ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

डेंगुका १९ जना बिरामी भर्ना

News Desk by News Desk
१०:२४ बिहान, भदौ २९, २०७९
भेरी अस्पतालमा पहिलोपटक जोर्नी प्रत्यारोपण सेवा सुरु
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके भदौ २९ गते ।
भेरी अस्पताल नेपालगन्जमा डेंगुका १९ जना बिरामी भर्ना भएका छन् ।

बाँकेमा हालसम्म नेपालगन्ज उपमहानगरपालिकका ५, कोहलपुर नगरपालिकाका २ र बैजनाथ गाउँपालिकाका १ गरी ८ जना र बाहिरका ११ जना डेंगुका बिरामी उपचाररत रहेको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरीटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकेबाहेक दाङ, बर्दिया र कर्णाली प्रदेशका डेंगु संक्रमित उपचारमा भेरी आएका हुन् । बाँकेमा देखिएका डेंगुका एक बिरामी नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्कका हुन् भने ७ जना काठमाडौं, चितवन र बुटवलबाट प्रभावित भएर आएका हुन् । बसपार्क क्षेत्रमा एक जनामा डेंगु देखिएपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ ।

बसपार्कका गाडीका टायर, प्लास्टिक बट्टा र खाल्डाखुल्डीमा जमेको पानीमा रहेका लार्भा नष्ट गरिरहेको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जनाए ।

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

त्यसबाहेक नेपालगन्ज उपमहानगरपालिकाले वडा–वडामा सचेतना र सरसफाई अभियान संचालन गरिएको छ । नेपालगन्जका स्थानीयहरुको घरभित्र डेंगु संक्रमित लामखुट्टेको लाभ्रा भेटिएको छ ।

स्थानीयहरुको घरमा राखिएको गमला, खानेपानी ट्यांकी, पानी राख्ने ड्रम, टीन र प्लास्टिकको खाली बट्टा, टायर, सिसी र कन्टेनरमा डेंगु संक्रमित लामखुट्टेको लाभ्रा भेटिएको जनस्वाथ्यकर्मीले जनाएका छन् ।

चिकित्सकहरुका अनुसार डेंगुबाट जोगिन शरीर राम्रोसँग ढाक्ने गरी कपडा लगाउने, गमला, एसी, फ्रिज, कुलरको पानी फेर्ने, खाली डब्बा, टायरमा पानी जम्न नदिने, घरको झ्यालमा जाली लगाउने र सुत्ने समयमा झुल प्रयोग गर्नुपर्छ । स्वास्थ्य कार्यालयले बाँके जिल्लालाई डेंगुको उच्च जोखिममा राख्दै आएको छ । ईकान्तिपुरमा समाचार प्रकाशित छ ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

सुख्खाग्रस्त नरैनापुर बन्यो चुनावी मुद्दा

Next Post

जापान उडेको नेपाल एयरलाइन्सको विमान आधा घण्टामै काठमाडौं फर्कियो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
Next Post
जापान उडेको नेपाल एयरलाइन्सको विमान आधा घण्टामै काठमाडौं फर्कियो

जापान उडेको नेपाल एयरलाइन्सको विमान आधा घण्टामै काठमाडौं फर्कियो

बसपार्कमा डेंगु फेला, लाम खुट्टे नष्ट गर्न आजदेखि अभियान

सुदूरपश्चिममा पनि डेंगुका बिरामी बढे

मतदान प्रक्रिया सहज बनाउन नेत्रहीन यूवाको माग

मतदान प्रक्रिया सहज बनाउन नेत्रहीन यूवाको माग

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?