ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

आधुनिक कृषि उपकरणतर्फ आकर्षित हुँदै बाँकेका किसान

News Desk by News Desk
९:५१ बिहान, मंसिर १९, २०८०
आधुनिक कृषि उपकरणतर्फ आकर्षित हुँदै बाँकेका किसान
397
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १९ गते ।
गाउँघरमा खेताला राख्दा खर्च बढी हुने र समय पनि बढी लाग्ने हुँदा बाँकेका किसान आधुनिक कृषि उपकरणतर्फ बढी आकर्षित हुन थालेका छन्। यस पटक जिल्लाका धेरै किसानले धानका लागि थ्रेसर मेसिनको प्रयोग गरेकोले कम खर्चमा छिटो छरितो काम भएको उनीहरूले जनाएका छन्।

डुडुवा गाउँपालिका ६ भंघोटना गाउँका कृषक वंशीलाल मौर्यले अहिले गाउँघरमा काम गर्ने नभेटिँदा र कामदार लगाएर काम गर्दा समय र खर्च दुवै बढी लाग्ने हुँदा आधुनिक कृषि उपकरणतर्फ आकर्षण बढ्दै गएको बताए । उनले यस पटक थ्रेसर मेसिनको प्रयोग गरेर धान दाउने काम गरेकोले छिटो र सस्तोमा भएको बताए । मौर्यले पाकेर काटिएको धान दाइँका लागि यस वर्ष डुडुवाका अधिकांश किसानले थ्रेसर मेसिनको प्रयोग गरेको जनाए । सोही कारणले छिटो धान बजारमा उपलब्ध भएको पनि किसानको भनाइ छ।

यसैगरी बाँके कोहलपुर ७ का किसान जयवीर थापाले गाउँघरमा पछिल्लो समय जनशक्तिको अभाव भएसँगै कामदार पाउनै समस्या हुन थालेको र पाए पनि निकै खर्चिलो भएकोले अधिकांश किसानको पहिलो रोजाइ आधुनिक कृषि उपकरण बनिरहेको बताए । यो वर्ष गाउँघरमा थ्रेसर मेसिनको माग बढ्दै गएपछि व्यवसायीक रूपमा थ्रेसर मेसिन राखेर भाडामा पनि चलाउन थालिएको पनि उनको भनाइ छ। भाडामा दिनका लागि थ्रेसर मेसिन राख्नु भएका नेपालगन्जको हिरमिनियाका लल्लनप्रसाद पाण्डेले थ्रेसर मेसिनले काम गर्दा पैसा र समयको बचत हुने हुँदा यसको लोकप्रियता बढ्दै गएकोले यस वर्ष आफ्नो मेसिन धेरै प्रयोगमा आएको बताउनुभयो। उहाँले आगामी वर्ष एउटा थप मेसिन पनि किनेर ल्याउने योजना रहेको बताए ।

पाण्डेले प्रति १ क्विन्टल धान थ्रेसरिङ गरेबापत १० किलो धान लिँदै आएको जनाउँदै बाँकेका किसानमा थ्रेसर मेसिनप्रति आकर्षण यस वर्ष धेरै बढेको पाइएको बताए । कृषि ज्ञान केन्द्र नेपालगन्जले पनि आधुनिक प्रविधिको विकासले किसानलाई सजिलो बनाएपछि जिल्लाका किसानलाई आधुनिक उपकरण र प्रविधिको प्रयोगमा लाग्न आग्रह गर्दै आएको र त्यसका लागि सहयोगसमेत गर्दै आएको जनाएको छ। कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकिल अहमद खाँले गाउँघरमा गोरु पाइन छाडेको, जनशक्ति कम हुँदै गएको र कामदारको अभाव रहेकोले कृषिका आधुनिक उपकरणको माग बढ्दै गएको बताए ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

ADVERTISEMENT
Share167Tweet96SendShare
Previous Post

दाङमा घरेलु तथा साना उद्योगको संख्या ११ हजार बढी

Next Post

बर्दिया पठाइयो चितवनको बाघ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post
चितवन राष्ट्रिय निकुञ्ज : बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना

बर्दिया पठाइयो चितवनको बाघ

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

भेरी–बबई डाइभर्सनको गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन : अध्यक्ष ओली

भेरी–बबई डाइभर्सनको गुणस्तरमा कुनै सम्झौता गर्नु हुँदैन : अध्यक्ष ओली

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 26°C
Wind: 5km/h E
Humidity: 92%
Pressure: 1009.14mbar
UV index: 0
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?