ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

‘खतराको घण्टी’ हो डोटी भूकम्प

News Desk by News Desk
११:०१ बिहान, कार्तिक २४, २०७९
‘खतराको घण्टी’ हो डोटी भूकम्प
383
सेयर
380
VIEWS
ShareTweetSendShare

डोटी कात्तिक २४ गते ।
मंगलबार राति र बुधबार विहान डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भयो भने ५ जना घाइते भए ।

दिपायललाई केन्द्रविन्दु बनाएर मंगलबार राति ९ः०७ मिनेटमा गएको ५।७ म्याग्निच्युडको भूकम्प गयो भने खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विहान २ः१२ मा ६।६ म्याग्निच्युडको । भूकम्पले भएको क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन । तर, विशेषगरी ढुंगा र माटोबाट बनेका पुराना जीर्ण घरहरुलाई मध्यम श्रेणीको भूकम्पले नै भत्काएको देखिन्छ ।

विज्ञहरु भने डोटी भूकम्पलाई ‘खतराको घण्टी’का रुपमा लिनुपर्ने बताउँछन् । खानी तथा भूगर्भ विभागका पूर्वामहानिर्देशक सोमनाथ सापकोटा यस्ता भूकम्पले ठूलो भूकम्प आउने खतरा नटर्ने, तर सम्भावित ठूलो विपदको बारेमा सचेत गराउने बताउँछन् ।

‘अध्ययनअनुसार पश्चिम नेपालमा सन् १५०५पछि ठूलो भूकम्प गएको छैन,’ उनी भन्छन्,’त्यहाँ सञ्चित भएर बसेको ठूलो शक्तिलाई मंगलबार राति आएका जस्ता कयौं भूकम्पले कम गराउन खासै भूमिका खेल्दैनन्, बरु यस्ता भूकम्पलाई खतराको घण्टीको रुपमा बुझेर विपदको पूर्वतयारीको योजना बनाएर काम थाल्नुपर्छ ।’

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा भूगर्भविद विशालनाथ उप्रेती गोरखाबाट पश्चिम ८ रेक्टरभन्दा ठूलो भूकम्प नगएको ५०० वर्षभन्दा बढी भएको बताउँछन् ।यकिन तथ्यरतथ्यांक नभएपनि जमिन खनेर भूकम्प गएको हेर्ने प्रविधिमार्फत गरिएका अध्ययनबाट पश्चिम नेपालमा यसअघि गएको ठूलो भूकम्पबारे पत्ता लागेको हो ।

सन् १५०५मा पश्चिम नेपालतर्फ भूकम्पले २० मिटरसम्म जमिन सरको पाइएको प्राज्ञ उप्रेतीले बताए । ‘धेरै मिटरसम्म जमिन सरेको हुनाले सो भूकम्प कति शक्तिशाली भयो भनेर अनुमान गर्न सकिन्छ,’ उप्रेती भन्छन्, ‘२०१५मा गएको भूकम्पले जमिन खासै सरेको थिएन, ७।९ म्याग्नेच्युडको भूकम्प नै त्यति शक्तिशाली थियो भने ५०० वर्षअघिको त्यो भूकम्प कति शक्तिशाली थियो भन्ने अनुमान गर्न सकिन्छ ।’

डोटीमा मंगलबार राति गएको भूकम्पले केही क्षति गरेपनि सो क्षेत्रको सम्भावित र प्रक्षेपित महाभूकम्पको तुलनामा यो निकै सानो भएको उनले बताए । यस्तो सयौं भूकम्पले समेत त्यस्ता सञ्चित भएर बसेको शक्तिलाई घटाउन नसक्ने दोहो¥याउँदै प्राज्ञ उप्रेतीले यस्ता भूकम्पको शक्ति भन्दा पनि सन्देश महत्वपूर्ण हुने बताए ।

ADVERTISEMENT

उनका अनुसार विसं १९९०मा पूर्वी नेपालको संखुवासभाको चैनपुरलाई केन्द्र पारेर गएको भूकम्पले कोशीपूर्व ठूलो क्षति पु¥याएको थिएन । यसले गर्दा पूर्वी नेपाल पनि भूकम्पीय जोखिमका हिसावले कम खतरामुक्त नरहेको उपे्रतीले बताए । ‘अध्ययनले सन् १२५५मा गएको भूकम्पले पूर्वी नेपाल धेरै प्रभावित भएको देखाएको छ, त्यसपछि करिब ८ सयवर्षसम्म पूर्वी नेपालमा पनि एकदमै ठूलो भूकम्प गएको छैन,’ उनी भन्छन्,’त्यसैले पश्चिम नेपालजस्तै पूर्वी नेपाल पनि कम जोखिमपूर्ण कम छ भन्ने हैन ।

’सिक्किममा भएको अध्ययनले सो क्षेत्रमा करिब १३ सय वर्षसम्म ठूलो महाभूकम्प नगएको देखाएको छ । यसका कारण सो क्षेत्रमा ठूलो भूकम्प गएमा पूर्वी नेपालमा पनि लाखौं नेपाली प्रभावित हुने प्राज्ञ उप्रेतीको भनाइ छ । ‘

Share155Tweet95SendShare
Previous Post

आज गणेशमान सिंहको १०८औँ जन्मजयन्ती मनाइँदै

Next Post

नगरपालिकाद्वारा नगर प्रहरीलाई गस्तीका लागि साइकल वितरण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
राप्ती नदीमा घडियाल गोहीको गणना सुरु
समाचार

राप्तीमा घडियाल संरक्षण चुनौतीपूर्ण

७:१० बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
Next Post
नगरपालिकाद्वारा नगर प्रहरीलाई गस्तीका लागि साइकल वितरण

नगरपालिकाद्वारा नगर प्रहरीलाई गस्तीका लागि साइकल वितरण

एकै पटक समग्र क्षेत्रको बिकास गर्छु भनेर मतदातालाई झुटो आश्वासन देखाउदिन : एमाले उम्मेदवार ढकाल

एकै पटक समग्र क्षेत्रको बिकास गर्छु भनेर मतदातालाई झुटो आश्वासन देखाउदिन : एमाले उम्मेदवार ढकाल

युवाहरुलाई राईको आव्हान यस पटक विकासका लागि मलाई भोट दिनुहोस्

युवाहरुलाई राईको आव्हान यस पटक विकासका लागि मलाई भोट दिनुहोस्

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?