ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पेसा परिवर्तन गर्न बाध्य बाँकेका खुना जाति

News Desk by News Desk
११:४१ बिहान, पुस २४, २०८०
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै राप्तीसोनारी
381
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके पुस २४ गते ।
बाँकेको राप्तिसोनारी–१ बैरियाका खुना जातिका व्यक्ति गत वर्षदेखि नदीमा गोही छाडेदेखि माछा मार्न जान डराउँछन् । हिजोआज नदीमा गोही देखिन थालेपछि उहाँहरूको नदीमा माछा मार्न जाने क्रम घटेको छ । राप्तिसोनारी–१ बैरियाकी रामकुमारी खुना भन्छन् “पहिला नदीमा ढुक्क भएर माछा मारिन्थ्यो ।

हिजोआज नदीमा गोही छाडेदेखि माछा मार्न जान डर लाग्छ ।” रामकुमारीको भनाइअनुसार नदीमा गोही छाड्नुभन्दा पहिला बोक्न नसकिने गरी माछा मार्ने खुना जाति अहिले मुस्किलले एकदेखि डेढ किलो माछा मार्ने गर्छन् । “हामी त पहिला माछा मार्न जाँदा नदीछेउमै बास बसेर तीन चार दिनपछि बोक्न नसकिने गरी माछा लिएर घर फर्कन्थ्यौँ”, उनले भने, “अहिले सक्नेले पनि मुस्किलले एक डेढ किलो मार्ने गर्छन् ।” राप्ती नदीमा गोही छाड्दा नदी किनारमा बसोबास गर्ने कुमाल र खुना जातिलाई नदी तर्दा र माछा मार्दा समस्या हुने गरेको उनीहरूको भनाइ छ ।

राप्ती नदीको छेउमा स्थायीरुपमा बसोबास गरेका खुना जाति पहिला यही राप्ती नदीमा मारेको र माछासँग अन्न साटेर खाएको कुरा कथाका रूपमा सुनाउँछन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्ने खुना जाति हिजोआज माछा मार्न नपाउँदा ज्याला मजदुरीको काम गर्न बाध्य भएको बताउँछन् । “माछा मारेर जीवन धान्ने हाम्रो पुर्ख्यौली पेसा हो, तर गत वर्षदेखि नदीमा गोही छाडिएको हुँदा हामीलाई माछा मार्न जान डर लाग्छ”, सोही ठाउँका ४० वर्षीय शशिराम खुना भन्छन, “माछा मार्न नपाएपछि हिजोआज हामी ज्याला मजदुरी गर्न बाध्य भएका छौँ ।” शशिरामका अनुसार पहिला माछा मारेर पैसा कमाउन खुना जातिले सक्दैनथे ।

“हिजोआज मजदुरी गरेर केही पैसा कमाए पनि मन सन्तुष्ट हुँदैन”, उनले भने, “नदीमा स्वतन्त्र भएर माछा मार्न नपाउनु हाम्रा लागि दुर्भाग्य हो, अन्य पेसा गर्नु हाम्रो बाध्यता हो ।” पेसा नै परिवर्तन हुन थालेपछि दलबहादुर खुना पनि चिन्तित छन् । सानैदेखि नदीमा माछा मारेर हुर्किनुभएका दलबहादुरको दिनचर्या हिजोआज ज्याला मजदुरीमा घर बनाउन र खेतबारीमा काम गर्नमै व्यस्त रहन्छ । “एक वर्षअघिसम्म नदीमा माछा मार्न हामीले सल्लाह गरेर समूह बनाउँथ्यौँ”, दलबहादुरले विगत सम्झँदै भने, “उतिबेला हामी बिहानै उठेर माछा मार्ने जाल, माछा राख्ने डलिया, खानेकुरा, पाल लगाएका चाहिने सबै सामान बोकेर पाँच छ दिन नदी छेउकै जङ्गलमा बास बस्थ्यौँ, तर अहिले नदीमा गोही छाडिएको हुनाले ती दिन हाम्रा लागि कथा जस्तै भएका छन् ।”

सम्बन्धित समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

नदीमा गोही छाडिएकै कारण नदी तर्दै गर्दा गोहीले ३४ वर्षीय तिलकराम कुमालको देब्रे खुट्टाको कुर्कुच्चा खाइदिएको छ । राप्ती सोनारी–१ उजखोलाका तिलकराम त्यही नदीमा पहिला पौडी खेल्दै नदी तर्ने गर्थेे । गत जेठ ३२ गते मामाघरबाट आफ्नो घर फर्कँदा राप्ती नदी तर्ने क्रममा गोहीले उहाँको देब्रेखुट्टाको कुर्कुच्चो खाएको तिलकरामले बताए ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी आजदेखि, सबै तयारी पूरा

Next Post

यसरी संकटमा पर्दै छ सोनाहा जातिको पुख्र्यौली पेशा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
Next Post
सोनाहा जातिको पेशा संकटमा ( फोटो फिचर)

यसरी संकटमा पर्दै छ सोनाहा जातिको पुख्र्यौली पेशा

मोटरसाइकल एकआपसमा जुध्दा एकको मृत्यु दुई घाइते

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्यात सहजीकरण नभएसम्म व्यापार घाटा रोक्न सकिन्न : चेम्बर अध्यक्ष मल्ल

निर्यात सहजीकरण नभएसम्म व्यापार घाटा रोक्न सकिन्न : चेम्बर अध्यक्ष मल्ल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?