ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

२१ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने खजुरा सम्मेलन सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
२:४४ मध्यान्ह, कार्तिक ७, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके कार्तिक ७ गते । समृद्ध खजुरा घोषणा­पत्र, जारी गर्दै दुई दिने खजुरा सम्मेलन सम्पन्न भयको छ ।
बुधबारबाट सुरु भएको सम्मेलनमा विभिन्न कार्यपत्र प्रस्तुत र छलफल गरिएको थियो । समग्र खजुरा विकासको लागि दिर्घकालिन योजना निर्माण गर्ने उद्देश्यले खजुरा गाउँपालिकाले सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा देश तथा विदेशमा रहेका खजुराबासीहरु उपस्थित भएर यहाँको विकासको बारेमा प्रत्यक्ष रुपमा छलफल गरेका थिए । सम्मेलनमा देश तथा विदेशमा रहेका दुई सय ५० भन्दा बढी खजुराबासी नागरिकहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा विषय विज्ञहरुले तयार पारेको आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैंगिक र महिला सशक्तीकरण खजुरा, खजुरामा कृषि, खेलकुद, गुणस्तरीय स्वास्थ्य सेवा लगायतका विषयमा कार्यपत्र प्रस्तुत र छलफल सहित कार्यपत्र पारित गरिएको थियो । खजुरामा पहिलोपटक भएको सम्मेलनले नीतिगत रुपमा ठूलो टेवा पुर्याउनुका साथै समृद्ध खजुराको सपना पुरा गर्न कोशेढुङ्गा सावित हुने विश्वास आयोजकले लिएको छ । सम्मेलनले खजुरा घोषणापत्र समेत जारी गरेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए
नेपालको संविधान र संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र, संयुक्त राष्ट संघद्धारा जारी मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, दिगो विकासका लक्ष्यहरु प्रति प्रतिबद्ध हुदै, गरिबी, विभेद, अन्याय, असमानता, सामाजिक कुरिति, विसंगतीको अन्त्य र सामाजिक न्याय, मानव अधिकारको सम्मान गर्दै, दिगो विकास, उच्च फराकिलो समावेशी आर्थिक वृद्धि सहितको समृद्ध खजुराको यात्रा सफल पार्नका लागि बृहत खजुरा सम्मेलनमा प्रस्तुत भई सुझावको रुपमा आएका अवधारणा, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै,सार्वजनिक, नीजि, सहकारीको तीन खम्बे अर्थ नीतिको मर्मलाई आत्मसाथ गर्दै,सम्पुर्ण खजुराबासीले २१ बुँदे घोषणा­पत्र २०७६ जारी भएको घोषणा गरेका छन । घोषणा पत्र मा राखिएका कुरा हरु निम्न रहेका छन।

बुदाँहरु १. यो सम्मेलन, बृहत खजुरा सम्मेलनको उद्घाटन समारोहमा प्रमुख वक्ताको रुपमा उपस्थित प्रदेश न. ५ का माननीय मुख्यमन्त्री शंकर पोखरेल लगायत सबै माननीयज्यूहरु, आमन्त्रित सम्पूर्ण अतिथिलाई धन्यवाद सहित समारोहमा समृद्ध खजुरा निर्माणका लागि दिनुभएको सल्लाह सुझावलाई आत्मसाथ गर्दछ ।
२. यो सम्मेलन, खजुराको बिकास र समृद्धिको यात्रामा सबैको साथ ,समर्थन सुझाव सहित अघि बढ्ने संकल्प गर्दछ ।

