ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

कोहलपुरमा देउसि भैलोको रौनक (फोटो फिचर)

News Desk by News Desk
९:४८ मध्यान्ह, कार्तिक २८, २०८०
कोहलपुरमा देउसि भैलोको रौनक (फोटो फिचर)
389
सेयर
385
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके कात्तिक २८ गते ।
हरेक बर्ष लक्ष्मि पुजाका दिनदेखि भाईटिकाका दिन सम्म खेलिने देउसि भैलोले यतिबेला कोहलपुर वजारमा रौनकता थपेको छ । सुनसान ब्यापारलाई चिर्दै बिभिन्न लोक संस्कृती झल्किने गित संगित देखि आधुनिक डिजे बजाउदै युवा युवतीहरु यत्रतत्र गर्दा सांच्चिकै तिहार आएको भान कोहलपुर मात्र नभएर बाँके जिल्लाको विभिन्न ठाउँमा देख्न सकिन्छ।

तिहारको रौनक भनेको नै देउसी भैलो र विभिन्न जनावरको पूजा लगायत भाइटिका नै हो । तिहारका ५ दिन नै अलग अलग पूजा गरिने हुँदा सबै दिनको विशेष महत्व छ । अझ देउसी भैलोको रमाइलो त धेरै नै छ । लक्ष्मीपूजाको दिन साँझमा घरघरमा लक्ष्मीपूजा गरेपछि रातभरि गाइने गाथालाई भैलो भनिन्छ ।

ठाउँ अनुसार देउसी र भैलो फरक फरक तरिकाले खेल्ने र भट्याउने गरिएको पाइन्छ । भैली गाउँदा कतै लेग्रो तानेर भइलो भनिन्छ भने कतै भैलीराम वा कतै भैलिनी हो भनेर खेल्ने चलन छ । यस्तै देउसी खेल्दा पनि कतै देउसी रे, कतै देउसीराम त कतै देउसु रे भनेको पनि पाइन्छ । जे भएपनि देउसी र भैलो गाउँदा ठाउँ अनुसारका लोकगाथाहरू पनि जोडिने हुँदा भने यसको महत्व अझ वढेको छ ।

देउसीभैलो खेल्ने समूहमा एक जना भट्याउने हुन्छ र अरुले देउसी वा भैली रे भन्छन् । ठाउँ अनुसार खैंजडी, मुजुरा, मादल जस्ता बाजाको प्रयोग पनि गरिन्छ । भैलिनीहरू सुरुवातमै भैली खेल्न आएको घरबेटीको घरको मनमोहक दीपावली सहितको लक्ष्मीपूजाको वर्णन गर्दै भैलो शुरु गर्दछन् । श्रद्धाले दिएको चामल, भेटी, सेलरोटी फलफूल आदि ग्रहण गर्दै भैलिनीहरू घरभेटीलाई आशिर्वाद दिन्छन् । भैलिनीहरूले दिएको आशिर्वाद लाग्छ भन्ने धार्मिक मान्यता छ ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

देउसी भैलो उति बेलाको सिञ्जा राज्यबाट प्रचलनमा आएको र यसको छुट्टै सांस्कृतिक महत्व रहेको जानकारहरु बताउँछन । अहिले भने, मनोरञ्जन र आर्थिक पाटोलाई मात्रै हेरेर देउसी भैलो खेल्ने परिपाटिले गर्दा कात्तिके दान दिनेहरुले समेत झेंझो मान्ने गरेका छन । यतिबेला कोहलपुरमा आफनो सांस्कृतीक परम्परा जोगाउने भन्दै सल्यान, रुकुम, जाजरकोट र कर्णालीबाट बसाई सरि आएका ब्यक्तिहरुले आफनो समुह बनाई मौलिक बाजा र परम्परागत देउसि भैलो खेलिरहेका छन भने कतिपय युवा युवतीहरुको समुहले मौलिकता गुमाएको देउसि भैलो खेल्दै बजारभरि मनोरञ्जन दिने र द्रव्य कमाउदै गरिरहेको पाईन्छ ।

पछिल्लो समयमा देउसिभैलोमा बिकृति देखिएपनि कहि कतै भने सामुहिक रुपमा देउसि भैलो खेलेर सामजिक कामहरु गरेको पनि पाइन्छ। तर समय परिवर्तन सङ्गै भित्रीएको बिकृतिले आगामि दिनमा देउसि भैलोको मौलिकता हराउदै जाने छ। त्यसैले हाम्रो नेपालि मौलिक परम्परा र सस्कृतिको जगेर्ना गर्नु हामि सबैको दायित्व हो भने यसको सरक्षणमा सरोकारवाला निकायको ध्यान जान जरुरि देखिन्छ।
यसर्थ देउसी भैलोलाई भावि सन्ततीले पनि मौलिकता जोगाउन सक्ने गरि मनाउनु अहिलेको आवश्यकता हो ।

ADVERTISEMENT
Share158Tweet96SendShare
Previous Post

जुवा खेल्ने ४२ जना पक्राउ

Next Post

तिहारको अवसरमा नेपालगन्जमा मिठाई बजार (फोटो फिचर)

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post
तिहारको अवसरमा नेपालगन्जमा मिठाई बजार (फोटो फिचर)

तिहारको अवसरमा नेपालगन्जमा मिठाई बजार (फोटो फिचर)

भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

दैलेखको गुराँस गाउँपालिकाका कर्मचारीको आन्दोलनमा गोली चल्दा तीन जना घाइते

महोत्तरीमा प्रहरीले किन चलायो गोली ?

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?