ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पोखरामा दुई दिने प्रदेश स्तरीय युवा सम्मेलन शुरु

जावेद अन्सारी by जावेद अन्सारी
२:५१ मध्यान्ह, असार १३, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

पोखरा,असार १३ गते । नेपाल युवा परिषद कास्की जिल्लाको आयोजनामा दुई दिने प्रदेश स्तरीय युवा सम्मेलन शुरु भएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको उदघाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख अतित्थतामा भएको थियो भने जिल्लाका अध्यक्ष मोनिका रानाभाटको अध्यक्ष्तामा सम्पन्न भएको थियो ।

सो कार्यक्रमको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा परिवर्तनका सम्वाहक भएकोले युवाहरुमा लगानी गर्नु पर्ने आवश्यक रहेको बताउनुभयो । सो कार्यक्रममा नेपाल युवा परिषदका कास्कीका सदस्य संकेत तिम्सिनाले स्वागत मन्तव्य,नेपाल युवा परिषद केन्द्रका अध्यक्ष सरोज बानियाले परिषदको परिचय र कास्की परिषदका सचिव अनुपमा पुरीले संचालन गर्नु भएको थियो ।
उदघाटन कार्यक्रममा प्रदेश संसद राजीव पहारी, राष्ट्रिय युवा परिषदका प्रतिनिधी आर्शिवाद सुवेदीले दुई दिने सम्मेलनको शुभकामना दिनु भएको थियो।पहिलो दिनको कार्यक्रममा नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाँले नेपाल युवा परिषदको यात्राको बारे जानकारी गराउनुभएको थियो । गण्डकी प्रदेशका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गिरीधारी सुवेदीले गण्डकी प्रदेशको निति तथा योजनाको प्रस्तुतिकरण गर्नु भएको थियो।

यसैगरी कोकाकोलाका प्रतिनिधि विक्रम केसीले कोकाकोलाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कामहरुको प्रस्तुतिकरण गर्नुभएको थियो भने युवा उधमशीलता शिर्षकमा प्यानल संवाद गरेको थियो।

सम्बन्धित समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

सो प्यानल संवादमा पोखरा उधोग वाणिज्य महासंघका महासचिव अर्जुन पोखरेल, हिमालय अर्गनाइजेसनका प्रतिनिधि एवम महिला उधमी मिलन थापा र नेपाल युवा उधमी कास्कीका अध्यक्ष वैभव पौडेलको सहभागीता रहेको थियो भने सहजीकरण संचारकर्मी एवम महिला अधिकारकर्मी सरिता तिमल्सिना पङ्गेनीले गर्नु भएको थियो । यसै गरी द पावर अफ आईडिया नामक सेसनको सहजीकरण सुजन रेग्मीले गर्नु भएको थियो भने विकासमा मानव सेक्युरिटी विषयको सहजीकरण कास्की जिल्लाका एस.पी धन बहादुर कार्कीले गर्नु भएको थियो । पहिले दिनको सम्पूर्ण विषयगत कार्यक्रम पछि विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

लोकप्रिय सन्देशको रक्तदान कार्यक्रम भोलि शनिबार

Next Post

सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
Next Post

सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकजना घाइते

बाँकेको खजुरा गाउँपालिका साक्षर घोषणा

हरियो वन नेपालको धन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:13 am5:59 pm +0545
Feels like: 29°C
Wind: 5km/h E
Humidity: 84%
Pressure: 1013.55mbar
UV index: 0
WedThuFri
29°C / 22°C
30°C / 22°C
28°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?