ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुन्नाको प्रतिबद्धताः पूर्ण जिम्मेवारी र जवाफदेहितासहित, भ्रष्टाचाररहित गुणस्तरीय सेवा

News Desk by News Desk
९:२९ बिहान, बैशाख २७, २०७९
मुन्नाको प्रतिबद्धताः पूर्ण जिम्मेवारी र जवाफदेहितासहित, भ्रष्टाचाररहित गुणस्तरीय सेवा
475
सेयर
446
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २७ गते ।
नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका ८ का वडाअध्इक्ष पदका उम्मेदवार निजामुद्दीन सिद्दिकी (मुन्नां)ले आफ्नो उम्मेदवारी पूर्ण जिम्मेवारी र जवाफदेहितासहित, भ्रष्टाचाररहित गुणस्तरीय सेवा प्रवाह गर्नका लागि रहेको बताएका छन् ।

बलिदो समयसँगै मानिसको आवश्यकता, विकासको स्वरूप पनि फेरिदै गएको बताउँदै उनले नगरको पुरानो बजार मानिएको वडा नं। १० र ११ गाँसिएर परिवर्तित वडा नं. ८ नेपालगन्जको मौलिक परम्परा, संस्कृतिलाई परिचय दिने वडा रहेकाले यसको सम्मुचित विकास गर्नु आफ्नो दायित्व र जिम्मेवारी रहेको बताए ।

उनले आफ्नो संकल्पपत्रमा प्रत्येक तीन महिनामा एक पटक विशेषज्ञ डाक्टरहरूको संलग्नतामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने उल्लेख गरेका छन् ।

यस्तै पछाडी पारिएका, सिमान्तकृत, अतिविपन्न वर्गरसमुदाय र परिवारका चेलीरछोरीलाई शिक्षा आर्जन प्रोत्साहनस्वरूप विशेष प्याकेज । ज्येष्ठ नागरिकको छुट्टै लगत खडा गरि सामाजिक सुरक्षा भत्ताको सहज वितरण तथा घरदैलोमा स्वास्थ्य सेवा प्रवाह गरिने उनको प्रतिबद्धता छ ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

वडामा बसोबास गर्दैरहेका घसियारा (केवट) समुदायको जीवनस्तर उकास्न वैकल्पिक रोजगारतर्फ प्रोत्साहन गर्न रूची अनुसारको सीप तालिम निःशुल्क दिने व्यवस्था मिलाइने पनि उनको भनाइ छ ।

वडाका अतिविपन्न वर्ग, सीमान्तकृत, अल्पसंख्यक समुदाय तथा परिवारका महिलाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउन उपयुक्त कार्यक्रम सञ्चालन गरिने, घरेलु कामकाजी महिलाहरूका लागि आत्मनिर्भर बनाउन सीपमूलक व्यावसायिक तालिम सञ्चालन गरिने, वडाका युवाहरूलाई रचनात्मक गतिविधितर्फ आकर्षित गर्न उत्प्रेरणामूलक प्रशिक्षण कार्यक्रम आयोजना गरिने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तै वडाको प्रतिनिधित्व गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा स्थान बनाउन सफल भएकालाई प्रोत्साहनस्वरूप नगद राशिसहित सम्मान गरिने, वडास्थित ऐतिहासिक रानीतलाउको संरक्षण गर्दै यसको ऐतिहासिक पक्ष उजागर गर्ने शिलापत्र स्थापना, पोखरीको पूर्ण सरसफाईसहित रमणीय स्थलका रूपमा विकसित गर्दै बोटिङ्ग राञ्चालन ्र वडास्थित ऐतिहासिकर धार्मिकरसाँस्कृतिक धरोहरहरू, तालतलैया, बगैंचाहरूको संरक्षण, सम्वर्द्धनलाई पनि जोड दिइएको छ ।

ADVERTISEMENT
Share207Tweet112SendShare
Previous Post

सब्बीरले भने प्रभावकारी स्वास्थ्य सेवाका लागि मलाई मत दिनुहोस्

Next Post

मलाई जिताए वडालाई सम्बृद्ध बनाउँछुः नफिस अन्सारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
मलाई जिताए वडालाई सम्बृद्ध बनाउँछुः नफिस अन्सारी

मलाई जिताए वडालाई सम्बृद्ध बनाउँछुः नफिस अन्सारी

इस्तियाक राईले भने–‘पप्पुले झुट बोले, डुडुवाको विकास मैले गरेको हो’

इस्तियाक राईले भने–‘पप्पुले झुट बोले, डुडुवाको विकास मैले गरेको हो’

राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’

राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?