ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई

News Desk by News Desk
११:०० बिहान, जेष्ठ २८, २०७९
कोहलपुर नगरपालिकामा कर्मचारीको रजाई
445
सेयर
434
VIEWS
ShareTweetSendShare

बाँके जेठ २८ गते ।
कोहलपुर नगरपालिकामा कर्मचारीहरुको मनोमानी ढंगले विदा लिने गरेको पाईएको छ ।

कोहलपुर नगरपालिकामा फाइरमेन पदमा कार्यरत कर्मचारीले जेठ १३ गते देखि १९ गते सम्म कार्यालयको कामको लागी भन्दै एक हप्ता काठमाण्डौ काजमा गएको कार्यलयको हाजिरी पुस्तिकामा देखिन्छ ।

तर उक्त व्यक्ति कक्षा १२ को वार्षिक परिक्षमा एभरेष्ट मावि परिक्षा केन्द्रमा १६ ,१७ ,१८ गते परिक्षमा सहभागि भएको परिक्षामा गरिएको हाजिरी विवरण वाट देखिन्छ ।

यसरी सरकारी काममा जाने नाममा कर्मचारीहरुले आफ्नो व्यक्ति गत काम गर्ने र नगर पालिका वाट सातदिनको काज मार्फत पाउने रकम समेत बुझेर लगेको देखिन्छ । उनले ७ दिनको काज भत्ता वाफत १०५०० दश हजार पाँच सय रुपैया बुझेर लगेको देखिन्छ ।

सम्बन्धित समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

यस विषयमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले कर्मचारी वाट यस्तो काम भएको भए आफुले सत्य तथ्य बुझेर कावाहि गर्ने बताए ।

उनले भने काजमा पठाउने भनेको सम्वन्धित शाखाको सिफारिसमा आफुले नै तोक लगाएको बताए । निज कर्मचारी फायरमेन पदमा जागिर खाएपनि अहिले कोहलपुर नगरपालिकाको योजना शाखामा काम गदै आएको जानकारी ढकालले गराए । योजना शाखा प्रमुखको सिफारिसमा आफुले काजपत्रमा तोक लगाएको ढकालले बताए ।

यस विषयमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले यो विषय कर्मचारीहरुको भएकोले आफुलाई केहि थाहा नभएको बताए । यस विषयमा आफुले तत्काल बुझेर अगाडि वढ्ने आचार्यले बताए ।

ADVERTISEMENT

यसरी झुटो विवरण पेश गरेर सरकारी पैसाको दुरुपयोग गरेमा भ्रमण खर्च नियमावली २०६४को दफा २३मा कुनै कर्मचारी वा पदाधिकारीले झुटा विवरण पेस गरेर भुक्तानी लगेको भएमा लिएको रकमको दोव्वर रकम निज सरकारी सेवामा रहेको भए निजले पाउने तलबबाट कट्टा गरी लिईनेछ ।

र निज लाई कावाहि समेत गरिने व्यवस्था रहेको छ ।

Share185Tweet109SendShare
Previous Post

लिग टु क्रिकेटः नेपालले आज अमेरिकासँग खेल्ने

Next Post

पूर्वमन्त्री मिथिला चौधरीको उपचारकाे क्रममा भारतमा निधन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
Next Post
पूर्वमन्त्री मिथिला चौधरीको उपचारकाे क्रममा भारतमा निधन

पूर्वमन्त्री मिथिला चौधरीको उपचारकाे क्रममा भारतमा निधन

दोस्रो कार्यकाल सम्हाले लगत्तै वर्माले दुई हजार मिटर सडक कालोपत्रे गर्दै

दोस्रो कार्यकाल सम्हाले लगत्तै वर्माले दुई हजार मिटर सडक कालोपत्रे गर्दै

चितवन निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमण बढ्दो, २६ महिनामा ३७ जनाको ज्यान गयो

चितवन निकुञ्जबाट बाहिर निस्केका जनावरको आक्रमण बढ्दो, २६ महिनामा ३७ जनाको ज्यान गयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?