ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बालकको आँखा फुटाउने सशस्त्र प्रहरी माथि कारवाहीको माग

News Desk by News Desk
४:३८ मध्यान्ह, भदौ १९, २०८०
बालकको आँखा फुटाउने सशस्त्र प्रहरी माथि कारवाहीको माग
1.1k
सेयर
910
VIEWS
ShareTweetSendShare

बाँके भदौ १९ गते ।
सशस्त्र प्रहरीको प्रहारबाट आँखा गुमाएका बालकको बिषयलाई लिएर अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

एक दर्जनबढी अधिकारकर्मीहरुले आज बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी र बाँकेका एसपी सन्तोष सिंह राठोरलाई घटनाको अनुसन्धान गर्दै दोषीमाथि कारवाहीको माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

गएको भदौ १४ गते राती सशस्त्र प्रहरीले नेपालगन्ज चौलिका चोकमा स्थानीयबासी र प्रहरीसँगको झडपमा सशस्त्र प्रहरीको प्रहारबाट नेपालगंज १४ निवासी जैयद हास्मीको आँखा फुटेको थियो । सशस्त्र प्रहरीको बन्दुगको कुन्दाले लागेर बालकको आँखा फुटेको परिवारको भनाइ छ । ’उक्त घटनामा संलग्न सशस्त्र प्रहरीलाई अहिलेसम्म कारवाही हुन सकेको छैन । अधिकारकर्मीहरुले घटनाको निन्दा गर्दै दोषीमाथि छानविन गर्न र कारवाही गर्न माग गरेका छन् । घइते बालकको फत्तेबाल आँखा अस्पताल नेपालगंजमा उपचार भैरहेको छ ।

पिडित बालक हास्मीको बयान अनुसार आफु राती चोलिका नजिक ठेलामा माछा खाने क्रममा सशस्त्र ३० न. गण द्वारा खटिएको प्रहरी टोलीले तस्करको संज्ञा दिई राइफलको कुन्दाले हान्दा सो बालकको आँखा फुटेको हो । जनसेवामा खटिएका प्रहरीहरुद्वारा नै निर्दोष बालक माथि गम्भीर कुटपिट हुनु दुखद र चिन्ताजनक विषय हुनुका साथै बालअधिकार, मानवअधिकारको ठाडो उलंघन समेत भएको हामी बालअधिकारकर्मीहरुको साझा ठहर रहेको छ’ अधिकारकर्मीहरुको धयानाकर्षण पत्रमा भनिएको छ ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

तर सो घटना बारे राज्य र सरोकारवाला निकायको हाल सम्म कुनै पनि किसिमको चासो नदेखिएको प्रति आपत्ती व्यक्त गरिएको छ । ’यसरी निर्दोष बालक माथि भएको कुटपिट प्रति घोर निन्दा तथा भर्त्सना गर्दै सो समयमा खटिएको प्रहरी टोली माथि गम्भीर अनुसन्धान गरी बालकलाई न्याय र पीडक लाई कानुन बमोजिम कडा कारवाहीको समेत माग गर्दछौं’ ध्यानाकर्षण् पत्रमा उल्लेख छ । घटनाबारे छानविन गरी दोषीलाई कारवाही नगरिएका कडा आनदोलनको चेतावनी दिइएको छ । ’बालबालिका माथि कुनै पनि किसिमको कुटपिट हाम्रो लाई असहय मात्र होईन यो देशको संविधान तथा कानुनको बर्खिलाफ समेत हो ।

तसर्थ माथि उल्लेखित विषय लाई अबिलम्ब अनुसन्धानको दायरामा ल्याई दोषी उपर कारवाही प्रक्रिया अगाडी बढाई पिडित बालक लाई उचित न्याय र क्षतिपूर्तिको व्यवस्था मिलाउन सादर अनुरोध गर्दछौ । अन्यथा हामी कडा भन्दा कडा न्यायिक आन्दोलन गर्ने चेतावनी समेत दिन चाहन्छौ’ध्यानाकर्षण पत्रमा भनिएको छ । बालअधिकारकर्मीहरु साहिल अन्सारी, अञ्जना चतुर्वेदी, श्वेता गुरुङ , सलमान सल्मानी, शहाबुद्दिन हलवाई, अंकित मिश्रा, अभियन्ता डा. निनोद कर्ण, सामाजिक अभियन्ता समिर अली बेहना र प्रकाश कुँवरद्धारा हस्ताक्षर सहितको ध्यानाकर्णण पत्र गृह प्रशासनलाई बुझाइएको छ ।

यो पनि पढ्नुस

१४ वर्षीय जैयदको अनाहकमा आँखा गुम्यो, सशस्त्र विरुद्ध मुद्धा दर्ताको तयारी

ADVERTISEMENT
Share528Tweet228SendShare
Previous Post

बेनीमा अतिक्रमित संरचना हटाइयो

Next Post

आँखा उपचार क्षेत्रको विकासमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः मन्त्री आचार्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
भोटेकोशी बाढी : १ हजार ३५१ जनाको शव फेला
दुर्घटना

भोटेकोशी बाढी : १ हजार ३५१ जनाको शव फेला

३:३८ बिहान, भदौ २२, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
Next Post
आँखा उपचार क्षेत्रको विकासमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः मन्त्री आचार्य

आँखा उपचार क्षेत्रको विकासमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः मन्त्री आचार्य

आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो सार्वजनिक बिदा

आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो सार्वजनिक बिदा

डेङ्गुविरुद्ध नेपालगञ्जमा उच्च सतर्कता

सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?