ट पारे । राप्रपा नेपाल र जनता दलसँग स्थानीय तहका केहि सिटमा तालमेल भएको उनले बताए । ‘उहाँहरु एमालेको सूर्य चिन्ह लिएर चुनावमा जान्छौँ भन्नु भयो । एमालेले उहाँको भावनाको कदर गरि केहि सिट दिने गरि तालमेल गर्यो,’ उनले भने, ‘यो गठबन्धन होइन तालमेल हो ।’

Share161Tweet100SendShare
Previous Post

एकीकृत जाँच चौकी निर्माणले गति लिएन, निर्माण कम्पनी गैरजिम्मेवार

Next Post

वडा प्रहरीद्धारा भन्सार छलिको डेढलाख बढीको सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
वडा प्रहरीद्धारा भन्सार छलिको डेढलाख बढीको सामान बरामद

वडा प्रहरीद्धारा भन्सार छलिको डेढलाख बढीको सामान बरामद

उम्मेदवार टुङ्गो लगाउन दलहरु छलफलमा : गठबन्धनलाई सकस

गठबन्धनमा जनकपुर र नेपालगञ्ज उपमहानगरको भागबण्डा मिल्न बाँकी

छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?