ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

वन डढेलो शुन्यमा ल्याउन आम उपभोक्ता बन समुह तथा सरोकारवालालाई मन्त्री चौधरीको आग्रह

News Desk by News Desk
९:४६ मध्यान्ह, चैत्र १, २०७९
वन डढेलो शुन्यमा ल्याउन आम उपभोक्ता बन समुह तथा सरोकारवालालाई मन्त्री चौधरीको आग्रह
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके चैत १ गते ।
लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्रि दुर्गा प्रसाद चौधरीले मान्छेले आफुले फेर्ने श्वासका निम्ति अस्पताल जाने वातावरण बन्दै गएको भन्दै यस प्रति सबैलाई सचेत रहन आग्रह गरेका छन ।

वन डढेलो नियन्त्रण सप्ताह २०७९ अन्र्तगत आज बुधवार राप्ति सोनारीको ओभरीमा आयोजित सप्ताह शुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्रि चौधरीले यस्तो बताएका हुन । बन जंगल डढेलोका कारण मासिदै जाने र निशुल्क रुपमा मानव तथा अन्य जिब जन्तुले फेर्ने अक्सिजनको लागि अस्पताल सम्म पुग्नुपर्ने दिन आउन नसक्ला भन्ने स्थिती नरहेको भन्दै मन्त्रि चौधरीले एक झिल्को आगोले वन नै सखाप हुने मात्र नभई त्यससंग निर्भर तमाम जिवहरुको जीवन नै समाप्त हुने बताए ।

सरकारको सम्पत्तिको रुपमा रहेको वन क्षेत्रमा पुराना रुखहरु र नया बिरुवाहरुको संरक्षण गर्ने प्रमुख व स्थानिय वन उपभोक्ता तथा स्थानिय सरोकारवालाका नै भएको जिकिर गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्रि चौधरीले वाताबरण परिवर्तन हुनबाट जोगाउन शुन्य बन डढेलो अभियानलाई सप्ताह ब्यापि रुपमा मनाउन लागिएको स्मरण गरे ।

हरेक बर्ष चैत्र पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रुपमा मनाउदै आएको परिप्रेक्षमा बन डढेलो नियन्त्रणमा बन उपभोक्ता समुहको नै अग्रणि भुमिका रहने भन्दै मन्त्रि चौधरीले आगो लाग्नबाट रोक्न छोडि आफै आगो लगाउने गरेको पाईए त्यस्ता बन उपभोक्ता समुहहरुको नबिकरण नै नहुने चेतावनी समेत दिए । सम्पत्ति जोगियो भने कसरी उपभोग गर्ने भन्ने कार्ययोजना बन्नेमा दुईमत नरहने भन्दै मन्त्रि चौधरीले वन डढेलो शुन्यमा ल्याउन आम उपभोक्ता बन समुह तथा सरोकारवाला सबै निकायहरुलाई आव्हान समेत गरे ।
वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा आयोजित सप्ताह ब्यापी वन डढेलो नियन्त्रण शुभ आरम्भ कार्यक्रममा बिभिन्न क्लव, बिद्यालय, स्थानिय सांस्कृतीक समुह र गैर सरकारी संस्थाहरुले ओभरी बजार भरी प्रभात फरीमा सहभागिता जनाउदै बिभिन्न जनचेतनामुलक नाटक, नृत्य समेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशका सचिव उद्धव बहादुर घिमिरेको सभापतित्वमा आयोजित सप्ताहब्यापि वन डढेलो नियन्त्रण कार्यक्रमको पहिलो दिन बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, राप्ति सोनारी गाउपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल, डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजित कुमार कर्ण लगाएत अतिथीहरुले बन डढेलोबाट जोगाउने बारे आ आफनो धारणा राखेका थिए ।

कार्यक्रमको नेपाल टेलिभिजन कोहलपुर र प्रतिबोध एफ एम कोहलपुरले प्रत्यक्ष प्रशारण गरेको कार्यक्रममा जिल्लाको उच्च सरकारी निकायका महानुभाव, सुरक्षाकर्मि, बिद्यार्थी, शिक्षक, गैरसरकारीकर्मि, लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन वन तथा वातावरण मन्त्रालय लुम्बिनी अधिकृत केशब खडकाले गरेका थिए भने बाँके जिल्लाभरिका सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरुको उपस्थिति रहेको थियो।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

गुणस्तरीय खाद्य सेवा प्रवाहका निमित्त बजार अनुगमनलाई प्रभावकारी बनाइने

Next Post

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ
मुख्य समाचार

श्रम संस्कृति पार्टीमा नेता–कार्यकर्ता होइन, श्रमदाता हुन्छन् : साम्पाङ

९:४१ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
Next Post
डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम

डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

बदनाम गराउन मुद्दा दायर गरियोः कमरुद्दिन राई

बदनाम गराउन मुद्दा दायर गरियोः कमरुद्दिन राई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?