ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जनतालाई चिसोबाट जोगाउन राप्तीसोनारीको यस्तो छ तयारी

News Desk by News Desk
१०:३५ बिहान, मंसिर २६, २०८०
जनतालाई चिसोबाट जोगाउन राप्तीसोनारीको यस्तो छ तयारी
418
सेयर
403
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २६ गते ।
यस वर्षको चिसो बढेसँगै जनजीवन प्रभावित हुन थालेको छ । केही दिन अघिको हल्का वर्षाका कारण बाँकेमा ह्वात्तै चिसो बढेको छ । पश्चिमी बायुको प्रभावका कारण मौसममा आएको परिवर्तनले ह्वात्तै चिसो बढेको हो । सोमवार बाँकेको तापक्रम न्यूनतम ९.६ डिग्री सेल्सियस र अधिकतम २४.२ डिग्री सेल्सियस मापन गरिएको छ ।

बाँकेमा चार दिन यता विहान कुहिरो र हुस्सु लाग्ने गरेको छ । तापक्रम घट्ने दर दैनिकरुपमा जारी रहने जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ । चिसोबाट सबैभन्दा बढी प्रभावित गरिब, दलित तथा विपन्न समुदायसँगै जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, बालबालिका र अपांगता भएका व्यक्तिहरु हुने गर्दछन् । राप्तीसोनारी गाउँपालिकाका प्रमुख तप्तबहादुर पौडेलले चिसोबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि पालिका तयारी अवस्थामा रहेको बताए ।

‘कोही पनि मानिसको जाडोबाट ज्यान नजाने गरी तयारी गर्न वडालाई पनि निर्देशन दिएका छौँ उनले भने–‘यस पटक पालिकाले पनि राम्रो तयारी गरेको छ ।’ पालिकाले विपद पूर्व प्रतिकार्य योजना नै बनाएको छ । विशेषगरी राप्तीसोनारी बाढी र डुवानको उच्च जोखिम पालिका हो ।

प्रतिकार्य योजनामा पनि यसैलाई प्राथमिकतामा राखेर योजना बनाइएको छ । तथापी चिसोबाट पनि नागरिकलाई सुरक्षित राख्न पालिका तयारी अवस्थामा रहेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताए । ‘खासगरी विपन्न तथा गरिव नागरिकहरु चिसोको मारमा पर्ने गर्छन् उनी भन्छन्–‘जोखिममा रहेका नागरिकका लागि कम्वल लगायतको न्यानो कपडा तयारी अवस्थामा राखिएको छ । आवश्यकता र प्राथमिकताको आधारमा वितरण गरिन्छ ।’ पालिकाले विपद व्यवस्थापनका लागि चालू आर्थिक वर्षमा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

शितलहर र चिसो अत्यधिक बढे दाउरा वितरणको योजनामा समेत पालिका रहेको सूचना अधिकारी जीवन न्यौपानेले बताए । ‘विगतमा पनि शितलहरको समयमा पालिकाले दाउरा वितरण गरेको थियो उनले भने–‘चिसो थप बढ्दै गए र शितलहर सुरु भए यो पटक पनि दाउरा वितरणको योजना पनि पालिकाको छ ।’ उनले चिसोमा बालबालिकाहरु बढी प्रभावित हुने भएकाले विद्यालय समेत बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे । टिनका छाना भएका विद्यालयमा बालबालिकालाई अध्ययन गर्न गाह्रो हुने भएकाले विद्यालय बन्द गर्ने गरिएको उनले सुनाए ।

चिसोबाट बच्नका लागि सर्वसाधारणले पनि सावधानी अपनाएर बस्नुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । जाडोमा ढोका थुनेर कोइला, हिटर वा ग्याँस बालेर नबस्न पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले सुझाव दिए । गर्भवती, नवजात शिशु र वृद्धवृद्धालाई चिसोले बढी समस्या पार्ने भएकाले विशेष ख्याल गर्न पनि उनले सर्वसाधारणलाई सुझाव दिए ।

केसीले जाडोमा घुर ताप्दा धुवाँले निस्सासिएर पनि ज्यान जानसक्ने र आगो नभिभाइ सुत्दा रातको समयमा आगलागी हुनसक्ने जोखिम पनि हुने हुँदा सर्वसाधारणलाई सचेत गराउनु पर्ने बताए । चिसोबाट बच्नका लागि न्यानो हुने लुगा लगाउन, तातो झोल खानेकुरा खान र जाडोमा बाहिर ननिस्कन उनले सुझाव दिएका छन् । केसीले चिसो हावामा बाहिर ननिस्कने, निस्कनै परे न्यानो कपडाले जिउ पूरै ढाकेरमात्रै बाहिर जाने, झोल प्रशस्त खानुपर्ने सुझाव दिए ।

ADVERTISEMENT
Share176Tweet101SendShare
Previous Post

कोहलपुरमा २३ जना क्षयरोगीलाई ‘फुड वास्केट’

Next Post

पूर्वाधार निर्माणमा तीब्रता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
पूर्वाधार निर्माणमा तीब्रता

पूर्वाधार निर्माणमा तीब्रता

अवैध तस्करी नियन्त्रण र शान्ति, सुरक्षामा अग्रसरता देखाउँदै बाँके प्रहरी, क्यासिनोमा नेपाली रोक्न छड्के

अवैध तस्करी नियन्त्रण र शान्ति, सुरक्षामा अग्रसरता देखाउँदै बाँके प्रहरी, क्यासिनोमा नेपाली रोक्न छड्के

पुरुष पनि घरेलु हिंसाको सिकार

पुरुष पनि घरेलु हिंसाको सिकार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?