ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

कोहलपुर नगरस्तरिय छैटौं मेयर कप रनिङ शिल्डमा त्रिभुवन मा. वि. प्रथम हुन सफल भयो भने उत्कृष्ट खेलाडी ग्रीनपिस माबिकी तुलसा दमाई

News Desk by News Desk
१०:२४ मध्यान्ह, पुस ११, २०७९
कोहलपुर नगरस्तरिय छैटौं मेयर कप रनिङ शिल्डमा त्रिभुवन मा. वि. प्रथम हुन सफल भयो भने उत्कृष्ट खेलाडी ग्रीनपिस माबिकी तुलसा दमाई
386
सेयर
379
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके पुस ११ गते ।
माबी स्तरीय छैटौं मेयर कप रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता–२०७९ को उपाधी त्रिभुवन माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ ।

कोहलपुर नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भई सोमबार समापन भएको प्रतियोगितामा सामुदायिक र संस्थागत गरि ३७ वटा विद्यालयको सहभागिता रहेकोमा त्रिभुवन मा वि प्रथम हुन सफल भएको हो भने ग्रीनपिस मा वि द्वितीय र डायनामिक मा वि ले तृतिय स्थान हासिल गरेका छन।

यसैगरी प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट खेलाडी डायनमिक मावि का प्रतीक सुनार र छात्रातर्फ उत्कृष्ट खेलाडी ग्रिन पिस मा वि का तुलसा दमाई भएकी छिन । यस्तै उद्घाटनकै दिन भएको मार्चपासमा दिव्य बिद्या सदन सर्वोत्कृष्ट भएको छ।

विजयी विद्यालय र खेलाडीहरुलाई कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य,उप प्रमुख संगिता सुवेदी ,कोहलपुर नगरपालिका कोहलपुर नगर खेलकुद विकास समितिका बुद्दि थापा ,कोहलपुर नगर शिक्षा प्रमुख राम बहादुर हमाल लगायतले शिल्ड तथा पुस्कार वितरण गरेका थिए। प्रतियोगिता कृष्ण माविको खेल मैदानमा भएको थियो।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

खेल समापनमा कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै खेलकुदमा आफुले बढी प्राथमिकता दिइएको बताए । नगर प्रमुख आचार्यले आगामी दिनमा खेलकुद सप्ताहव्यापी रुपमा संचालन गरि खेलकुदलाई आगाडीबढाउनु पर्नेमा जोड दिएका छन ।

उनले खेलाडीहरु कहिले आफ्नो लागि खेल नखेल्ने कहिले स्कुलको लागि कहिले गाउँपालिका नगरपालिकाको लागि कहिले जिल्ला प्रदेश त कहिले राष्ट्रको लागि निस्वार्थ भावले खेल खेल्ने हुदा राष्ट्र का गहना खेलाडिलाई हामिले सम्मान गर्न सक्नु पर्ने बताए । उनले उद्घाटनको दिन उत्कृष्ट खेलाडिलाई सम्मान स्वरुप नगद पुरस्कार एकाउन्न हजार दिने व्यक्तिगत घोषणा समेत गरेका थिए उनले यो बर्ष व्यक्तिगत रुमपा दिएपनी आगामी बर्षहरुमा सस्थागत अलि बढी नगद पुरस्कारको व्यवस्था गर्ने घोषणा समेत गरेका छन् ।

नगरप्रमुखले घोषणा गरे अनुरुप ग्रीनपिसकी तुलसा दमाई उत्कृष्ट खेलाडी घोषित भएकी हुन् ।
उत्कृष्ट खेलाडिको रुपमा घोषित भएकी खेलाडिले नगर प्रमुख पुर्ण प्रसाद आचार्यको तर्फबाट रु ५१ हजार नगद समेत प्राप्त गरेकि छिन्
खेल समापन समाहरोमा नगर उप प्रमुख संगिता सुवेदीले युवाहरु खेलकुद प्रति रुचिबढेको भन्दै सबै विद्यालयहरुलाई खेलकुदलाई प्राथमिकता दिन विद्यालयहरुलाई आग्रह गरिन । यस्तै आज समापनका दिन खेलकुदलाई सभ्य र भव्यताका साथ सफल पार्न सहयोग गर्नुहुने पत्रकार लगायत अन्य सहयोगिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

ADVERTISEMENT
Share159Tweet95SendShare
Previous Post

देउवालाई राजीनामा दिन गुरुराज घिमिरेको माग

Next Post

पृथ्वी जयन्तीमा बिदासहितको सर्त पूरा भए राप्रपा सरकारमा जाने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
बाँकेमा मेयर कप फुटबल माघमा हुने
खेल

बाँकेमा मेयर कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २३ गतेदेखि सुरु हुने

५:१७ बिहान, जेष्ठ ५, २०८३
जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि
खेल

जानकी गाउँपालिकामा रमवापुर स्पोट्र्स क्लबलाई अध्यक्ष कप क्रिकेटको उपाधि

८:२४ बिहान, जेष्ठ ३, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै
खेल

कोहलपुरमा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुँदै

७:०३ बिहान, बैशाख ३१, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
Next Post
पृथ्वी जयन्तीमा बिदासहितको सर्त पूरा भए राप्रपा सरकारमा जाने

पृथ्वी जयन्तीमा बिदासहितको सर्त पूरा भए राप्रपा सरकारमा जाने

कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म

कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म

कञ्चनपुरमा युरिया मलको अभाव

मल नल्याउने ५ ठेकेदार र कम्पनी कालोसूचीमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?