ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मेयरका उम्मेदवार मिश्रको चटकारेले त्रिभुवन चोकमा फोहोर असरल्ल

News Desk by News Desk
१०:१९ बिहान, बैशाख १०, २०७९
मेयरका उम्मेदवार मिश्रको चटकारेले त्रिभुवन चोकमा फोहोर असरल्ल
715
सेयर
657
VIEWS
ShareTweetSendShare

बाँके बैशाख १० गते ।
नेपालगन्जको त्रिभुवन चोक एतिहासिक मानिन्छ । नेपालगन्ज घुम्न आउने प्राय मानिसहरु त्रिभुवन चोक पुग्ने गर्छन् । हिंजोआज त झन चुनाव नजिकिएसँगै यहाँ राजनीतिक गतिविधिपनि बढेको छ ।

उम्मेदवारका आकांक्षीहरुको यहाँ आउजाउ बाग्लिएको छ । तर यही एतिहासिक चोकमा भने फोहोरको डंगुर लाग्ने गरेको छ । यहाँ पुग्ने अधिकांश मानिसहरु नाक थुनेर हिड्नु परेको छ । नगरकै मुटु मानिएको ठाउँ फोहरले दुर्गन्धित हुँदा पनि सम्वद्ध सरोकारवालाको ध्यान जान सकेको छैन् ।

नेपालगन्ज उपमहानगरपालिका ११ मा पर्ने त्रिभुवन चोकमा स्थानीयले सडकमै फोहोर फाल्दिने गरेका छन् । साँझको समयमा उनीहरुले सडकमै फोहोर फाल्ने गर्छन्। जव साँझ पर्न थाल्छ तव त्रिभुवन चोकमा फोहोर फाल्नेक्रम बढ्न थाल्छ ।

खासगरी त्यहाँ पशुपति दयाल मिश्रको चटकारे छ । उक्त चटकारेले झन फोहोर थप्ने काम गरेको छ । तिनै पशुपतिदयाल अहिले नेकपा एमालेबाट नेपालगन्जको मेयर पदका उम्मेदवार समेत हुन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

नेपालगन्जलाई सुन्दर र सफाइयुक्त सहर बनाउने उद्घोष मिश्रले आफ्नो चुनावी प्रतिबद्धतामा गरेका छन् । तर उनकै चटकारे पसलबाट आएको फोहोर बाटोमा फालिँदा त्रिभुवन चोक दुर्गन्धित भएको छ । सर्वसाधरणहरुले स्थानीयलाई फोहोर नगर्न सुझाव दिन्छन् । त्रिभुवन चोक त प्रसिद्ध छ, यो पर्यटकिय पनि हो ।

यहाँका स्थानीयले जथाभावी फोहोर गर्नु राम्रो होइन एकजना सर्वसाधरणले अनलाइन खोजखवरलाई भने । तर कसैलाई मतलव छैन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणाले नगरलाई स्मार्ट सिटि बनाउने भनेर पटक पटक घोषणा गरेका छन् । तर साँझ एक फन्को त्रिभुवन चोक घुमे स्पष्ट हुन्छ स्मार्ट सिटि ।

ADVERTISEMENT
Share321Tweet164SendShare
Previous Post

जुम्लाको तिला गाउँपालिकामा आगलागीः चार बालबालिकाको ज्यान गयो

Next Post

जिल्ला तहमा भएको भागबण्डामा माधव नेपालको असन्तुष्टि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
Next Post
संसद विघटन गर्ने माधव नेपालको चेतावनी

जिल्ला तहमा भएको भागबण्डामा माधव नेपालको असन्तुष्टि

निर्वाचन आयोगले दलहरूसँग छलफल गर्दै

स्थानीय तहमा उम्मेदवारी दिन के के कागजात चाहिन्छ, शुल्क कति लाग्छ ?

मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष सिग्देल

मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष सिग्देल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?