ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

इस्तियाक राईले भने–‘पप्पुले झुट बोले, डुडुवाको विकास मैले गरेको हो’

News Desk by News Desk
३:५२ मध्यान्ह, बैशाख २७, २०७९
इस्तियाक राईले भने–‘पप्पुले झुट बोले, डुडुवाको विकास मैले गरेको हो’
1k
सेयर
934
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २७ गते ।
जनता समाजवादी पार्टी डुडुवा गाउँपालिकाले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । डुडुवा गाउँपालिकाको अध्यक्षमा भण्डारीलाल यादव र उपाध्यक्ष पदमा तरन्नुम बानो चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ ।

प्रतिबद्धतापत्रमा डुडुवा गाउँपालिकाभित्रका फुसका छानालाई दुई वर्षमा विस्थापित गरी पाँच वर्ष भित्र जनताको आवासको लाभ गाउँपालिकाका सम्पूर्ण अतिविपन्न परिवारले लिने उल्लेख छ ।

गाउँपालिकाभित्र शौचालय नभएका घरपरिवारको एकिन गरी १० हजार रुपैयाँ उपलब्ध गराउने कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ ।

डुडुवालाई कृषिमा आत्मनिर्भर बनाउनको निमित्त प्रत्येक वडालाई कृषि पकेट क्षेत्र घोषणा गरी एक गाउँ एक उत्पादनको अवधारणालाई अवलम्बन गर्नको निमित्त किसानलाई आवश्यक पर्ने बीउ विजन, मलखाद्य, कृषि औजार र विषादीमा विशेष अनुदान दिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

अध्यक्ष पदका उम्मेदवार यादवले गाउँपालिका भित्र जीर्ण अवस्थामा रहेका सडकहरुको लगत संकलन गरी स्तरोन्ती मर्मत सम्भार गरिने उनले बताए । प्रत्येक गाउँ टोललाई जिल्ला सदरमुकामको पहुँचमा पुग्नेगरी सडक संजाल विस्तार गरिने बताए ।

चुनावी प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले डुडुवा गाउँपालिकाका हालका जनप्रतिनिधिले कुनै पनि काम गर्न नसकेको बताए ।

उनले भने–‘गाउँपालिका अध्यक्षले गाउँपालिकाको विकासका लागि कुनै काम गर्न सकेनन् उनी झुट बाहेक अरु बोल्न जान्दैनन् ।’ उनले सडक पूर्वाधार विकास आफ्नै पहलमा भएको दावी गरेका छन् ।

ADVERTISEMENT

सडक निर्माणमा गाउँपालिकाले कुनैपनि काम नगरेको भन्दै अध्यक्ष पदका उम्मेदवार नरेन्द्र चौधरीले आफैले गरे भन्नु गलत र झुट भएको बताए । राईले भण्डारीलाल यादवलाई दुई कारणले जिताउनु पर्ने बताए ।

उनले भने पहिलो कारण विकास र सम्बृद्धिका लागि र दोस्रो कारण अधिकारका लागि । उनले आफु सहरी विकास मन्त्री हुँदा विकास निर्माणका थुपै्रै काम गरेको उल्लेख गरेका थिए ।

Share466Tweet234SendShare
Previous Post

मलाई जिताए वडालाई सम्बृद्ध बनाउँछुः नफिस अन्सारी

Next Post

राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश
राजनीति

मोहम्मद रहिस हल्वाई श्रम संस्कृति पार्टीमा प्रवेश

७:४४ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
Next Post
राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’

राईले भने–‘आफ्नो मताधिकार प्रयोग गर्नुस्, व्यक्ति हरेर मत हाल्नुस्’

नेपालगन्जबासी भन्छन्–सहजरुपमा भेट्न र कुरा सुन्ने उम्मेदवार नन्दलाल बैश्य

नेपालगन्जबासी भन्छन्–सहजरुपमा भेट्न र कुरा सुन्ने उम्मेदवार नन्दलाल बैश्य

लुम्बिनीमा सत्ता गठबन्धनका दलहरुले थाले चुनावी तालमेलको तयारी

आज राति १२ बजेदेखि मौन अवधि, के-के गर्न पाइँदैन ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?