ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गरिबले खान पाउने, निमुखाले न्याय पाउने नेकपा नेता विश्वकर्मा

जावेद अन्सारी by जावेद अन्सारी
१:०८ मध्यान्ह, अशोज १२, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

खोजखबर संवाददाता बाँके असोज १२ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपा कोहलपुर १५ नं वडा कमिटिको आयोजनामा वडा नं १५ को पर्सेनिपुरमा कार्यकर्ता भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी नेकपा ५ नं प्रदेश कमिटिका सदस्य पुजन विश्वकर्माले गरिबले खान पाउने, निमुखाले न्याय पाउने र रोगीबिमारी हुदा सरकार जनताको अभिभावक भएर उभिने व्यवस्थामा सरकार लागि परेको बताए । नेता विश्वकर्माले नागरिकले सहजै रोजगार पाउन भन्ने हेतुले बाँकेमा औधोगिक क्षेत्रको स्थापनाका को काममा सरकार लागि परेको बताए । उनले धनीको धन उर्जा पर्यटन र विकासमा लगानी गर्ने र जमिनदारको जमिन लाई व्यवसायिक उत्पादनमा प्रयोग गरेर मेहनतकस किसान लाई सुख दिने योजनाका साथ काम भईरहेको बताए । अब किसानले उत्पादनमा योगदान गरेर देश र जनता प्रति लगाएको गुन नेकपाले सम्मानका साथ कदर गर्ने उदघोष गरे ।

विशिष्ट अतिथि नेकपाका नेता नरेन्द्र पाण्डे जेम्सले कोहलपुरमा निमार्ण भईरहेको थारु संग्रहालयले थारु भाषा संस्कृतिको संरक्षण गर्नुका साथै पर्यटक पनि आकर्षण गर्ने बताए । उनले अन्तर्राष्ट्रिय क्रिकेट मैदान,कर्भड हल र १० तल्लाको भ्युटावर मार्फत कोहलपुर नगर प्रमुख लुट बहादुर रावत नेतृत्वको सरकार कोहलपुरको विकासमा लागि परेको बताए । उनले किसानले पशुपालन गरुन र व्यावसायिक कृषकका रुपमा विकास होउन् भन्ने हेतुले कोहलपुर १२ मा पशुबधशाला निर्माण भईरहेको जानकारी दिए ।नेता पाण्डेले सामन्तवाद र प्रतिकृयावाद लाई मलजल गर्ने कानुन जनपक्षिय सरकारले विस्थापन गरि नयाँ कानुन निर्माण गरिसकेकाले भुमिहिन र सुकुमवासीले चाडै जग्गा धनीपुर्जा प्राप्त गर्ने दावी गरे । नेकपाका बाँके जिल्ला नेता खिल प्रसाद भुषालले दलालनोकरशाही पुजी लाई राष्ट्रिय पुजीको रुपमा विकास गर्न सबैले श्रम गर्ने र श्रमको सम्मान गर्ने समाज बनाएरै छाड्ने बताए । उनले गरिब किसान लाई केन्द्रित गदै पशु विमा,वाली विमा,कृषि अनुदान कार्यक्रम लागु गरिएको भन्दै कार्यक्रम बारे जनता लाई जानकारी गरायाउन निर्देशन दिए । बाँकेका प्रभावशाली थारु समुदायका नेता नारायण थारुले थारु समुदायको हक र अधिकारका लागि लड्ने पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाको विकल्प नभएको दावी गरे ।

उनले थारु समुदायको संस्कृतिको संरक्षण र थारु समुदायको युवायुवती लाई रोजगारी दिने ग्यारेन्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाले मात्र गर्ने दावी गरे ।कोहलपुर नगरकार्यपालिका सदस्य तथा दलित आन्दोलनका नेता दयाराम सुनारले चिडिमार समुदायका लागि घर निर्माण गर्ने र चरा मार्न हैन चरा संरक्षण अभियान चलाईने बताए । कोहलपुरका युवा नेता टिपि न्यौपानेले जनताको दुईतिहाई अभिमतको सरकार जनता देखि बाहेक संसारका कुनै पनि शक्ति सँग डराउदैन् भन्दै भ्रमहरु छर्न नरोके प्रतिकारमा उत्रने चेतावनी दिए ।कार्यक्रममा भुमिहिन किसानका नेता लालमणि भण्डारी,थारु समुदायका नेता ओम प्रकास थारु, कम्युनिष्ट नेता ज्ञान बहादुर नेपाल,भग्गन थारु,मधेसी समुदायका बामपन्थी नेता रामगोपाल यादवले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार राष्ट्रवादी सरकार भएकोमा जोड दिएका थिए ।सो वडाका सचिव राम बहादुर बाठाले संचालन गरेको कार्यक्रमको अध्यक्षता र्घुका थारुले गरेका थिए ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

यात्रु सहायता कक्ष संचालन

Next Post

व्यापारिकरणले शिक्षामा गरिबको पहुँच छैन: पोखरेल

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

व्यापारिकरणले शिक्षामा गरिबको पहुँच छैन: पोखरेल

"ढुक्क हुनुहोस् हामी दिन्छौ सुरक्षा " बाँके प्रहरी प्रमुख ओलि

रोल्पामा बस दुर्घटना २ जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?