ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

नेपालगञ्जमा ‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’ हुदैँ

News Desk by News Desk
९:४३ मध्यान्ह, भदौ ६, २०८०
नेपालगञ्जमा ‘ट्यालेन्ट हन्ट अफ बाँके २०२३’ हुदैँ
377
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके भदौ ६ गते ।
बाँकेको नेपालगञ्जमा ट्यालेन्ट हन्ट अफ बाँके २०२३ हुन लागेको छ । केबि डान्स स्टूडियो रुपन्देहीको आयोजनामा यहि भदौ ९ गते नेपालगञ्जमा ट्यालेन्ट हन्ट अफ बाँकेको फाईनल फिनाले हुन लागेको हो ।

आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत फाईनल फिनाले नेपालगञ्ज स्थित होटल बाटिकामा हुन लागेको जनाएको छ । कार्यक्रमकी संयोजक अन्जु रसाईलीले यस फिनालेमा तीन वटा बिधा रहेको जसमा डान्सिङ, सिङ्गिग र मोडलिङ रहेको जानकारी गराईन ।

यस्तै, कार्यक्रमका सहआयोजक सत्य नारायण चौधरीले नेपालगञ्जमा पहिलो पटक हुन लागेको ट्यालेन्ट हन्टमा स्थानीय कलाकारलाई प्लेटफर्म दिनका लागि आयोजना गर्न लागिएको जानकारी गराए ।

सम्मेलनमा जानकारी गराउदै उनले भने, ‘हामीले यसमा स्थानीय कलाकारलाई विषेश प्राथमिक्ता दिएका छौं । जुन उनीहरुमा रहेको ट्यालेन्टलाई बाहिर ल्याउनका लागि ठूलो भूमिका खेल्नेछ ।’

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

होटल बाटिकाको प्राङ्गणमा हुन लागेको लाईभ कन्सर्ट राति ९ बजे देखि १२ बजे सम्म गायक तथा मोडेल दुग्रेश थापा र गायक नरेश बुढाथोकीको जोडदार प्रस्तुति रह्नेछ ।

आयोजक अनुसार डान्स तर्फको विजेतालाई २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगत राशीको पुरस्कार दिईनेछ । अन्य दुई वटा विधाको विषयमा पुरस्कार आयोजकहरु बीच छलफल मै रहेको छ ।

यस अघि छनौट अडिसन अन्र्तगत दुई चरणमा निशुल्क भएको थियो भने मेघा अडिसनमा ५ सय शुल्क निर्धारण गरिएको थियो । अडिसन मार्फत छनौट भएका ४० जना प्रतिस्पर्धीहरु फाईनलमा जाने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

आयोजकले ईन्ट्री शुल्क दुई सय रुपैँया निर्धारण गरेपनि विद्यार्थीको हकमा १५ प्रतिशत छुट गर्दै १ सय ७५ रुपैँया निर्धारण गरेको छ ।

यस लाईभ कन्र्सटमा नाईल खबर डट कम र ईश्रद्वा न्यूजले मिडिया पार्टनरको रुपमा साथ र सहयोग गरिरहेका छन ।

Share153Tweet93SendShare
Previous Post

नेपालगन्ज नाकाबाट सवैभन्दा धेरै डिजेल आयात : ६ अर्व ९७ करोड राजस्व संकलन

Next Post

आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीको दोहोरो जित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post
आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीको दोहोरो जित

आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीको दोहोरो जित

नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता

नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता

आज देशका केही भागमा मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने

चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो र राति यी भू–भागमा हुनेछ भारी वर्षा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?