ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

समूह विजेता बन्दै ज्योति सेमिफाइनलमा

News Desk by News Desk
१०:४६ मध्यान्ह, जेष्ठ २४, २०७९
समूह विजेता बन्दै ज्योति सेमिफाइनलमा
402
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके जेठ २४ गते ।
ज्योति स्पोर्टस् एकेडेमी ‘ए’ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । मंगलबार कोेहलपुर क्रिकेट मैदानमा संचालित नेपालगन्ज क्रिकेट कप क्लबस्तरीय लिग प्रतियोगितामा जनचेतना युवा क्लाबलाई ३६ रनले हराउँदै ज्योति समूह ‘ए’ विजेत बनेको हो ।

टस जितेर ब्याटिङ गरेको ज्योतिले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिे १ सय ४८ रन बनाउँदा जनचेतनाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १२ रन बनाएको छ ।
ज्योतिका लागि साईजाद बागवानले ३२ बलमा ३ चौकाको मद्दतले ४१ रन बनाए । अनुज ठकुरीले २८ बलमा ५ चौकासहित ३२ रन बनाए ।

जनचेतनाका बलर सम्मु खान र नफिस खानले २÷२ विकेट दिएका छन् ।
जवाफी ब्याटिङमा जनचेतनाका सम्मु खानले २५ बलमा २ चौकासहित २१ रन बनाए भने आफिस खानले १ चौकाको मद्दतले १६ रन बनाए ।
ज्योतिका बलर सोम शर्माले ४ ओभरमा २९ रन दिँदै ४ विकेट लिएका थिए भने सुनिल भण्डारीले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिएका हुन् ।

खेलमा ज्योतिका सोम शर्मा प्लेयर अफ द म्याच घोषित भएका छन् ।
त्यसैगरी मंगलबार साँझ भएको अर्को खेलमा ज्योति स्पोर्टस् एकेडेमी ‘बी’ ले कोहलपुर स्पोर्टस् एकेडेमीलाई ३३ रनले हराएको छ ।
सुरुमा ब्याटिङ गरेको ज्योतिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो ।

सम्बन्धित समाचार

पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो नेपाल

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

नेपालगन्जमा सम्पन्न भयो : प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता

ज्योतिका लागि बसिर अहमदले ६२ बलमा ७ चौका र १ छक्काको मद्दले ४५ रन, सिद्धार्थराज शाहीले २२ बलमा २ चौकासहित ३१ रन बनाएका थिए ।
जवाफी ब्याटिङमा उत्रीएको कोहलपुरले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रन बनाउन सक्यो । कोहलपुरका लागि कुनै पनि खेलाडी २० रन पनि बनाउन सकेनन् ।

ADVERTISEMENT
Share175Tweet95SendShare
Previous Post

निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

Next Post

किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो नेपाल
खेल

पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो नेपाल

२:१६ बिहान, असार २२, २०८२
लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान
खेल

लुम्बिनी प्रदेश महिला ह्याण्डबल टोली गण्डकी कपका लागि पोखरा प्रस्थान

८:३६ बिहान, असार १०, २०८२
नेपालगन्जमा सम्पन्न भयो : प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता
खेल

नेपालगन्जमा सम्पन्न भयो : प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता

१२:०० बिहान, असार ९, २०८२
स्कटल्यान्डविरुद्ध नेपाल दुई विकेटले विजयी
खेल

स्कटल्यान्डविरुद्ध नेपाल दुई विकेटले विजयी

१:५६ बिहान, असार ४, २०८२
बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन
खेल

बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्ड च्याम्पियन

६:५१ बिहान, जेष्ठ ३२, २०८२
नेपालगञ्जमा प्रथम नगर माविस्तरीय मेयर कप भलिबल प्रतियोगिता शुरु
खेल

नेपालगञ्जमा प्रथम नगर माविस्तरीय मेयर कप भलिबल प्रतियोगिता शुरु

८:४७ बिहान, जेष्ठ २९, २०८२
एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान
खेल

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

८:१२ बिहान, जेष्ठ २७, २०८२
गरिव, दुखीको पीडा बुझ्ने अन्सारी समाजसेवामा तल्लिन : खेल र खेलाडीलाई प्रोत्साहन गर्न साइकल प्रदान
खेल

गरिव, दुखीको पीडा बुझ्ने अन्सारी समाजसेवामा तल्लिन : खेल र खेलाडीलाई प्रोत्साहन गर्न साइकल प्रदान

१२:१९ मध्यान्ह, जेष्ठ २६, २०८२
Next Post
किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

किसानको दुखेसो : समयमा कहिल्यै बाली लगाउन पाइएन

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

फोहर व्यवस्थापन हुन नसके हैजा समेत फैलन सक्ने

फोहर व्यवस्थापन हुन नसके हैजा समेत फैलन सक्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
33°
Mostly Cloudy
5:29 am7:19 pm +0545
Feels like: 42°C
Wind: 10km/h SE
Humidity: 68%
Pressure: 1001.69mbar
UV index: 10
SunMonTue
36/27°C
34/27°C
33/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?