३. यो सम्मेलन, ‘समृद्ध खजुरा, हाम्रो चाहना’ का लागि एकाकार हुदै नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयन गर्ने प्रण गर्दछ ।
४. यो सम्मेलन, खजुरा समृद्धिको मुख्य आधार कृषिलाई मान्दै ‘हरित खजुरा शहर’ बनाउने अभियानमा प्रतिवद्ध छ ।
५. यो सम्मेलन ,रोजगारीका लागि उद्दमशीलतालाई बढाउन खजुरा ब्रान्ड स्थापित गर्न प्रतिबद्ध छ ।
६. यो सम्मेलन खजुराको आर्थिक विकासका लागि लघु तथा मझौला उद्योग ग्राम निर्माण गर्दै रोजगारीका पर्याप्त अवसरहरु सिर्जना गर्ने दिशामा केन्द्रित हुने प्रण गर्दछ ।
७. यो सम्मेलनसमावेशी, वातावरणमैत्री, लैगिंक, अपांगमैत्री सहितको आर्थिक विकासका आयामहरुलाई प्रवद्र्धन गर्ने भौतिक पूर्वाधारको निर्माणको संकल्प गर्दछ ।
९.यो सम्मेलन विकास आयोजना, कार्यक्रम तथा अभियानहरुमा जनताको अधिकतम, निर्णायक, सक्रिय सहभागिता सुनिश्चित हुने उपायहरु अवलम्बन होस् भन्ने मान्यतामा प्रतिवद्ध छ ।
१०. यो सम्मेलन पढ्न पाउनु पर्ने बालबालिकाको अधिकारको सम्मान गर्दै खजुरालाई शैक्षिक हब बनाउने प्रण गर्दछ ।
११. यो सम्मेलन मानवीय श्रोतलाई सिपमुलक बनाउनका लागि प्राविधिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकता दिने घोषणा गर्दछ ।
१२. यो सम्मेलन शिक्षा क्षेत्रमा रहेका समस्याहरुको सम्बोधन, विद्यालय विचमा छाड्ने र विद्यालय बाहिर रहेका विशेष व्यवस्था गर्न प्रतिवद्ध छ ।
१३. यो सम्मेलन खजुरा समृद्धिको आधार गुणस्तरिय र पहुँचयोग्य स्वास्थ्य सेवामा सुधार प्रति प्रतिवद्धता व्यक्त गर्दछ ।
१४. यो सम्मेलन सबै प्रकारका सामाजिक कुरिती, बाल विवाह, दाइजो प्रथा, घरेलु हिंसा, महिला माथि हुने सबै प्रकारका हिंसा, जातीय विभेद, छुवाछुतको अन्त्यका लागि प्रतिवद्धता व्यक्त गर्दछ ।
१५. महिलाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक रुपमा शसक्त बनाउन प्रतिबद्ध छ ।
१६. यो सम्मेलन खेलाडिहरुको प्रतिभाको पहिचान र सम्मान गर्दै खेलकुद जगतलाई नीति, संरचना र कार्यक्रममा समेटि अगाढि बढ्न प्रतिवद्ध छ ।
१७. यो सम्मेलन खजुरा क्षेत्रका पछाडी परेका पारिएका वर्ग, क्षेत्र र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन प्रतिबद्ध छ ।
१८. यो सम्मेलन अध्ययन अनुसन्धान, अन्वेषण र सिर्जनशिलतालाई सुश्चितताका लागि प्रतिवद्ध छ ।
१९. यो सम्मेलन समावेशी, पारदर्शि, प्रभावकारी, मितब्ययी, जवाफदेहि, उत्तरदायि शासन प्रतिबद्ध रहदै गुणस्तरीय तथा सुलभ सेवा प्रदानका लागि प्रतिवद्ध छ ।
२०. यो सम्मेलन खजुराको समृद्धिका लागि यस क्षेत्रमा रहेका विषय विज्ञ सहित सम्पूर्ण मानव संसाधनको अधिकतम उपयोग साथै गैरआवसीय खजुरेलीहरुको विज्ञताको उपयोग साथ सहयोग लिने प्रतिवद्ध गरेको छ ।
२१. यो सम्मेलन कार्यपत्रहरु, कार्यपत्रमाथि गरिएका टिप्पणीहरु र आएका सुझावलाई तत्कालिन, मध्यकालिन र खजुरा गाउँपालिकाले निर्माण गर्दै रहेको दिर्घकालिन गुरुयोजना मा समावेश गरि अगाढि बढ्ने घोषणा समेत गरेको छ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

नेपालगञ्जमा भिषण आगलागी, आगो नियन्त्रणमा ४ वटा दमकलको प्रयोग

Next Post

उपमेयर उमा थापामगर अन्तराष्ट्रिय अवार्डका लागी मनोनीत, भोट कसरी गर्ने सबै तरीका सहित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

उपमेयर उमा थापामगर अन्तराष्ट्रिय अवार्डका लागी मनोनीत, भोट कसरी गर्ने सबै तरीका सहित

यमपञ्चकको आज पहिलो दिन कागको पुजा भने भोलि गरीदै

भद्रगोल र सक्किगोनी को बिबाद टुङ्गियो, दुबैका पात्रहरु नफेरीने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?