ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बदनाम गराउन मुद्दा दायर गरियोः कमरुद्दिन राई

नेपालगन्जका उपप्रमुख कमरुद्दिन राई भन्छन्, बदनाम गराउन मुद्दा दायर, पक्राउ पूर्जीको जानकारी छैन, पत्र आए प्रहरीमा हाजिर हुन तयार छु

News Desk by News Desk
१०:४९ बिहान, चैत्र २, २०७९
बदनाम गराउन मुद्दा दायर गरियोः कमरुद्दिन राई
547
सेयर
493
VIEWS
ShareTweetSendShare

बाँके चैत २ गते ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले आफ्नो बदनाम गराउन पूर्व मन्त्री सर्वदेवप्रसाद ओझाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको बताएका छन् । उनले बुधवार पत्रकारमाझ यस्तो बताएका हुन् ।

मनीषा एग्री कन्सर्नका संचालक ओझाले ०६२ सालमा देवानसिंह चौधरी, अर्जुन उप्रती, आसिफ रियाज खान र कमरुद्धिन राई विरुद्ध बाँके जिल्ला अदालतमा ठगी तथा कागजात किर्ते मुद्दा दायर गरेका थिए । उक्त मुद्धामा प्रतिवादी सवैलाई बाँके जिल्ला अदालतले सफाई दिएको थियो ।

त्यसपछि उनी पुनरावेदनका लागि नेपालगन्जस्थित तत्कालिन पुनरावेदन अदालत गए । उक्त मुद्धामा पनि प्रतिवादीहरुले सफाई पाएको उपप्रमुख राईले स्पष्ट पारे । जिल्ला र पुनरावेदन अदालतले सफाई दिएपछि अन्तिम सुनुवाईका लागि ओझा सर्वोच्च अदालत पुगे । अहिले उक्त मुद्धा विचाराधिन छ । ‘सर्वोच्च अदालतमा मुद्धा चलिरहेकै बेला ओझाजीले अर्को मुद्धा दर्ता गराएको भन्ने सामाजिक संजालबाट थाहा पाएँ,’ उनले भने, ‘अहिलेसम्म मलाई आधिकारिक पत्र वा जानकारी आएको छैन ।

आधिकारिक पत्र आए प्रहरी र अदालतमा हाजिर हुन तयार छु । म लुकेर बस्दैन । सम्मानित अदालतको फैसलालाई शिरोधार्य गरि अगाडी बढ्ने छु ।’उनले ०६२ सालमा भएको घटनालाई लिएर अहिले उजुरी दिनु अशोभनिय भएको बताए । कानून बन्नुअघिको घटनालाई १० वर्ष पछि बनेको कानूनमा टेकेर मुद्धा दायर गर्न नमिलने बताउँदै उनले यसको खुलेर प्रतिवाद गर्ने स्पष्ट पारे । ‘उहाँ (ओझाजी) ले चुनावमा पनि मलाई हराउन ठूलो प्रयास गर्नुभयो, तर सक्नु भएन । अव मुद्धा हालेर मेरो बदनाम गर्न खोज्दै हुनुहुन्छ,’ उपप्रमुख राईले भने, ‘बदनियतपूर्ण ढंगले हालिएको मुद्धामा उहाँ सफल हुनुहुन्न भन्नेमा म ढुक्क छु ।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

दुईटा सम्मानित अदालतले सफाई दिइसके छ । सर्वोच्चले पनि सफाई दिनेमा दुई मत छैन ।’उनले आफूले अहिलेसम्म कुनै सरकारी कार्यालयमा झुठा कागजात तथा बयान नदिएको जिकिर गरे । उनले ठगी र कागजात किर्ते मुद्धामा चार जना विरुद्ध मुद्धा दायर भए पनि सार्वजनिक न्याय विरुद्धको कसुरमा आफू विरुद्धमात्र मुद्दा दायर भएको बताए । ‘सार्वजनिक न्याय विरुद्धको कसुरमा पनि चार जना विरुद्ध मुद्दा दायर हुनु पथ्र्यो, तर ओझाजीले म विरुद्धमात्र उजुरी दिएको सुनेको छु ।

यो सत्य हो भने उहाँको नियतमाथि खोट छ भन्ने स्पष्ट हुनेछ,’ राईले भने । मनीषा एग्री कन्सर्न नेपालगन्जको तर्फबाट ओझाले ठगी कसुरमा मुद्दा हालेका थिए । मनीषा एग्री कन्सर्न र भारतमा रहेको मनीषा एग्री बायो टेक कम्पनी प्रा.लि. हैदराबाद बिच भएको सम्झौता अनुसार आयात हुने सामग्रीको भन्सार क्लीरिङ्गको जिम्मेवारी पाएका कमरुद्दिन विरुद्ध ठगीको मुद्दा परेको हो । २०६२ सालदेखि २०६९ सालसम्म कमरुद्दिनले भन्सार एजेन्टको रूपमा काम गर्र्ने क्रममा भन्सार, क्वारिन्टिन र अदालत समेतलाई भ्रममा पारेको आरोप ओझाले लगाएका छन् ।

उनले अनुसन्धानको क्रममा कमरुद्दिन राईको नागरिकता र अन्य कागजातमा बाबुको नाम फरक भएको पुष्टि भएको छ । नागरिकतामा बाबुको नाम गोवरे कवडिया छ भने भारतबाट पैठारी गर्ने मनिषा एग्री बायो टेक कम्पनी प्रा.लि.को कागजातमा अकबर अलि उल्लेख भएको दावी ओझाले गरेकाछन् ।तर, उपप्रमुख कमरुद्दिन राईले आफूले बाबुको नाम र ठेगाना फरक नराखेको दावी गर्दै आएका छन् ।

ADVERTISEMENT
Share251Tweet123SendShare
Previous Post

खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

Next Post

सप्तरीमा बहुविवाह गर्ने एक जना जेल चलान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु
मुख्य समाचार

महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित सिलाइ–कटाइ तालिम सुरु

६:३४ बिहान, जेष्ठ ८, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

अत्यधिक गर्मी र ‘लु’ले बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित

१:०५ बिहान, जेष्ठ ७, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल
मुख्य समाचार

सीमापार व्यापारमा गिरावट, नेपाली बजारमा बढ्दो चहलपहल

५:२० बिहान, जेष्ठ ४, २०८३
मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो
मुख्य समाचार

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न पाँच नयाँ फिडर थप

५:०७ बिहान, जेष्ठ ४, २०८३
कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन
मुख्य समाचार

कोहलपुरका विस्थापित सुकुमवासीको अवस्था बुझ्न अधिकारकर्मीको अनुगमन

८:४० बिहान, जेष्ठ ३, २०८३
Next Post
जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना बालबन्दी पक्राउ

सप्तरीमा बहुविवाह गर्ने एक जना जेल चलान

सडकमा कुखुरा फालेर आन्दोलन, तस्करी रोक्न प्रहरी मुखदर्शक

सडकमा कुखुरा फालेर आन्दोलन, तस्करी रोक्न प्रहरी मुखदर्शक

कोहलपुरमा काँग्रेसको प्रदेश सम्मेलन, पदका लागि राजनीति नगरौं: सहमहामन्त्री राठौर

कोहलपुरमा काँग्रेसको प्रदेश सम्मेलन, पदका लागि राजनीति नगरौं: सहमहामन्त्री राठौर

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?