ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिता सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
१०:१९ बिहान, अशोज १८, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

बाँके असोज १८ गते । बाँकेको खजुरा २ गौघाट स्थित योगिनी उच्च माबिको खेल मैदानमा सञ्चालन भएको नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिता २०७६ को उपाधी श्री चन्द्र ज्योति क्लबले हात पारेको छ । सहयोग आवाज (हिभ) नेपालको आयोजनामा सञ्चालन भएको फुटबल प्रतियोगितामा श्री चन्द्र ज्योति क्लबले योगिनी ११ बि का बिरुद्ध ३ गोल गरि नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिता २०७६ को उपाधी जित्न सफल भएको हो । अन्तिम दिन श्री चन्द्र ज्योति क्लब र योगिनी –११ बि बीच फाईनल उपाधीका लागी प्रतिष्पर्धा भएको हो । खेल शुरु भएको ९ औं मिनेटमा योगिनी –११ बि का खेलाडी शिख बस्नेतले पहिलो गोल गरेका हुन् । श्री चन्द्र ज्योति क्लबका जर्सी नं ११ खेलाडी बिक्रमसिंह ठकुरीले १५ औं मिनेटमा योगिनी –११ बि का बिरुद्ध १ गोल गरी खेल बराबरीमा ल्याए । यस्तै गरी श्री चन्द्र ज्योति क्लबकै खेलाडी बिक्रमसिंह ठकुरीले २९ औं मिनेटमा अर्को १ गोल गरि अग्रता लिए । ६३ औ मिनेटमा चन्द्र ज्योति क्लबकै खेलाडी बिक्रमसिंह ठकुरीले १ गोल गरी लगातार ३ गोल गरी टिमलाई नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिता २०७६ को उपाधी दिलाउन सफल भए । बिजेता टिम श्री चन्द्र ज्योति क्लबले उपाधी संगै नगद ५० हजार र ट्रफी उाएको छ । बिजेता योगिनी –११ बि भने १ गोलमै सिमित भयो र नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिता २०७६ को उप बिजेता बनेको हो । उप बिजेता योगिनी –११ बिले नदग २५ हजार र ट्रफी प्राप्त गरेको छ । नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिता २०७६ को उद्घाटन समारोहलाई सम्बोधन नेपाल फूटबल संघ बाँकेका अभ्यक्ष भोजराज शाहीले खेलले ठाँउ र ब्यक्तिलाई चिनाउने भन्दै खेलको बिकासका लागी सबैले हात फैलाउनु पर्नेमा जोड दिए । नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिता २०७६ ले यस खजुरा क्षेत्रका युवाहरुलाई खेल क्षेत्रमा उत्साहित बनाएको खजुरा गाउँपालिका कार्यबाहक प्रमुख एकमाया बिकले बताईन् । उनले आगामी दिनमा खजुरा गाउँपालिकाले खेल क्षेत्रलाई अगाडी बढाउन तयार रहेको बताईन् ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

बागेश्वरी मन्दिरमा फूलपाती भित्र्याइयो (फोटो सहित)

Next Post

सिख धर्मावलम्बीहरु लाई नेपालगञ्जका सबै धर्मालम्बीहरुले गरे भब्य स्वागत

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
बाँकेमा लालपुर्जा वितरणको काम अन्यौलमा
समाचार

जलेर नष्ट भएका ३१ हजार बढी लालपुर्जाको स्रेस्ता कायम

१:११ बिहान, अशोज १, २०८३
आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा
समाचार

आज विश्वकर्मा पूजा, यन्त्र–औजारदेखि सवारीसाधनसम्म पूजाआजा

१:०१ बिहान, अशोज १, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
Next Post

सिख धर्मावलम्बीहरु लाई नेपालगञ्जका सबै धर्मालम्बीहरुले गरे भब्य स्वागत

नेपालगञ्जमा रामलीला मञ्चन

जानकी टुर्नामेन्ट क्रिकेटमा आयोजक बिजयी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?