ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

आँखा उपचार क्षेत्रको विकासमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः मन्त्री आचार्य

News Desk by News Desk
९:२३ बिहान, भदौ २०, २०८०
आँखा उपचार क्षेत्रको विकासमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः मन्त्री आचार्य
374
सेयर
373
VIEWS
ShareTweetSendShare

काठमाडौ भदौ २० गते ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननिय सुरेन्द्र राज आचार्यले नेपालको आँखा उपचार प्रणालीको विकासमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन् ।

नेपाल नेत्रज्योति संघ र दातृ निकाय सिबिएम ग्लोबलका बिचमा सहकार्यको ४० बर्ष पुगेको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री आचार्यले यस्तो बताएका हुन् । ‘बि.स २०३५ सालमा स्थापना भएको संघले नेपालको आँखा उपचार सेवालाई विश्वमा नै चिनाउन सफल भएको छ, र संघलाई यो उपलब्धि हासिल गर्नमा सहयोग पुर्याउने सिबिएम लगाएत स्वदेशी तथा विदेशी दातृ निकायहरुलाई समेत धन्यवाद दिन चाहान्छु’ मन्त्री आचार्यले भने ।

नेपाली जनतालाई सर्वसुलभ मूल्यमा देशभर गुणस्तरिय आँखा उपचार सेवा प्रवाह गरेकोमा नेत्रज्योति संघलाई धन्यवाद दिँदै उनले आगामी दिनहरुमा सरकारका तर्फबाट हुनसक्ने सहयोग र सहकार्यका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

त्यस्तै सोहि कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य माननिय आर.पी विच्छाले नेत्रज्योति संघले नेपालको आँखा उचार सेवाको विकास र विस्तारमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।

सम्बन्धित समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा चेतराज पन्तले सिबिएम जस्ता दातृ निकायहरुको सहयोग र सहकार्यले नै संघले यो उपलब्धि हासिल गर्न संभव भएको भन्दै सबैलाई धन्यवाद समेत दिए ।

संघले अब नेपाली जनताहरुलाई गुणस्तरिय आँखा उपचार सेवा प्रवाहसंगै नेपाललाई आँखा उपचारको पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ आफ्ना कार्यक्रमहरु अगाडी बढाइरहेको बताउछन् संघका महासचिव भरतबहादुर चन्द ।

‘सिबिएम हाम्रो एक पुरानो र महत्वपुर्ण दातृ निकाय हो, नेपालको अन्धोपन र बहिरोपन निवारणमा अहिलेसम्म हामिले जे जति उपलब्धिहरु हाँसिल गर्न सफल भएका छौ त्यसको एक महत्वपुर्ण हिस्सेदार सिबिएम पनि हो’ संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले भने ।

ADVERTISEMENT

सिबिएम ग्लोबलका अन्तराष्ट्रिय निर्देशक रोब डोनेल्लीले नेपालको आँखा तथा कान उपचार क्षेत्रमा नेत्रज्योति संघसंगको सहकार्य जारी रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

जग्गा दाता चौधरी परिवारका तर्फबाट बोल्दै पुर्वमन्त्री पद्मनाराय चौधरीले त्यो क्षेत्रका जनताहरुले सहज रुपमा आँखा उपचार सेवा प्राप्त गरुन् भन्ने उद्येश्यले आफ्नो परिवारले अस्पतालको लागि जग्गा दान गरिएको बताए ।

सन् १९८२ सालमा नेत्रज्योति संघको आग्रहमा सिबिएमले जर्मनबाट डा. अल्बर्ट हेनिङ र उनकि श्रीमतिलाई नेपालमा आँखा स्वास्थ्य सेवाको विकास र विस्तारका लागि नेपाल पठाएसंगै दुईसंस्थाहरुका बिचमा औपचारिक सहकार्यको प्रारम्भ भएको थियो ।

सिबिएमबाट खटाइएका डा.हेनिङको अनवरत प्रयास र मेहनतमा स्थापना भएको नेपाल नेत्रज्योति संघ सगरमाथा चौधरी आँखा अस्पताल र विराटनगर आँखा अस्पताल अहिले विश्वमै सबैभन्दा सर्बसुलभ मूल्यमा गुणस्तरिय आँखा उचार सेवा प्रवाह गर्दै आइरहेका छन् ।

