ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

रेरी बाँकेद्वारा संचालित बहिरा अपाङ्ग बालगृहमा ४४ भन्दा बढी बालबालिका पढ्न लेख्न पाउँदा निकै उत्साहित

News Desk by News Desk
८:२५ मध्यान्ह, मंसिर २१, २०७९
रेरी बाँकेद्वारा संचालित बहिरा अपाङ्ग बालगृहमा ४४ भन्दा बढी बालबालिका पढ्न लेख्न पाउँदा निकै उत्साहित
428
सेयर
387
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके मंसिर २१ गते ।
बाँके जिल्ला बैजनाथ गाउँपालिका वडा नम्बर १ मा रहेको रेरी बाँकेद्वारा सन्चालित बहिरा अपाङ्ग बालगृहमा ४४ जना भन्दा बढी विभिन्न जिल्लाका बहिरा अपाङ्ग बालबालिकाहरु रहेका छन् । रेरी बाँकेले बहिरा अपाङ्ग बालबालिकाहरुको लागि निशुल्क रुपमा खाने बस्ने व्यवस्था सहित बालगृह सन्चालनमा ल्याएको छ।

उक्त बालगृहमा बस्दै आएका बहिरा अपाङ्ग बालबालिकाहरु मध्य श्री दहित आधारभुत माध्यमिक विद्यालयमा ३७ जना बहिरा विद्यार्थीभाईबहिनीहरु निशुल्क अध्ययन गर्ने गर्दछन भने बाँकि सुर्योदय उच्च माबि चिसापानीमा अध्ययनरत छन् ।

विद्यालयमा जुम्ला , हुम्ला, मुगु, कालिकोट दैलेख बाँके बर्दिया दाङ लगायतका विभिन्न जिल्लाहरूबाट आएका बहिरा विद्यार्थीहरुलाई साङ्केतिक भाषामा पढाइने गरेको उक्त बिद्यालयमा दोभाषे रुपमा समेत काम गर्दै आएकी शिक्षिका शान्ती शर्माले बताएकी छिन् ।

उनले १ कक्षा देखि ३ कक्षासम्मका बहिरा बिद्यार्थिहरुलाई मात्र छुट्टै राखेर पढाउने गरेको र त्यसपछी ४ कक्षादेखि ८ कक्षासम्म त्यही बिधालयमा पढाइने र माध्यमिक र उच्चमाध्यमिक तहको पढाइका लागि सुर्योदय माबी चिसापानीमा लगिने गरिएको बताएकि छिन् । दिनभर विद्यालयमा र साझ र बिहान बालगृहमा रमाउने बिद्यार्थि भाइ बहिनिहरु चाडपर्व लगायत लामो छुट्टीको बेला आफ्नो आफ्नो घर जाने व्यवस्था समेत रेरी बाँकेले गरेको बताएकी छिन् ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

बुधबार एक बजेको समयतिर हामी बिद्यालयको प्राङ्गणमा पुग्दा बहिरा अपाङ्ग बालबालिकाहरु निकै खुसी हुँदै खेल्दै उफ्रीदै थिए । केहिबेर खेलेपछि उनिहरुलाई कक्षा कोठामा लगेर साङ्केतिक भाषामा पढाउने शिक्षिका अन्जु परियारले उत्साहित हुँदै पढाएकी थिइन । बहिरा अपाङ्ग भएर पनि आफुहरुले पढ्न लेख्न पाउँदा बालबालिका निकै हर्षित भएका थिए। बिद्यालयमा हाल २ जना मात्र बहिरा अपाङ्ग शिक्षक शिक्षिकाले पढाउदै आइरहेका छन् ।

बिद्यालयमा साङ्केतिक भाषा पढाउने शिक्षक शिक्षिका सङ्गसङै भौतिक पुर्वधार जस्तै खेलमैदानको समेत अभाव रहेको समेत बिद्यालय परिवारले जानकारी गराएको छ। बहिरा अपाङ्ग बालबालिकाहरुको लागि विशेष खालको कार्यक्रम ल्याइनु पर्ने र उनिहरुको भबिष्यको लागि स्थानीय सरकार मात्र नभैइ प्रदेश र केन्द्रिय सरकार समेत निरन्तर लागि रहनु पर्ने साङ्केतिक भाषा पढाउने बहिरा अपाङ्ग शिक्षिका अन्जु परियारले बताएकी छिन् ।

ADVERTISEMENT
Share196Tweet97SendShare
Previous Post

आपसी झगडामा हँसिया प्रहार, एक जनाको मृत्यु

Next Post

आज धान्यपूर्णिमा, नेवार समुदायले योमरी पूर्णिमा मनाउँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post
आज धान्यपूर्णिमा, नेवार समुदायले योमरी पूर्णिमा मनाउँदै

आज धान्यपूर्णिमा, नेवार समुदायले योमरी पूर्णिमा मनाउँदै

काठमाडौं–१ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्र

समानुपातिकबाट ७६ महिला सांसद सुनिश्चित

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?