ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्जको आधुनिक बसपार्क १६ करोड लागतमा निर्माण- मुख्य मन्त्री पोखरेलद्धारा उद्घाटन

जावेद अन्सारी by जावेद अन्सारी
१०:०३ बिहान, अशोज १८, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

भिम पौडेल बाँके असोज १८ गते ।
देशकै दाश्रो नमूनाको रुपमा रहेको नेपालगन्ज बसपार्क प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालगञ्जमा निर्माण गरिएको आधुनिक बसपार्कले नेपालगन्जको बिकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले नेपालगन्ज उपमहानगरपालिकाले बिकास निर्माणका आयोजनाहरुलाई तिब्र गतिमा अगाडि बढाएर जनताको बिकासको चाहानालाई पुरा गर्ने प्रयास गरेको बताए छन् ।

१६ करोड १६ लाखको लागतमा ४ बिघा १० कठठा क्षेत्रफलमा निर्माण गरिएको बसपार्कमा गाडी पार्किङ, यात्रु बिश्राम कक्ष, स्तनपान कक्ष, प्राथमिक उपचार कक्ष, पोष्टल रुम, प्रहरी सहायता कक्ष, कन्ट्रोल रुम, कार्यालय कक्ष, टिकट काउन्टर, शौचालय लगायतका सुबिधाहरु उपलब्ध छन । आधुनिक बसपार्कमा बिभिन्न यातायात ब्यबसायीहरुको १६ओटा काउण्टर सञ्चालनमा छन । उप महानगरपालिकाले आजै देखि ७ वटा नगरबस पनि संचालनमा ल्याएको छ । प्रदेश सरकारबाट उपलब्ध भएको करिब ५ करोडको लागतमा नगरबस संचालनमा ल्याइएको हो । बसपार्क सुचारु नहुदा गाडीहरु सडकको किनारामा पार्किङ गर्ने बाध्यता र यात्रुहरुले समेत सास्ती खेप्दै आएका थिए । नयाँ बसपार्कको निर्माण संगै नेपालगन्जको सार्बजनिक यातातायातका क्षेत्र थप ब्यबस्थित र सहज बन्ने ब्यबसायीहरुले बताएका छन । नेपालगन्जबाट देशका बिभिन्न स्थानहरुका लागि चल्ने सबै बसहरूलाई बसपार्कबाटै सचालन गरी यात्रुहरुलाई बसपार्कबाटै चड्ने र झर्ने व्यवस्था गरिएको छ । बसपार्कलाई सफा, ब्यबस्थित र सुरक्षित तरिकाले संचालनका लागि नेपालगन्ज उप महानगरपालिकाले छिटटै निजी कम्पनीलाई ठेक्कामा दिने उपमहानगरपालिकाका प्रमुख डा धबल शम्सेर राणाले बताए । उप महानगरपालिकाका उपप्रमुख उमा थापाले बसपार्क निर्माण पछि नेपालगन्जको सार्बजनिक यातायात सेवा ब्यबस्थित हुने बताईन् । नेपालगन्जबाट लामो दुरीका लागि दैनिक २ सय ८५ र छोटो दुरीमा करिब २ सय गाडी छुट्छने गरेका छन् । नेपालगन्जबाट चाडपर्बका बेला करिब १० हजार यात्रु ओहोर दोहोर गर्ने यातायात ब्यबसायीहरुले बताएका छन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नेपाल धार्मिक सहिष्णुताको देश : मन्त्री राई

Next Post

बागेश्वरी मन्दिरमा फूलपाती भित्र्याइयो (फोटो सहित)

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
Next Post

बागेश्वरी मन्दिरमा फूलपाती भित्र्याइयो (फोटो सहित)

नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिता सम्पन्न

सिख धर्मावलम्बीहरु लाई नेपालगञ्जका सबै धर्मालम्बीहरुले गरे भब्य स्वागत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?