अहिले नेपाल नेत्रज्योति संघ लहान आँखा तथा कान उपचार प्रणाली अन्तरर्गत २ वटा विशिष्टिकृत सेवा सहितका आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्रहरु संचालनमा छन् । हालसम्म लहान आँखा तथा कान उपचार प्रणाली अन्तरगतका आँखा अस्पताल तथा आँखा उपचार केन्द्रहरुमार्फत १ करोड २० लाख मानिसहरुले आँखा उपचार सेवा सहित २० लाखभन्दा बढि बिरामीहरुको आँखाको शल्यक्रिया गरिएको बताउछन् लहान आँखा तथा कान उपचार प्रणालीका प्रमुख प्रशासक सुधिर कुमार ठाकुर ।

सिबिएमको आर्थिक सहयोगमा नेपाल नेत्रज्योति संघले कर्णाली प्रदेशमा एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमबाट हालसम्म ५ हजार भन्दा बढि मानिसका आँखाको निःशुल्क शल्यक्रिया गरि ज्योति प्रदान गरिसकिएको छ ।

उक्त कार्यक्रमा सिबिएमको सहयोगमा सञ्चालित कार्यक्रम मार्फत अन्धोपन तथा बहिरोपन न्यूनिकरणमा योगदान गर्ने प्रा.डा रामप्रसाद पोख्रेल, डा. अल्बर्ट हेनिङ, मधुसूदन ढकाल, चौधरी दाता परिवार(स्व.सरोवरलाल चौधरी,स्व.छबिलाल चौधरी र श्री रविन्द्रलाल चौधरी), सुधीरकुमार ठाकुर, डा.सञ्जय कुमार सिं र बिन्देश्वर महतोलाई सम्मानित समेत गरिएको थियो भने नेपालको अन्धोपन र बहिरोपन न्यूनिकरणमा महत्वपुर्ण महत्वपुर्ण सहयोग गरेकोमा नेत्रज्योति संघले सिबिएम ग्लोबल र सिबिएम इन्टरनेशनलाई समेत सम्मानित गरेको छ ।

साथै सोहि अवसरमा ‘दिगो र व्यापक आँखा उपचार सेवा आजको आवश्यकता’ विषयमा बृहत छलफल कार्यक्रम आयोजना गरिएको थियो जसमा नेत्रज्योति संघका डा.शैलेश कुमार मिश्र, आईएपिबिका युद्ध धोज सापकोटा, सिबिएममा सुरज सिग्देल, स्वास्थय तथा जनसंख्या मन्त्रालयका रबिकान्त मिश्र, नेपाल अप्थाल्मीका सोसाइटीकी डा.मिनु चौधरी र राष्ट्रिय अपांग महासंघका देविदत्त आचार्य सहभागि थिए भने उक्त छलफलको सहजिकरण संघका कार्यक्रम व्यबस्थापक रन्जन साहले गरेका थिए ।

उक्त कार्यक्रममा समाज कल्याण परिषद्का कोषाध्यक्ष बिनय लामा, गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदी, लगायत आँखा स्वास्थ्य सेवासंग सम्बन्धि विभिन्न व्यक्तित्वहरुको उपस्थिती थियो ।

Share150Tweet93SendShare
Previous Post

बालकको आँखा फुटाउने सशस्त्र प्रहरी माथि कारवाहीको माग

Next Post

आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो सार्वजनिक बिदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post
आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो सार्वजनिक बिदा

आज श्रीकृष्ण जन्माष्टमी, सरकारले दियो सार्वजनिक बिदा

डेङ्गुविरुद्ध नेपालगञ्जमा उच्च सतर्कता

सुदूरपश्चिममा डेङ्गुको उच्च जोखिम

बेपत्ता डाक्टर कोइरालाको शव भेटियो

बेपत्ता डाक्टर कोइरालाको शव भेटियो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?