ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सम्बृद्ध नेपालगन्ज बनाउने भए हलोमा भोट हाल्नुस्ः नन्दलाल बैश्य

News Desk by News Desk
११:५४ बिहान, बैशाख २६, २०७९
सम्बृद्ध नेपालगन्ज बनाउने भए हलोमा भोट हाल्नुस्ः नन्दलाल बैश्य
421
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २६ गते ।
राप्रपाका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार नन्दलाल वैश्यले नेपालगन्जलाई सम्बृद्ध नेपालगन्ज बनाउन आफुलाई मतदान गर्न सबै नगरबासीलाई आव्हान गरेका छन् ।

उनले डा धवलशम्शेर राणाले गरेको विकास र बाँकी रहेका कामलाई निरन्तरता दिँदै आफुले नेपालगन्जलाई सम्बृद्ध नगरपालिका बनाउने अभियानका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।

विकासको योजना छनोट र कार्यान्वयन समुदायको सहभागिता तथा सहकार्यबाट गरिने, नगर भित्र रहेको सम्पूर्ण धुले सडक ग्राबेल गरिने र ग्राबेल सडकहरुको कालोपत्रे गरिने डुबानको समस्या समाधान र ढल निकासको समस्यालाई व्यवस्थीत बनाउने र नेपालगन्जलाई स्मार्ट शहरको रुपमा बिकसित बनाउने बैश्यको योजना छ ।

उपमहानगरपालिका भित्र वडा नम्बर २२, २३ र २१ नम्बर वडाहरुलाई बिकट वडा भएकाले ति वडाको विकासका लागि आफुले विशेष योजना बनाउने बताए ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

गरिव तथा जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने, नगरका सम्पुर्ण टोलहरुमा फ्रि वाईफाई र नगरपालिका भित्र हुने सम्पूर्ण गतिविधिको निगरानीका लागि हरेक चोक चोकमा सिसिटीभी क्यामेरा जडान गरिने कृषि र पर्यटनलाई सङ्गसङ्गै जोडेर हजारौ बेरोजगार युवालाई स्वरोजगार तिर आकर्षित गराउने योजना रहेको उनले बताए।

आफुले निश्वार्थरुपमा सेवा गर्ने भएका कार नेपालगन्जका स्थानिय जनताले मतदान गर्नेमा आफू आसाबादी रहेको उनले सुनाए। जनताको आसा र भरोसा मानिएका बैश्यले जनता सामु गरिएका चुनावी प्रतिबद्धता पुरा गर्न कुनै कसर बाँकि नराख्ने उनको भनाइ छ । राप्रपाको विरासत जोगाउन बैश्य तीब्र चुनावी प्रतिस्पर्धामा छन्।

ADVERTISEMENT
Share186Tweet98SendShare
Previous Post

नेपालगन्ज ७ मा प्रशान्त निर्विकल्प

Next Post

देश बिदेशमा खेलाडिको रुपमा परिचित निजामुद्दीन सिद्दीकी “मुन्ना” को राजनीति यात्रा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
देश बिदेशमा खेलाडिको रुपमा परिचित निजामुद्दीन सिद्दीकी “मुन्ना” को राजनीति यात्रा

देश बिदेशमा खेलाडिको रुपमा परिचित निजामुद्दीन सिद्दीकी "मुन्ना" को राजनीति यात्रा

उपमेयरका उम्मेदवार कमरुद्धिनलाई महिला मतदाताको पनि साथ

उपमेयरका उम्मेदवार कमरुद्धिनलाई महिला मतदाताको पनि साथ

पिप्रहवा पुगेका राईलाई जेष्ठ महिला मतदाताले भनिन्–‘राम्रो उपमहानगर बनाउनु जितको शुभकामना’

पिप्रहवा पुगेका राईलाई जेष्ठ महिला मतदाताले भनिन्–‘राम्रो उपमहानगर बनाउनु जितको शुभकामना’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?