ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

स्टार लाइट क्यासिनोमा अपहरण प्रकरण : दश दिन बित्दासमेत पक्राउ परेनन् आरोपित

News Desk by News Desk
७:३४ मध्यान्ह, जेष्ठ १५, २०७९
स्टार लाइट क्यासिनोमा अपहरण प्रकरण : दश दिन बित्दासमेत पक्राउ परेनन् आरोपित
996
सेयर
972
VIEWS
ShareTweetSendShare

बाँके जेठ १५ गते ।
५ जेष्ठ, ०७९ रातको २ः३० बजे बहराइच सलारगन्ज, इदगाह सरिफ, थाना दरगाहका अतिक खान उर्फ विक्की नेपालगन्जस्थित स्टार लाइट होटलको लक्की स्टार क्यासिनो पुगे । क्यासिनो खेल्नका लागि गएका उनले तत्कालै पालो पाए । र, २० हजार रुपैँया मेसिनमा हाले ।

त्यस लगतै क्यासिनोको सुरक्षार्थ खटिएका गार्डले उनलाई बाहिर कसैले बोलाइरहेको भनि खवर गरे । त्यसपछि उनी बाहिर निस्के । बाहिर जाने वित्तिकै सुरेश कुर्मीले नियन्त्रणमा लिएर उनलाई पिट्दै गाडीमा बसाले ।

गाडीमा बसालेपछि उनको कञ्चटमा पेस्तोल तेस्र्याइयो । गोली हानेर मार्ने धम्की दिइयो । ‘गाडीमा रहेका पंकज श्रीवास्तव, आश्विनी सिंह, सुरेश कुर्मी र अनुराग शाहले गोली हानेर मार्ने धम्की दिए । कसैले यहाँ होइन राप्ती नदीमा लगेर गोली हान्ने र उतै फाल्ने चेतावनी दिए,’ विक्कीले भने ।

उनले उक्त समुहले आपूmसँग भएको पाँच लाख लुटेर लगेको बताए । उनले पंकजको समुहले चार वटा सुनको सिँक्रि पनि लुटेर लगेको आरोप लगाएका छन् । ‘अपहरण गरेर होटलबाट लगेपछि बाच्ने आशा मरिसकेको थियो । जिन्दगी यहिसम्म रहेछ भनेर बच्चा र पत्नीलाई सम्झिए,’ उनले भने ।

सम्बन्धित समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

पंकजको समुहले आफूलाई राप्ती नदी पुर्याएर फर्काएको बताए । ‘त्यहाँबाट ल्याएर सिधै वडा प्रहरी कार्यालयमा लगेर राखे । २५ दिनसम्म थुनामा राख्ने धम्की दिए ।

स्वास्थ्य परीक्षणका लागि अस्पताल लैजान प्रहरीलाई उनीहरुले निर्देशन दिए,’ विक्कीले भने ।
अपहरण गरि लगेपछि उनको खुट्टामा चप्पल पनि थिएन । विहान वडा प्रहरी कार्यालयका इन्चार्जले आफ्नो चप्पल दिए । र, जिल्ला प्रहरी कार्यालय लैजान प्रहरी जवानलाई निर्देशन दिए ।

‘जिल्ला प्रहरी कार्यालयको एकतला माथिको कोठामा दुई जना प्रहरी थिए । सोही कोठाको सोफामा पंकज, आश्विनी, सुरेश र अनुराग बसेको देख्ना म डराएँ । मलाई अपहरण गर्नेहरु प्रहरी कार्यालयमा निर्धक्कसाथ बसेको देख्दा झस्किएँ,’ उनले भने ।
पंकज र विक्कीको दुश्मनी पुरानो हो ।

ADVERTISEMENT

सन् २०१४ मा भारतमा विद्यायकको निर्वाचनको प्रचार प्रसार चलिरहेको थियो । पंकज र विक्की फरक पार्टीका प्रचारक थिए । त्यहिबेला दुई पक्ष वीच विवाद भयो । विवादमा धरपकड भयो । त्यसको रिस पंकजलाई थियो । त्यहि रिसइवीका कारण पंकजको समुहले विक्कीमाथि गोली प्रहार गर्यो । पेटमा गोली लागेपछि उनी लखनऊस्थित ट्रमा सेन्टरमा भर्ना भए । उनको पेटमा ११ वटा टाँका लागेको छ ।

सोही घटनामा संलग्न भएको आरोपमा पंकज पक्राउ परे, तर केहि महिनापछि थुना मुक्त भए । ‘पंकजको समुहले हानेको गोली अझैँ पेटमा छ,’ उनले भने ।
पंकज र विक्कीको भेट लामो समय भएन । एकदिन एक रेष्टुरेन्टमा जम्काभेट भयो, तर बोलचाल भएन । ‘उसको र मेरो देखादेखमात्र भयो । केहि नबोलेर म फर्किएँ,’ उनले भने ।

पंकजको घर भारतको लखनऊ क्षेत्रमा भएको विक्कीलाई लागेको थियो । त्यसैले उनलाई उनका परिवारले लखनऊ बस्न दिएनन् । उनी नेपालगन्जमा कोठा भाडा लिएर बस्दै आएका छन् । उनको साथमा एक छोरा र पत्नी छिन् । ‘म नेपालगन्ज बस्न थालेको जानकारी पंकजले पाएछन् । मेरो नम्बर पत्ता लगाएर विच–विचमा मलाई फोन गरेर धम्की दिन्थे । म भारत गएको बेला ह्वाट्सपमा फोन गरेर पंकजले मलाई त्रसाउँथे,’ विक्कीले भने ।

उनले अपहरण गरि हत्या प्रयास गरेको भन्दै चार जनाको नाममा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । तर, घटना भएको १० दिन वित्दासमेत उनीहरुलाई प्रहरीले पक्राउ नगर्दा न्याय नपाउने होकी भन्ने चिन्ता छ । ‘नेपाल प्रहरीले मलाई न्याय दिन्छ भन्ने पूर्ण आशा छ, तर आरोपितहरु खुलेआम हिड्दा शंका उब्जिएको छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय बाँकेले विक्कीले दिएको उजुरी दर्ता भइसकेको जनाएको छ । उजुरी दर्ता भएर अनुसन्धान सुरु भइसकेको छ । किटानी जाहेरीको आधारमा आरोपितलाई पक्राउ गरि बयान लिइने छ,’ बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले भने ।

Share413Tweet243SendShare
Previous Post

कार्तिक र कियाराको ‘भुल भुलैया २’ सय करोड क्लबमा

Next Post

तारा एयरको जहाज मुस्ताङको मुलखर्कमा दुर्घटनाग्रस्त

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
Next Post
तारा एयरको जहाज मुस्ताङको मुलखर्कमा दुर्घटनाग्रस्त

तारा एयरको जहाज मुस्ताङको मुलखर्कमा दुर्घटनाग्रस्त

रक्सीमा बढ्यो कर, बियरमा लिटरमै ३० रुपैयाँ अन्तशुल्क वृद्धि

रक्सीमा बढ्यो कर, बियरमा लिटरमै ३० रुपैयाँ अन्तशुल्क वृद्धि

१० दिन देखि सुन्दर हरिजनको शव मेडिकल कलेजको शवहृगमा

१० दिन देखि सुन्दर हरिजनको शव मेडिकल कलेजको शवहृगमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:18 am5:50 pm +0545
Feels like: 29°C
Wind: 5km/h NW
Humidity: 80%
Pressure: 1013.88mbar
UV index: 0
ThuFriSat
32°C / 21°C
31°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?