ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

राष्ट्रपति तथा अध्यक्ष कप रनिङ्ग शिल्डको तयारी सुरु

News Desk by News Desk
१०:०० बिहान, माघ ७, २०८०
राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन
377
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके माघ ७ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरस्थित जनशक्ति माध्यामिक विद्यालयमा १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा छैठौं राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी सुरु भएको छ ।

यही माघ ११ गतेदेखि सुरु हुने प्रतियोगिताको तयारी तीब्र पारिएको आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप कुमार रजकले जानकारी दिए । उक्त प्रतियोगिताको एक कार्यक्रकाबीच राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गर्नेछन् । प्रतियोगितामा छात्रछात्रातर्फ भलिबल, कबड्डी र मार्सलआर्टका खेलमा प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी छात्रछात्रातर्फनै एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, पन्ध्र सय मिटर, तीन हजार मिटर दौड पनि हुनेछ । छात्रछात्रातर्फनै रिले दौडमा पनि प्रतिस्पर्धा हुने आयोजक विद्यालयका प्रधानाध्यापक मायाराम चौधरीले बताए । त्यसैगरी छात्रछात्रतर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, आठ सय ग्राम सटफुटमा पनि विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् ।

आधारभूत विद्यालय तर्फ कक्षा एक देखि ३ सम्म छात्रछात्रामध्येबाट एक जना सहभागि हुने गरी चम्चा दौड, कक्षा चार र पाँचका छात्रछात्रा मध्ये प्रत्येक विद्यालयबाट एक जना सहभागि हुने गरी हिसाव दौड र कक्षा छ देखि आठसम्मका विद्यार्थीको लागि छात्रछात्रातर्फ एक सय मिटर, दुई सय मिटर र चार सय मिटर दौडका इभेन्टहरु प्रतियोगितामा समावेश गरिएको पनि आयोजक विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

प्रतियोगिता माघ १३ गतेसम्म चल्ने छ । प्रतियोगितामा छानिएका खेलाडीहरुले पालिका स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । पालिका स्तरीय प्रतियोगिताको तयारी जिल्ला खेलकुद विकास समितिले सुरु गरिसकेको जनाएको छ । फागुनमा जिल्ला खेलकुद विकास समितिले प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै

Next Post

कञ्चनपुरमा चितुवा मृत अवस्थामा फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर
समाचार

तिनाउ किनारका जोखिमयुक्त बस्ती पहिचान गर्दै बुटवल उपमहानगर

३:०६ बिहान, भदौ ३०, २०८३
बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना
समाचार

बाँकेमा नयाँ उद्योग र वाणिज्य फर्मबाट २ हजार ८ सयभन्दा बढी रोजगारी सिर्जना

२:४५ बिहान, भदौ २९, २०८३
बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण
समाचार

बाढीपीडितका नाममा बाँकेमा ६०८ हेक्टर वन अतिक्रमण

६:२९ बिहान, भदौ २८, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
समाचार

भेरी अस्पतालमा ५० शव अट्ने शवगृह बनाइने

१:२१ बिहान, भदौ २८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
समाचार

तीजका अवसरमा भदौ २९ गते लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

३:२० बिहान, भदौ २७, २०८३
जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
Next Post
पर्वतमा चितुवा मृत फेला

कञ्चनपुरमा चितुवा मृत अवस्थामा फेला

बाजुरामा हिमपात, जनजीवन प्रभावित

आजको मौसम: यी तीन प्रदेशमा हिमपातको सम्भावना

होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद  एक व्यक्ति पक्राउ

रडले हानेर श्रीमतीको हत्या

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?