ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कृषकले पाउनु पर्ने हरेक सेवासुविधा तथा अनुदानका कार्यक्रमहरु उनिहरु समक्ष पुग्ने: मन्त्री पौडेलको दावि

जावेद अन्सारी by जावेद अन्सारी
१:०७ मध्यान्ह, असार १३, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके असार १३ गते ।
समृद्ध प्रदेश निर्माणका लागि कृषि आधुनिकीकरणमा जोड दिनुपर्ने ५ नं. प्रदेश सरकारका भुमि व्यवस्थाकृषि तथा सहकारि मन्त्री आरति पौडेलले भताएकी छन् ।
आज नेपालगन्जमा बाँके जिल्लाका कृषकहरुलाई कृषि यन्त्र हस्तान्तरण गर्दै उनले यस्ता बतएकी हुन् ।
५ नं. प्रदेशले कृषि यन्त्रलाई यान्त्रिकरण गरि कृषि उत्पादनलाई बढाउने लिति लिएको भन्दै अब पहिलेको जस्तो गोजिमा बजेट बोकेर हिन्ने दिन सकिएको र अबका दिनमा कृषकले पाउनु पर्ने हरेक सेवासुविधा तथा अनुदानका कार्यक्रमहरु उनिहरु समक्ष पुग्ने दावि गरिन । यसले समृद्धि मुलुक निर्माणका लागि योगदान दिने उनको तर्क रहेको थियो । पछिल्लो समय प्रदेश सरकारले कृषिजन्य उत्पादन एवं व्यापारमा प्रतिस्पर्धा, व्यवसायीकरण, यान्त्रिकीकरणमा जोड दिएको बताइएन् ।

उनले पहिलेको एकीकृत प्रणालि हुंदा सरकारले कृषकहरुलाई पुग्ने गरि बजेट छुट्याउन नसकेको तर देश संघिय संरचनामा गईसकेपछि हरेक तहबाट कृषकहरुलाई पुग्ने गरि बजेट विनियोजन भएके दावि गरिन ।
यस्तै कृषि यन्त्र हस्तान्तरण कार्यक्रममा बोेल्दै योजना महासंघका प्रमुख विनोद घिमिरेले कृषि यन्त्र वितरण हुनु सकरात्म पक्ष भएपनि सिमित स्रोत र साधनका कारण सवै कृषकहरुलाई उक्त सामाग्रीहरु दिन नसकेको प्रति दुख व्यक्त गरे ।

यता बाँकेका किसानहरु भने ७५ प्रतिशत कृषि अनुदानमा कृषि यन्त्र पांउदा थिए । प्रगति महिला कृषि समुहकी अध्यक्ष टंक कुमारी थापाले कृषि यन्त्र संगसंगै प्रदेश सरकारले सिचाईमा ध्यान दिन सकेमा र बाँकेका किसानलाई पर्याप्त मात्रामा पानि उपलब्ध गराउन सकेमा कृषिमा आधुनिकता ल्याउन सहज हुने बताईन ।
प्रदेश सरकार अन्र्तरगतको उक्त अनुदान मार्फत बाँकेमा १७८ तथा बर्दियामा १६७ वटा रोटाभेटर, थ्रेसर लगाएतका सामाग्री रहेका छन् । ५ नं प्रदेशका १५ हजार ३४ जनाले अनुदानको लागी प्रस्ताब पेश गरेपनि २ हजार २ सय ३१जनाले मात्रै पाएको कार्यक्रममा बताईएको छ ।

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

६४ वटा अबैध खसीबोका बरामद

Next Post

लोकप्रिय सन्देशको रक्तदान कार्यक्रम भोलि शनिबार

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
Next Post

लोकप्रिय सन्देशको रक्तदान कार्यक्रम भोलि शनिबार

पोखरामा दुई दिने प्रदेश स्तरीय युवा सम्मेलन शुरु

सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?