ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

विष्ट र राई खाना खान अन्जनी माता रसोईमा : मासिक १ लाख दिने प्रतिवद्धता

News Desk by News Desk
४:५४ मध्यान्ह, बैशाख २२, २०७९
विष्ट र राई खाना खान अन्जनी माता रसोईमा : मासिक १ लाख दिने प्रतिवद्धता
531
सेयर
511
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २२ गते ।
नेपालगन्जको भेरी अस्पताल परिसरमा रहेको अन्जनी माता रसोईलाई मासिक १ लाख रुपैयाँ उपलब्ध गराउने गठबन्धनका उम्मेदवारले बताएका छन् ।

रसोईमा आज विहिबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार प्रशान्त विष्ट, उपप्रमुखका उम्मेदवार कमरुद्धिन राई लगायतको टोली खाना खान पुगेको थियो ।

सामाजिक कार्यमा समेत सक्रिय रहनुभएका विष्ट रसोईका संस्थापक सदस्य पनि हुनुहुन्छ । उहाँले रसोईको सेवालाई प्रभावकारी बनाउँदै लैजाने बताउनुभएको छ । ‘ब्रह्मलीन श्रीमहन्त हिरामन हरिशंकर गिरी जी महाराजको स्मृतिमा गरिब, मजदुर, विरामीहरुलाई शौलियत दरमा खाना खुवाउनुपर्छ भन्ने उद्देश्यले विजय कुमार गुप्ता लगायतको सुन्दरकाण्ड मित्र मण्डलले रसोइको दुई वर्ष अघि सुरुवात गरेको थियो,’ उहाँले भन्नुभयो ‘यसले कोरानाकालमा र अहिले भेरी अस्पतालमा आउने विरामीहरुलाई पनि सहयोग भएको छ ।’

कोरोनाकालमा होटल बन्द हुँदा यस आसपासका सेवाग्राहीहरु यहाँबाट लाभान्वित भएका थिए । रसोईले विहान १० बजेदेखि दिउँसो १ बजेसम्म ३० रुपैयाँमा खाना खुवाइरहेको छ । यहाँको सेवा समय बढाउनका लागि जनशक्तिको आवश्यकता पर्छ । सेवा समय बढाउने भन्दा पनि दिइरहेको सेवालाई स्तरीय र प्रभावकारी बनाउने विष्टले बताउनुभयो ।

सम्बन्धित समाचार

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

रसोईलाई नेपालगन्ज उपमहानगरपालिकाले मासिक ५० हजार रुपैँया उपलब्ध गराउँदै आएको छ । गठबन्धनका उम्मेदवार विजयी भएपछि मासिक १ लाख रुपैयाँ उपलब्ध गराइने उपप्रमुख पदका उम्मेदवार कमरुद्धिन राईले बताउनुभयो ।

रसोईले वाहिरी जिल्लाबाट आएका विरामीलाई राहत मिलेको अस्पतालमा कैलाली बौनियाबाट आउनुभएका रिदम सञ्ज्यालले बताउनुभयो । विरामी लिएर अस्पतालमा आएको एक हप्तामा पहिलो पटक यसबारेमा जानकारी पाएको उहाँले बताउनुभयो । ‘३० रुपैयाँमा पानीको बोतल आउँछ, त्यही मूल्यमा खानै खान पाएपछि धेरै खुशी लाग्यो ।’ तर, धेरै विरामीहरुलाई यो सेवाको बारेमा जानकारी नभएको उहाँको भनाई छ । यसबारे जानकारी गराउन सूचना बोर्ड राख्ने, यसको प्रचारप्रसार गर्ने लगायतका काम गरिने विष्टले बताउनुभएको छ ।

रसोईमा अस्पतालका विरामी, विरामीका आफन्त, नजिकै काम गर्ने, गरिव, मजदुर लगायत दैनिक करिब ४ सयदेखि ५ सयले खाना खाने गरेका छन् । स्थापनादेखि हालसम्म यहाँ २ लाख २५ हजारले सेवा लिएको रसोई सन्चालक पवन कुमार अग्रवालले जानकारी दिनुभयो । विजय कुमार गुप्ता, जितेन्द्र कुमार सिँह, प्रशान्त विष्ट, विमल चन्द, ब्रजेश बहादुर सिँह र विनोद कुमार राठीको सहयोगले नै यो सामाजिक कार्यले सफलता पाएको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

विष्टले भने सामाजिक कामहरु स्वतःस्फूर्तरुपमा गरिने काम भएकाले यसको प्रचारप्रसार जरुरी नभएको बताउनुभयो ।
यस्तैमा खाना खान रसोईमा पुग्नुभएका डा। राजन पाण्डेले प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टसंग भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा घरदैलोसंगै मतदाता शिक्षामा जोड दिन विष्टसंग आग्रह गर्नुभएको छ । आफूहरुको यस विषयमा ध्यानाकर्षण भएको बताउँदै विष्टले मतदाता शिक्षा कार्यक्रमलाई जोड दिइएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी, शिक्षक, वकिल, अधिकारकर्मी लगायत यहाँ पुग्दा आफूहरु पनि यो सेवाको काममा थप प्रोत्साहित हुने गरेको सन्चालक अग्रवालले बताउनुभएको छ ।

Share224Tweet128SendShare
Previous Post

ब्राउनसुगर सहित जमुनाहबाट दुईजना पक्राउ

Next Post

चुनाव जिते तलवभत्ता लिन्न्, सामाजिक क्षेत्रमा खर्चिन्छुः बैश्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
अपराध

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

८:१७ बिहान, साउन १२, २०८३
चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ
अपराध

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

१:३६ बिहान, साउन १२, २०८३
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
Next Post
चुनाव जिते तलवभत्ता लिन्न्, सामाजिक क्षेत्रमा खर्चिन्छुः बैश्य

चुनाव जिते तलवभत्ता लिन्न्, सामाजिक क्षेत्रमा खर्चिन्छुः बैश्य

मोनु कुमार गुप्ताको प्रतिबद्धताः वडामा २४ सै घण्टा स्वास्थ्य सेवादेखि टोलटोलमा सोलार बत्ति

मोनु कुमार गुप्ताको प्रतिबद्धताः वडामा २४ सै घण्टा स्वास्थ्य सेवादेखि टोलटोलमा सोलार बत्ति

जसपाका उम्मेदवारलाई जिताउने मतदाताहरुको प्रतिबद्धता

जसपाका उम्मेदवारलाई जिताउने मतदाताहरुको प्रतिबद्धता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?