ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ श्रम/रोजगार

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

News Desk by News Desk
९:४२ मध्यान्ह, पुस १, २०८०
प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी
373
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके पुस १ गते ।
दुई बर्ष अघि जुत्ता चप्पल बनाउने तालिमको प्रशिक्षार्थी रहेकी कोहलपुर २ बिकास नगरकी गीता बि क अहिले असल प्रशिक्षक मात्र हैन असल उद्यमी पनि बन्नुभएको छ ।

गिताले कोहलपुर नगरपालिकाबाट गरिबिनिवारणका लागि लघुउद्यम कार्यक्रम अन्तर्गत २५ दिने जुत्ता चप्पल बनाउने तालिम लिनुभएको थियो। त्यहि तालिमले नै उहाँलाई केही गर्ने आट र साहस दियो त्यहि साहस र काम प्रतिको लगनशिलताले उहाँ अहिले सफल उद्यमी बन्नु भएको छ।

१२ कक्षा पास गर्नुभएकि गिता लाई कोहलपुर नगरपालिकाले तालिम पश्चात् केही कच्चापदार्थ र एक थान मेसिन मात्र दिएको थियो । थोरेै आफ्नो लगानी गरेर उहाँले काम लाई निरन्तरता दिदै आइरहनु भएको छ।आफ्नो सिपलाई निरन्तरता दिदै गर्दै अहिले आफ्नै घरमा जुत्ता चप्पलको उद्योग संचालन गर्न सफल हुनुभएको छ। उहाँसंग अहिले एक जना मात्र सहयोगी रहेको बताउदै आफु र सहयोगीको भरमा मात्रपनि मासिक ३० देखि ४० हजार आम्दानी गरेको बताउनुहुन्छ।त्यहि आम्दानीको भरमा उहाँले उद्योगको सामाग्री खरिदमा सात लाख र ढुुवानीको लागि गाडि खरिदमा ११ लाख गरि १८ लाख लगानी गरि उद्योग लाई ब्यवस्थित रुपले संचालन गरेको बताउनुहुन्छ।

गीताले उत्पादन गरेका जुत्ता चप्पल कोहलपुर र सुर्खेत पठाउने गरेको जानकरी दिनुभयो । उहाँ अहिले उद्यमी मात्र नभई प्रशिक्षकको रुपमा पनि परिचित हुनुहुन्छ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

आफुले सिप सिकेपछि र सिकाउन सक्ने भएपछि बाँकेको जानकी र खजुरा गाऊँपालिकामा यसै बिषयमा तालिमको प्रशिक्षकको जिम्मेवारीमा रही काम गरिरहेको बताउनु हुन्छ। प्रशिक्षण बाट उहाँले दैनिक ३ हजार पारिश्रमिक पाउने गरेको बताउनुभयो । कुनै संघसस्था र गाउँपालिकाले जुत्ताचप्पल बनाउने तालिम राख्यो भने बोलाउनु हुन्छ र आफ्नो समयलाई व्यवस्थापन गरेर प्रशिक्षकको रुपमा जाने गरेको उहाँ बताउनुहुन्छ। बाँकि समय आफ्नो व्यवसायमा व्यस्त रहने गिताले अब थप लगानी गरेर २ जना कालिगढ राखी उद्योगलाई थप परिस्कृत गर्ने योजना रहेको बताउनुभयो ।

काम प्रतिको बिश्वास लगनशिलता र निरन्तरता भएमा नेपालमै बसेर पनि केहि गर्ने प्रशस्त आधार भएको गिताको बुझाई छ । आज उहाँले आफुलाइ तालिम दिने निकाय कोहलपुर नगरपालिकाका सम्बन्धित शाखाका प्रमुखहरुको उपस्थितिमा आफ्नो गीतान्जली लघु उद्यम ब्यवसायको उद्घघाटन गर्नुभएको छ ।

नगरपालिकाले गरेको सानो सहयोग र मेरो लगनशीलताले म स्वरोजगार र आत्मनिर्भर भएकी हु भन्दै नगरपालिका नै मेरो प्रेरणाको स्रोत हो त्यसैले नगरपालिकाका सर मेडमहरुलाई बोलाएकी हुँ भन्दै गिताले खुुसी व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

उद्घाटन कार्यक्रममा अतिथिका रुपमा कोहलपुर नगरपालिका सामाजिक बिकास समिति संयोजक ईश्वरी प्रसाद बि क, सामाजिक बिकास शाखा अधिकृत वीर बहादुर बि क, कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायत, कोहलपुर नगरपालिकाकै बरिस्ठ उद्यम बिकास सहजकर्ता तेज कुमार बि सि ,सहजकर्ता दिलसरा घर्ती लगायतको उपस्थिति रहेको थियो । गीताले गरेको नमुनायोग्य कामको सिकाई अरुले पनि गर्नुपर्ने अतिथिहरुको धाारणा थियो ।

Share150Tweet93SendShare
Previous Post

‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा पर्‍यो

Next Post

भ्रमण भिसा : एकहजार पाँच सयमा दुई सय ४६ नक्कली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
भ्रमण भिसा : एकहजार पाँच सयमा दुई सय ४६ नक्कली

भ्रमण भिसा : एकहजार पाँच सयमा दुई सय ४६ नक्कली

व्यवसायीमाथि भएको लाठीचार्जप्रति संघको आपत्ती

व्यवसायीमाथि भएको लाठीचार्जप्रति संघको आपत्ती

पर्यटन प्रवद्र्धनका लागि पोखराको टोली नेपालगन्जमा

पर्यटन प्रवद्र्धनका लागि पोखराको टोली नेपालगन्जमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?