ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

धम्बोझीमा राष्ट्रव्यापी खुल्ला ब्यायाम प्रतियोगिता हुने

News Desk by News Desk
९:३२ मध्यान्ह, पुस २०, २०८०
377
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

बाँकेमा पुनः बढ्दो गर्मी, ‘लु’ को जोखिम बढ्दै

बाँके पुस २० गते ।
नेपालगन्जको धम्बोझीमा राष्ट्रव्यापी खुल्ला ब्यायाम प्रतियोगिता हुने भएको छ । नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स, नेपालगञ्जले धम्बोझीको एन्फा मैदानमा उक्त प्रतियोगिता गराउने भएको हो ।

नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स, नेपालगन्जका संस्थापक तिलक शाही, प्रकाश कठायत, रोदन गुरुङका अनुसार, प्रतियोगितामा विराटनगर, बुटवल, दाङ, चितवन, सुर्खेतलगायत ठाउँबाट ७० जना बढी सहभागी हुँदैछन् ।

भोलि शनिबार एक दिनका लागि राखिएको प्रतियोगिताको पुरुष सर्किट खुला, महिला सर्किट खुल्ला र पुरुष बार खुलाअन्तर्गत प्रत्येक बिदामा प्रथम, द्वितिय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद, मेडल, ट्रफी र आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । युवालाई कुलतमा लाग्न नदिन र स्वस्थ राख्न धम्बोझीमा केही वर्षदेखि खुल्ला ब्यायाम सञ्चालनमा रहेको छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

सिक्टामा ११५ मिटर नालासहित कालोपत्रे सडक निर्माण

Next Post

क्षतिपूर्तिकाे माग राख्दै अगैयामा सडक अवरुद्ध

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

बाँकेमा पुनः बढ्दो गर्मी, ‘लु’ को जोखिम बढ्दै

१:०२ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै
खेल

तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ तथा आइबिपी च्याम्पियनसिप–२०८३ जेठ २३ र २४ गते नेपालगञ्जमा हुँदै

९:२२ बिहान, जेष्ठ १८, २०८३
Next Post
क्षतिपूर्तिकाे माग राख्दै अगैयामा सडक अवरुद्ध

क्षतिपूर्तिकाे माग राख्दै अगैयामा सडक अवरुद्ध

कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक

३७५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण

३७५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?