ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुरमा २३ जना क्षयरोगीलाई ‘फुड वास्केट’

News Desk by News Desk
१०:३१ बिहान, मंसिर २६, २०८०
कोहलपुरमा २३ जना क्षयरोगीलाई ‘फुड वास्केट’
409
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २६ गते ।
कोहलपुर नगरपालिकाले क्षयरोगका बिरामीहरुलाई पोषण सामाग्री ‘फुड वास्केट’ वितरण गरेको छ । १५ वटा वडा रहेको कोहलपुर नगरपालिकामा चालू आर्थिक वर्षको चार महिनामा क्षयरोगीका ५२ जना बिरामी फेला परेका छन् । साउन, भदौ, असोज र कार्तिक महिनामा यी बिरामी फेला परेका हुन् ।

तीमध्ये गरिव र विपन्न समुदायका २३ व्यक्तिहरुलाई पोषण सामाग्री वितरण गरिएको छ । १२ वटा वडामा पाँच वर्ष मुनिका ५ जना र त्योभन्दा माथि उमेर समूहका १८ जना रहेको नगरपालिकाका क्षयरोग कार्यक्रम संयोजक राजु केसीले बताए । उनका अनुसार चामल २० किलो, दाल २ किलो, तेल एक लिटर, बदाम साढे एक किलो, अण्डा १ क्यारेट र सर्वोत्तम पिठो १ किलोगरी रु ३ हजार मूल्य बराबरको फुट बास्केट वितरण गरिएको उनले बताए । फुड वास्केटमा पाँच वर्ष मुनिका बालबालिकाको सवालमा भने सर्वोतम पिठोको सट्टा लिटो राखिएको छ ।

वडा नं.२, ६, ८ र ९ मा दुई–दुई जना, वडा नं.३, ५, ७, १० र १३ मा एक–एक जना, वडा नं.४ र १२ मा तीन–तीन जना र वडा नं. ११ मा चार जना विपन्न तथा गरिव समुदायका क्षयरोगीलाई पोषणमा सहयोग पुर्याउने उद्देश्यका साथ फुड वास्केट वितरण गरिएको हो । ‘गरिव तथा विपन्न समुदायका रोगी व्यक्तिहरुलाई वडाकै सिफारिसमा फुड वास्केट वितरण गरिएको हो’ उनले भने । गतवर्ष कोहलपुरमा १८९ जना क्षयरोगीका बिरामी फेला परेका थिए । तीन जना क्षयरोगीको मृत्यु भएको तथ्याङ्क छ । त्यसैगरी चालू आर्थिक वर्षमा एकजना क्षयरोगीको मृत्यु भएको छ । स्थानीय जनप्रतिनिधिहरुको समन्वय र सहकार्यमा क्षयरोगी निवारणका कार्यक्रमहरु भइरहेको पनि संयोजक केसीले बताए ।

कोहलपुर नगरपालिकाले पालिकालाई क्षयरोग मुक्त पालिका निर्माणका लागि विशेष अभियानका साथ कार्यक्रम संचालन गर्दै आएको कार्यक्रम संयोजक केसीको भनाइ छ । उनका अनुसार कोहलपुरका डट्स सेवा सुरु गरिएको छ । गत आर्थिक वर्षमा चार वटा ठाउँमा मात्र डट्स सेवा संचालन भएकोमा चालू आर्थिक वर्षबाट भने सबै वडाका स्वास्थ्य संस्था र नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट पनि यो सेवा सुरु भएको उनले बताए ।

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

क्षयरोगीलाई नियमित र पूरा अवधिसम्म औषधि खानु पर्ने, घर वाहिर कतै जानु पर्दा औषधि लिएर जानु पर्ने, पोषिलो खानेकुरा खानुपर्नेजस्ता कुरामा राम्ररी परामर्श, स्वास्थ्य प्रवर्धन गर्ने काम भइरहेको उनले बताए । ‘क्षयरोग नियन्त्रण कार्यक्रममा स्वास्थ्य प्रणाली लगायत समुदायस्तरसम्म अभिमूखीकरण र तालिम, शंकास्पद क्षयरोगीको परीक्षण, परामर्श तथा उपचार व्यवस्थापनमा हामी केन्द्रीत छौं’ उनले भने ।

स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रोगीहरुलाई औषधि सेवन गराउने गरिएको पनि उनले बताए । नियमितरुपमा बीचमा नछुटाईकन ६ देखि ८÷९ महिनासम्म सेवन गरेमा क्षयरोग पूर्णरुपमा निको हुन्छ । घरवाट टाढा जानु परेमापनि औषधि लिएर गई सेवन शुरु गरेपछि विरामीलाई आराम हुदै जान्छ,। तर विचैमा औषधि खान छोड्नु हुदैन । स्वास्थ्यकर्मीको सल्लाह अनुसार क्षयरोगको औषधिसंगै अन्य रोगका औषधि पनि सेवन गर्न सकिन्छ ।

ADVERTISEMENT
Share180Tweet96SendShare
Previous Post

फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै

Next Post

जनतालाई चिसोबाट जोगाउन राप्तीसोनारीको यस्तो छ तयारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन
समाचार

सडकमा गोलभेँडा फालेर सरकारविरुद्ध किसानको प्रदर्शन

६:२२ बिहान, असार ३१, २०८३
Next Post
जनतालाई चिसोबाट जोगाउन राप्तीसोनारीको यस्तो छ तयारी

जनतालाई चिसोबाट जोगाउन राप्तीसोनारीको यस्तो छ तयारी

पूर्वाधार निर्माणमा तीब्रता

पूर्वाधार निर्माणमा तीब्रता

अवैध तस्करी नियन्त्रण र शान्ति, सुरक्षामा अग्रसरता देखाउँदै बाँके प्रहरी, क्यासिनोमा नेपाली रोक्न छड्के

अवैध तस्करी नियन्त्रण र शान्ति, सुरक्षामा अग्रसरता देखाउँदै बाँके प्रहरी, क्यासिनोमा नेपाली रोक्न छड्के

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?