ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सरकारबाट पाउने सेवा सुविधा लिन्नः निजामुद्दिन सिद्दिकी

News Desk by News Desk
९:१८ बिहान, बैशाख २६, २०७९
सरकारबाट पाउने सेवा सुविधा लिन्नः निजामुद्दिन सिद्दिकी
533
सेयर
511
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २६ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रसका तर्फबाट वडअध्यक्ष पदका उम्मेदवार निजामुद्दिन सिद्दिकीले आफु निर्वाचित भए सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

उनले वडा कार्यालयबाट प्राप्त् हुने सेवा सुविधा सबै जनताको हितमा खर्चिने बताए । उनले गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका जनप्रतिनिधिले वडाको विकासको लागि कुनैपनि काम नभएको भन्दै आफु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

वडाको विकासका लागि जनताको माग र आवश्यकताका आधारमा उनले आफु चुनावमा लडेको बताए । घासबन्डीलाई व्यवस्थित गर्ने, वडा कार्यालय स्थापना गर्ने, शिक्षा, स्वास्थ्यलगायतका सवालमा आफुले प्रभावकारी ढंगबाट अगाडी बढाउने प्रतिबद्धतासहित आफु चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए ।

उनले ११ सम्म निःशुल्क शिक्षा, फ्रि उपचार फ्रि सेवा, महेन्द्र पार्कको व्यवस्थापन, रानितलाउलगायतका बिषयलाई चुनावी एजेण्डा बनाइएको बताए । उनले जनताले विजयी बनाए पाँच वर्ष जनताको सेवक बनेर खटिने पनि बताए ।

सम्बन्धित समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

निजामुद्दिन सिद्दिकी (मुन्ना) महिला सदस्य कि उम्मेदवार गुलनाज कुरेसी, दलित महिला सदस्य प्रमिना बालमिकी, सदस्य अनिल लखेर, सचिन खाँ (भुट्टु) चुनावी मैदानमा उत्रिएका छन् ।

भिडियो हेर्नुस् ।

ADVERTISEMENT
Share226Tweet128SendShare
Previous Post

नागरिक समाजसँग संवाद, निर्वाचन आचार संहिता पालनामा खवरदारी गर्ने प्रतिवद्धता

Next Post

नेपालगन्ज ७ मा प्रशान्त निर्विकल्प

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
Next Post
नेपालगन्ज ७ मा प्रशान्त निर्विकल्प

नेपालगन्ज ७ मा प्रशान्त निर्विकल्प

सम्बृद्ध नेपालगन्ज बनाउने भए हलोमा भोट हाल्नुस्ः नन्दलाल बैश्य

सम्बृद्ध नेपालगन्ज बनाउने भए हलोमा भोट हाल्नुस्ः नन्दलाल बैश्य

देश बिदेशमा खेलाडिको रुपमा परिचित निजामुद्दीन सिद्दीकी “मुन्ना” को राजनीति यात्रा

देश बिदेशमा खेलाडिको रुपमा परिचित निजामुद्दीन सिद्दीकी "मुन्ना" को राजनीति यात्रा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:18 am5:49 pm +0545
Feels like: 23°C
Wind: 3km/h NE
Humidity: 91%
Pressure: 1013.21mbar
UV index: 0
FriSatSun
31°C / 20°C
31°C / 20°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?