ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

कोहलपुरमा छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्डको सम्पुर्ण तयारी पूरा

News Desk by News Desk
६:५९ मध्यान्ह, पुस ६, २०७९
कोहलपुरमा छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्डको सम्पुर्ण तयारी पूरा
408
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँक पुस ६ गते ।
कोहलपुरको कृष्ण मा.वि. कौशिलानगरमा पौष ८ गतेबाट आयोजना हुने छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्डको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आज बुधवार कोहलपुर २ कौशिलानगरको कृष्ण मा.वि.को सभाहलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले सो कुराको जानकारी गराएको हो । कोहलपुर नगरपालिकाले रनिङ शिल्डको आयोजना गरेका छ भने सञ्चालन तथा ब्यबस्थापन कृष्ण मा.बि. कौशिलानगरले गरेको छ ।

कार्यबहाक नगर प्रमुख बिरेन्द्र कुमार शाहले ११ गते सम्म हुने नगर स्तरीय उक्त छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड सौहार्दपुर्ण रुपमा सञ्चालन गर्न ८ र ११ गते स्थानिय सरकारले बिद्यालयहरुमा बिदा समेत दिइने बताएका छन् । उनले ”स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल” लाई उत्सवका रुपमा लिन आब्हान समेत गरेका छन् ।

यस्तै कार्यक्रमबारे थप जानकारी दिंदै कृष्ण मा.वि. कौशिलानगरका प्रधानाध्यापक दिलिप वलिले संस्थागत २४ र सामुदायिक १३ गरि जम्मा ३७ बिद्यालयका ८१९ जना बिद्यार्थीले खेलकुदमा भाग लिने बताएका छन । उनले एथलेटिक्सतर्फ १३ खेल तथा भलिवल र कबड्डी २ खेल गरि जम्मा १५ खेल खेलाईने समेत जनाएका छन् ।

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

संघको एक लाख, स्थानिय सरकारको ६ लाख र ३७ बिद्यालयबाट उठने एक लाख ८५ हजार गरि कुल आठ लाख पचासि हजारको लागतमा छैटौं मेयर कप तथा १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्न लागिएको समेत आयोजकले जनाएको छ ।
जिल्ला समन्वय समिती बांकेका प्रमुख ज्ञानेन्द्र चौधरीले उदघाटन गर्ने उक्त रनिङ शिल्डको तयारीका लागि बिभिन्न उपसमिती समेत बनाई कार्यस्थलमा खटाईसकेको तथा मंगलबार सांझ सम्म कोहलपुर क्षेत्रका ३७ बिद्यालयले खेलका लागि आफनो बिद्यालय दर्ता गरिसकेको जनाइएको छ ।

”खेलकुदमा राज्यको निति निर्माण तह नै उदाशिन रहेको” भन्दै केहि खेल प्रेमीहरुले रनिङ शिल्ड सञ्चालन गर्न आबश्यक भौतिक पुर्वाधार, म्याट आदि हुन नसक्नुले प्रतियोगितालाई केहि न केहि असर गर्ने समेत जनाएका छन । बिद्यालयहरुले फर्जि खेलाडि राख्ने परिपाटिलाई पुर्ण निरुत्साहित पार्ने भन्दै आयोजकले गत बर्षको रनिङ शिल्डमा गल्ति गर्ने ४ बिद्यालयलाई ३० हजारका दरले जरीवाना असुलेको स्मरण गर्दै यस पटक बिद्यालय र बिद्यार्थीको मान सम्मानमा आच आउने क्रियाकलाप तथा फर्जि खेलाडि कुनैपनि हालतमा प्रबेश हुन नदिन १८ बर्ष कटेका बिद्यार्थीको हकमा सक्कल नागरिकता र जन्मदर्ता हेरेर मात्र खेल खेल्न अनुमति प्रदान गर्ने समेत आयोजकले जनाएको छ ।

खेलाडिहरुलाई खेल खेल्ने क्रममा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै प्राथामिक उपचारको सामाग्रि समेत बिद्यालय प्रांगनमा रहेको स्वास्थ्य चौकिमा ल्याईसकेको छ । पानी बिद्युत तथा अन्य अत्याबश्यक सामाग्रि आपुर्ति गरिसक्ने गरि कार्यस्थलमा खटेको कोहलपुर नगर शिक्षा प्रमुख रविलाल मिजारले बताएका छन् ।

ADVERTISEMENT

पत्रकार भेटघाट कार्यक्रम कोहलपुर नगर खेलकुद विकास समितीका अध्यक्ष बद्धि बहादुर थापाको अध्यक्षतामा तथा कोहलपुर नगरपालिकाका कार्यबहाक नगर प्रमुख वीरेन्द्र कुमार शाह,सामाजिक बिकास समिती संयोजक ईश्वरी प्रसाद बि.क., प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, नगर शिक्षा प्रमुख रविलाल मिजार, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, बिभिन्न उपसमिती तथा खेलप्रेमीहरुको उपस्थितीमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन प्रचार प्रसार उपसमितीका संयोजक बिनोद भट्टराईले गरेका थिए ।

Share178Tweet96SendShare
Previous Post

सूचना प्रवाहलाई सहज बनाउँदै मनाङ प्रशासन

Next Post

नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा आचार्य निर्वाचित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
Next Post
नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा आचार्य निर्वाचित

नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा आचार्य निर्वाचित

नवनिर्वाचित सांसदको शपथ ग्रहण आज

नवनिर्वाचित सांसदको शपथ ग्रहण आज

नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा राई निर्वाचित

नेपाल नगरपालिका संघको केन्द्रिय सदस्यमा राई निर्वाचित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?