ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बिनोद शाही हत्या प्रकरण न्यायका लागि बाँकेमा पत्रकार सम्मेलन

News Desk by News Desk
१०:२३ मध्यान्ह, जेष्ठ २४, २०७९
बिनोद शाही हत्या प्रकरण न्यायका लागि बाँकेमा पत्रकार सम्मेलन
415
सेयर
414
VIEWS
ShareTweetSendShare

बाँके जेठ २४ गते ।
न्याय मरेको देशमा न्याय खोज्दै अछाम देखि आफ्नो कुरा कसैले नसुनेको भन्दै विनोद शाही हत्या प्रकरणमा मृतक शाहीका आफन्त र साथिभाईहरुले बाँके जिल्लामा पत्रकार सम्मेलन गरेका छन।

उनीहरुले बाँकेको कोहलपुर र नेपालगञ्जमा छुट्टाछुट्टै पत्रकार सम्मेलन मार्फत न्यायका लागि सहयोग गर्नाका लागि पत्रकारहरु सँग आग्रह गरेका छन। पत्रकार सम्मेलनमा उनीहरुले पिडित पक्षको जाहेरी प्रहरीले नबुझेको आरोप समेत लगाएका छन।

उनीहरुले न्यायका लागि सबै जिल्लाहरुमा पत्रकार सम्मेलन ,मानव अधिकार आयोग लगाएत निकायमा समेत ध्यानआकर्षण गराउनुका साथै जिल्ला प्रशासन मार्फत प्रधामन्त्रीलाई ज्ञापन पत्र समेत बुझाउने कार्य तालिका रहेको बताएका छन। उनीहरुले शाहीको मृत्युमा स्थानीय सरकार प्रमुख जिम्मेवार रहेको बताउदै प्रहरीले पिडित पक्षको जाहेरी समेत लिन नमानेको आरोप लगाएका हुन ।

पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाही शनिवार बिहान घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए। स्थानीयले उनको हत्या भएको भन्दै आन्दोलन गरिरहेका छन् । प्रहरीले घटनाबारे तथ्य सार्वजनिक गर्न सकेको छैन ।

सम्बन्धित समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

दोषी पक्राउ नपरेको मृतकका आफन्तहरूले अझै शव उठाउन मानेका छैनन् । जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता भएका शाहीको शव शनिवार बिहान स्थानीयले फेला पारेका थिए।

निर्वाचनका क्रममा शाही एमालेको प्रचारमा सक्रिय थिए। सोही कारण उनको हत्या भएको आरोप आफन्तले लगाएका छन्।

विद्यामन्दिर उच्च माविको कक्षा १० मा अध्ययनरत शाही शङ्कास्पद अवस्थामा मृत भेटिएपछि घटनाको चौतर्फी विरोध भइरहेको छ।

ADVERTISEMENT

विद्यामन्दिर मावि विनायक, षोडशादेवि मावि मङ्गलसेन, अछाम बहुमुखी क्याम्पसका विद्यार्थीहरूले मंगलवार पनि दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै आन्दोलन गरेका छन्। सदरमुकाम मंगलसेन विद्यार्थीहरूले पनि जिल्ला प्रशासन तथा प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन्।

आन्दोलित आफन्तहरूले सोमवार विनायक बजारमा नगर प्रमुख अम्बिका चलाउने, अछामका प्रहरी प्रमुख रविराज थपलिया र निवर्तमान वडा अध्यक्ष सज्जन बहादुर शाहीको पुतला दहन गरेका थिए ।

किशोरको हत्यामा संलग्न रहेको भन्दै नगर प्रमुख चलाउने, निवर्तमान वडा अध्यक्ष सज्जन शाही र अपराध निम्त्याउन भूमिका खेलेको भन्दै प्रहरी प्रमुख थपलियाको पुतला दहन गरेका हुन्।

स्थानीय आन्दोलित भएपछि पञ्चदेवल विनायक नगरपालिकाकी मेयर सदरमुकाम मंगलसेनमा बस्न थालेकी छन्। मेयर अम्बिका चलाउने आफू विरुद्ध नाराबाजी भएपछि असुरक्षित ठहर गर्दै सदरमुकाम सरेकी हुन्।

घटनामा आफूलाई लगाएको आरोप झुटो भएको भन्दै दोषी जोसुकै भए पनि घटनाको सत्य तथ्य छानबिन गर्न आफू पनि लागेको उनले बताइन्। मेयर चलाउनेकै संलग्नतामा किशोरको हत्या भएको एमाले कार्यकर्ताले आरोप लगाएका छन्।

अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली खटाएको छ। सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) मोहनकुमार आचार्यका अनुसार अपराध अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा खटाइएको टोली अछाम पुगिसकेको छ।

आजदेखि एसएसपी नेतृत्वको टोलीले काम सुरु गर्ने उनले बताएका छन्। यसअघि सीआईबीका डिएसपी मनोहरप्रसाद भट्टको कमान्डमा ६ सदस्यीय टोली पनि खटाइएको छ। प्रदेश प्रहरी कार्यालयले पठाएको सीआइबी टोलीले पनि घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गर्दा पनि अझै दोषी पक्राउ पर्न सकेका छैनन् ।

Share167Tweet104SendShare
Previous Post

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

Next Post

निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
Next Post
निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

समूह विजेता बन्दै ज्योति सेमिफाइनलमा

समूह विजेता बन्दै ज्योति सेमिफाइनलमा

किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?