ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सुदूरपश्चिममा प्राकृतिक विपदबाट ९० जनाको मृत्यु, १० जना बेपत्ता

News Desk by News Desk
९:४७ बिहान, भदौ २, २०८०
सुदूरपश्चिममा प्राकृतिक विपदबाट ९० जनाको मृत्यु, १० जना बेपत्ता
375
सेयर
374
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ २ गते ।
सुदूरपश्चिममा प्राकृति विपदबाट ९० जनाको मृत्यु भएको छ। १० जना बेपत्ता भएका छन्। २०७९ बैशाखदेखि २०८० साउन ३ गतेसम्म प्रदेशका विभिन्न जिल्लामा गरी प्राकृतिक विपदबाट ९० जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन्।

पहिरोबाट ११ जना महिला र १९ जना पुरुष गरी ३० जनाको मृत्यु भएको छ। त्यस्तै चट्याङबाट ९ पुरुष र ५ महिला गरी १४ जनाको मृत्यु भएको छ। बाढीबाट ६ पुरुष र तीन महिला गरी ९, हिउँ पहिरोमा परेर एक पुरुष र ८ महिला गरी ९, भूकम्पबाट दुई पुरुष र ५ महिला गरी ७ जनाको मृत्यु भएको छ।

त्यस्तै आगलागीबाट दुई पुरुष र चार महिला गरी ६, जनावर आंतकबाट दुई पुरुष र ५ महिला गरी ७, सर्पदंशबाट दुई पुरुष र तीन महिला गरी ५ जनाको मृत्यु भएको छ। अन्य घटनामा परी एक पुरुष, हावाहुरीबाट एक महिला, भारी वर्षाबाट एक महिला गरी सो अवधिसम्म ९० जनाको मृत्यु भएको छ। प्रदेशभित्र प्राकृतिक विपदका सो अवधिसम्म ७ सय ५२ घटना भएका छन्। ती घटनाबाट महिला र पुरुष गरी दुई सय ३३ जना घाइते भएका छन्।

यसबाट प्रभावित परिवारको संख्या चार हजार चार सय ७ रहेको छ भने ७ सय १३ घरमा आंशिक क्षति भएको छ। पूर्ण क्षति भएका घरको संख्या दुई सय ५३ रहेको छ। त्यस्तै एक सय १३ गोठमा क्षति पुगेको छ भने एक हजार ७ पशुचौपायमा समेत क्षति पुगेको तथ्यांक छ। त्यस्तै पहिरोबाट ७ लाख ८४ हजार बराबरको क्षति पुगेको अनुमान गरिएको छ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

चट्याङबाट २२ लाख ८ हजार, आगलागीबाट १८ करोड ४५ लाख ६८ हजार तीन सय ३५, हावाहुरीबाट ३० लाख ९८ हजार, भारी वर्षाबाट २२ लाख ९८ हजार गरेर १९ करोड २९ लाख ५६ हजार तीन सय ३५ रुपैयाँ बराबरको क्षति पुगेको सुदूरपश्चिम आपतकालिन कार्य सञ्चालन केन्द्र ९पीइओसी० धनगढीको अनुमान छ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलियो

Next Post

धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते, तीनको अवस्था गम्भीर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते, तीनको अवस्था गम्भीर

धादिङमा बस दुर्घटना हुँदा २६ जना घाइते, तीनको अवस्था गम्भीर

आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा

आराम छोडेर आरनमा रमाउँदै सुशील

आराम छोडेर आरनमा रमाउँदै सुशील

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Partly Cloudy
6:15 am5:55 pm +0545
Feels like: 31°C
Wind: 10km/h SSE
Humidity: 65%
Pressure: 1014.56mbar
UV index: 8
SunMonTue
31°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?