ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

उपमेयर उमा थापामगर अन्तराष्ट्रिय अवार्डका लागी मनोनीत, भोट कसरी गर्ने सबै तरीका सहित

जावेद अन्सारी by जावेद अन्सारी
३:४८ मध्यान्ह, कार्तिक ७, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

बाँके कार्तिक ७ गते । सामाजिक क्षेत्रमा सक्रिय रहेको भन्दै नेपालगञ्ज उपमहानगरपालिका की उपमेयर उमा थापामगर अन्तराष्ट्रिय अवार्डका लागी मनोनीत हुनुभएको छ। उपमेयर थापा हरेक वर्ष युएनडिपिले प्रदान गर्ने एनपिस (N-PEACE) अवार्डका लागि मनोनित हुनुभएको हो ।
उपमेयर हुनु अघि डेढ दशकसम्म पत्रकारितामा क्रियाशिल थापा लैंगिक समानता र सामाजिक न्यायका लागि आवाज उठाउदै आउनुभएको छ । विभिन्न सामाजिक संघ संस्था, समुहका माध्यमबाट युवा, महिला र पछाडि परेका समुदायका विषयमा पनि सामाजिक अभियान्ताका रुपमा क्रियाशिल हुनुहुन्छ । हक्की स्वाभाव र खुला विचारकी उमा दीगो शान्ति र न्यायको पक्षमा वकालत गर्दै आउनुभएको छ । पत्रकारिता र अन्य सामाजिक कार्यमा क्रियाशिल रहदा र उपमेयरमा विजयी भएपछि पनि न्याय र समतामूलक समाज निर्माणका लागि अहोरात्र खट्दै आएकी थापालाई एनपिस नेटवर्कले अनटोल्ड स्टोरी (UNTOLD STORIES) विधामा मनोनीत गरेको आफ्नो वेबसाईटमार्फत जानकारी दिएको छ ।

उपमेयर थापाले लामो समय सामाजिक मुद्दामा आफूले गरेको कामको योगदानको मूल्यांकन गरेर अवार्डका लागि मनोनीत गर्ने व्यक्ति र संस्थालाई धन्यवाद दिनुभएको छ । उहाँले आफ्नो अमूल्य मत दिएर विजयी गराउन समेत सबैसंग आग्रह गर्नुभयो । यूएनडीपीले शान्ति स्थापना र लैंगिक समानताका लागि काम गर्ने एसिया अन्तर्गत नेपाल, फिलिपिन्स, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, म्यानमार र इन्डोनेसियाका अभियान्ता र संस्थालाई हरेक वर्ष एनपिस अवार्ड प्रदान गर्दै आईरहेको छ । यही नोवेम्बर ७ सम्म इमेल मार्फत मत दिन सकिनेछ ।
उमालाई यसरी भोट गर्न सकिनेछ ।
१ सर्वप्रथम http://n-peace.net/nominee/uma-thapa-magar/ वेवसाईटमा जानुस ।
२ उमा थापामगरको पेज खुलेपछि पेजको तल VOTE NOW मा क्लिक गर्ने ।
३ खुलेको नयाँ पेजको तल or Sign Up here for voting मा क्लिक गर्ने ।
४ आफ्नो नाम, इमेल, देश, लिंग, फोन, पासवर्ड भरेपछि kl5 I am not a robot को बक्समा क्लिक गर्ने । -note – यहाँ कुनै तस्विरहरु देखियो भने जुन तस्विरको नाम लेखिएको छ ति तस्विरहरुमा क्लिक गरेर Verify मा जाने । सहि चिन्ह आयो भने Sign Up मा क्लिक गर्ने
४ Thank you for signing up. We have sent an activation link भन्ने देखाउँछ । त्यसपछि
५ आफ्नो इमेल चेक गर्ने N Peace को इमेल आएको छ भने खोलेर Click here to login मा क्लिक गर्ने । (नोट यदि इमेल आएको छैन भने पुन माथिको स्टेप पुरा गर्ने ।)
६ नयाँ पेजमा your account is verified …….. को अन्तमा Vote now मा क्लिक गर्ने
७ individual awards 2019 को तल UNTOLD STORIES क्लिक गर्ने ।
८ Untold sotries को तल Click here to vote मा जाने
९ उमा थापा मगरलाई खोजेर फोटोमा क्लिक गर्ने ।
१० उमा थापा मगरको पेजको तल vote now गएर क्लिक गरेपछि Thank you for voting.भन्ने म्यासेज आएपछि मात्र vote हुन्छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

२१ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने खजुरा सम्मेलन सम्पन्न

Next Post

यमपञ्चकको आज पहिलो दिन कागको पुजा भने भोलि गरीदै

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
Next Post

यमपञ्चकको आज पहिलो दिन कागको पुजा भने भोलि गरीदै

भद्रगोल र सक्किगोनी को बिबाद टुङ्गियो, दुबैका पात्रहरु नफेरीने

लामखुट्टे मार्ने धुपले गर्दा एक घरमा आगलागी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?