ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जनताको सेवामा दिनरात खटिने ज्ञानु बने जनताको ढुकढुकी

News Desk by News Desk
४:३७ मध्यान्ह, बैशाख १३, २०७९
जनताको सेवामा दिनरात खटिने ज्ञानु बने जनताको ढुकढुकी
701
सेयर
657
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके, राप्तिसोनारी बैशाख १३ गते ।
बुवा धनसिङ ओली र आमा पदमी ओलीको कोखबाट २०४७ सालमा राप्तीसोनारी मा जन्मिएका ज्ञानेन्द्र सिङ ओली(ज्ञानु) राप्तिसोनारिमा मात्र नभैइ समग्र बाँके जिल्लामा सबै पिढिले रुचाउने सहयोगि युवा नेता हुन् ।

२०७४ सालको स्थानिय चुनावमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ बाट अत्याधिक मतले बिजयी भएका ओलीको राजनिती यात्रा २०६४ सालदेखि नेकपा एमालेको भातृसंगठन युथ फोर्स नगर अध्यक्ष हुँदै गर्दाबाट सुरु भएको हो । युवा संघ हुँदै यात्रा सुरु गरेका ओली नेपालगन्ज उपमहानगरपालिकाको अध्यक्ष हुँदै युवा संघ जिल्ला सदस्य, क्रमश केन्द्रिय सदस्य हुँदै हाल युवा संघ बाँके जिल्ला अध्यक्ष समेत रहेका छन् ।

उनले पाटी प्रती देखाएको लगनशिलता अनि जिम्मेवारी बोध अनि जनता प्रती गर्ने उच्च सम्मान र सहयोगले २०७४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य पाएका थिए र उनी अत्याधिक मतले बिजयी हुने युवा जनप्रतिनिधि हुन् । उनी वडा नम्बर २ का वडा सदस्य भएता पनि उनि गाउँपालिका भरी नै सेवा र सहयोग गर्न खटिने गर्दथे ।

उनी आफ्नो वडामा र पालिकामा हुने सामाजिक कार्य होस या कुनै आपतबिपद पर्दा होस दिनरात नभनेरै सहयोग र सेवा मा खटिने गर्दथे त्यसैले उनको कामको उच्च मुल्यांकन गरेर पाटिले २०७९ साल बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा वडा अध्यक्ष पदको रुपमा उम्मेद्बार बनाएको हो। पाटिले मात्र नभएर स्थानिय जनताहरुले पनि उनिलाई वडा अध्यक्ष हुन आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

लामो समयदेखि पार्टीको भातृ संगठनमा रहेर पार्टी राजनीतिमा आएका नेता ओलीले २०७४ सालदेखी आजका मितिसम्म वडा सदस्य भएर आफुले जिम्मेवारी पाएको वडाका लागि थुप्रै सर्हानीय कार्य गरिसकेका छन् । गत निर्वाचनमा निर्वाचित भएपश्चात् राप्तीसोनारीमा विभिन्न बिपत जस्तैव बाढी, आगलागीका कारण अलपत्र परेका बाढीपीडित र अग्निपिडित स्थानीय जनतलाई लत्ताकपडा दालचामल सहयोग गर्नुका साथै विभिन्न संघसंस्थालाई आग्रह गर्दै राहत सामग्री समेत सहयोग दिलाउन उनी सधै अग्रस्थान मै रहेका छन् ।

उनी देश कोरोनाले थलिएको बेला पनि दिनरात नभनी जनाताको सेवामा लागिरहे । चाहे त्यो बाढीपीडितका समस्या होस चाहे अग्निपिडितको चाहे कोरोनाले ग्रसित जनताको क्क्क्क।समस्यामा होस उनले आफ्नो तर्फबाट जनताका लागि विशेषज्ञ चिकित्सकसहितको टोली व्यवस्थापन गरि स्वास्थ्य शिविर समेत सन्चालन गरि स्थानियलाई सजिलै सेवा दिन सफल भएका छन् ।

उनले वडा सदस्य भएर पदमा रहिरहदा पनि आफूले पाउने सेवा सुबिधा समेत नलिएर वडाको बिकासमा निकै टेवा पुर्याउँदै बाटो–घाटो, मन्दिर निर्माण, खेल मैदान मर्मत कार्य, स्कुलहरुमा थुप्रै सामग्री सहयोग दिने जस्ता कार्य गरिसकेका छन् । कोभीड १९ को पहिलो लहरमा वलीले घर–घरमा पुगेर स्थानीय जनतालाई स्वास्थ्य सामग्री सहयोग गर्नुका साथै स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम समेत गरेका छन् । बेला बेलामा भएका दुर्घटनामा आफैं उद्धारमा खटिने सहयोगी नेता ओली त्यस वडामा सबैका प्रिय मानिन्छन् ।

ADVERTISEMENT

त्यसैले उनिले २०७९ को स्थानिय चुनावमा आफू वडा अध्यक्ष भएपछी वडा सदस्य हुँदा बाँकि रहेका थुप्रै अधुरा कामहरु पूरा गर्ने र आफ्नो वडालाई नमुना वडा बनाउन कुनै कसर बाँकि नराख्ने समेत प्रतिबद्धता जनाएका छन् ।

Share307Tweet164SendShare
Previous Post

नेपालगन्जको उपमेयरमा कमरुद्दिन राईप्रति जनलहर

Next Post

जनताको ‘प्यारे’ कमरुद्दिनलाई नेपालगन्जबासीको आशिर्वाद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post
नेपालगन्जको उपमेयरमा कमरुद्धिन राइको उम्मेदवारी दर्ता

जनताको ‘प्यारे’ कमरुद्दिनलाई नेपालगन्जबासीको आशिर्वाद

३१ वर्षीय सराफत हुसेन बलियो उम्मेदवार

३१ वर्षीय सराफत हुसेन बलियो उम्मेदवार

मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रीले थाले छलफल

मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षामन्त्रीले थाले छलफल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?