ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

व्यापारिकरणले शिक्षामा गरिबको पहुँच छैन: पोखरेल

जावेद अन्सारी by जावेद अन्सारी
३:२२ मध्यान्ह, अशोज १२, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

सुर्खेत असोज १२ गते । पछिल्लो समयमा निजीकरण तथा व्यापारिकरणका कारण गरिबको शिक्षामा पहुँच नभएको बताइएको छ । अखिल (छैठौं)का केन्द्रीय अध्यक्ष विमल पोखरेलले नेकपा मसाल निकट विद्यार्थी संगठन अखिल (छैठौं)को राष्ट्रिय परिषदको वैठकमा बोल्दै यस्तो बताएका हुन् । अखिल (छैठौं)को राष्ट्रिय परिषदको वैठक आइतबारदेखि वीरेन्द्रनगरमा शुरु भएको छ ।
परिषदको बैठकमा प्रमुख अतिथिको रुपमा वैठकलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘शिक्षामा बढ्दो निजीकरण र व्यापारिकरणले शिक्षालाई गरिव मजदुरको पहुँच बाहिर पु¥याएको र यो कम्युनिष्टको दुईतिहाई सरकारले पनि संविधानमा उल्लेखित शिक्षा सम्वन्धि मौलिक अधिकारको कार्यान्वयन नगरेर आम जनतालाई धोका दिएको छ ।’ शिक्षालाई व्यावहारसंग जोड्ने गरि नीति निर्माण गर्नु पर्नेमा अध्यक्ष पोखरेलले जोड दिए ।
परिषदको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव जनकराज शर्माले संघियताका कारणले देशमा भ्रष्टाचार, कालावजारी बढेको र जनताले झन्झन् सास्ती खेप्नु परेको बताए । उनले भने,‘यो सरकारले कम्युनिष्ट चरित्र अनुसारको व्याहार गर्नुपर्ने नत्र जनतामा कम्युनिस्ट शासनप्रति वितृष्णा आउन सक्छ । सरकारका अहिलेका गतिविधिले देशमा राजावादीहरु तथा विखण्डनकारीहरु सल्बलाईरहेको बताउँदै स्थानीय तह, प्रदेश तह र संघिय सरकारका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरु भष्ट्रचारमा लिप्त हुनुले पनि यो सरकारप्रति जनतामा वितृष्णा पैदा भएको उनको भनाई थियो ।
परिषद वैठकलाई राजमो केन्द्रीय सदस्य मनोज भट्ट, रत्नविक्रम प्यासी, युवक संघका केन्द्रीय महासचिव कृष्णराज पाण्डे, विद्यार्थीका पूर्व उपाध्यक्ष पुर्ण बहादुर शाही, महासचिव भिमलाल पोखरेल र कोषाध्यक्ष हस्तराज रेग्मीले सम्बोधन गरेका थिए । युनियनका उपाध्यक्ष देवेन्द्र कुवरको अध्यक्षता र महासचिव महेशराज जोशीको सहजिकरण गरेको उक्त बैठकमा अखिल(छैठौं) सुर्खेतका अध्यक्ष हरि वुढाले स्वागत गरेका थिए । परिषद वैठकले अध्यक्ष विमल पोखरेलले प्रस्तुत राजनीतिक तथा संगठानिक प्रस्ताव महासचिवद्वारा प्रस्तुत विशेष प्रस्ताव र कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गर्दै आगामी १ वर्षको लागि संघर्षका कार्यक्रम घोषण गर्दै आज सोमबार समापन हुने निवर्तमान कोषाध्यक्ष हस्तराज रेग्मीले जानकारी दिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

गरिबले खान पाउने, निमुखाले न्याय पाउने नेकपा नेता विश्वकर्मा

Next Post

“ढुक्क हुनुहोस् हामी दिन्छौ सुरक्षा ” बाँके प्रहरी प्रमुख ओलि

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ
समाचार

पर्यटक स्वागत गर्न जमुनाहा नाकामा सरसफाइ

७:२३ बिहान, अशोज ११, २०८३
बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो
समाचार

बर्दियामा वर्षाले तीन घरमा क्षति, नदीको बहाव बढ्दो

२:२४ बिहान, अशोज ११, २०८३
यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
Next Post

"ढुक्क हुनुहोस् हामी दिन्छौ सुरक्षा " बाँके प्रहरी प्रमुख ओलि

रोल्पामा बस दुर्घटना २ जनाको मृत्यु

साझा घरको सहारामा बाँचेकालाई सनराईजको सहयोग

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:10 am6:07 pm +0545
Feels like: 23°C
Wind: 5km/h NW
Humidity: 94%
Pressure: 1008.81mbar
UV index: 0
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?