ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बर्दिया निकुञ्ज घुम्न आउने पर्यटक बढे

News Desk by News Desk
१०:३२ बिहान, माघ ९, २०८०
बर्दिया निकुञ्ज घुम्न आउने पर्यटक बढे
385
सेयर
381
VIEWS
ShareTweetSendShare

बर्दिया माघ ९ गते ।
बाघ अवलोकनका लागि नेपालकै प्रमुख मानिने बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा ह्वात्तै वृद्धि भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा नेपाली र विदेशीसहित १४ हजार ६५८ जनाले निकुञ्ज अवलोकन गरेका छन् । यही अवधिमा गत वर्ष नौ हजार ६९३ जनाले मात्र निकुञ्ज अवलोकन गरेका थिए ।

गत वर्षको तुलनामा यो वर्ष पाँच हजार भन्दा बढी पर्यटक आएकोले बर्दियाका पर्यटन व्यवसायी उत्साहित भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा. अशोक कुमार रामले बताए उनका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म आन्तरिक पर्यटक ११ हजार ३९, सार्क देशका ७६०, तेस्रो देशका दुई हजार ८५९ जना पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । यही ६ महिनाको अवधिमा गत आर्थिक वर्षमा ६ हजार ५४१ आन्तरिक, ५०१ सार्क देशका र तेस्रो देशका दुई हजार ६५१ गरेर जम्मा ९ हजार ६९३ जना पर्यटक भित्रिएका थिए ।

गत वर्षभन्दा यसपटक सार्क र तेस्रो देशका पर्यटकको संख्यामा थोरै वृद्धि भएपनि आन्तरिक पर्यटकको संख्यामा भने करिब दोब्बरले वृद्धि भएको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज बाघ अवलोकन र संरक्षणका लागि प्रख्यात छ । पूर्णतया तराई क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देश्य नै बाघको संरक्षण भएपनि हात्ती, गैँडा, बाह्रसिंगा, घडियाल गोही, डल्फिन जस्ता लोपोन्मुख वन्यजन्तुहरू यहाँ संरक्षित रहेको निकुञ्जका प्रमुख रामले बताए । उनले बाघ लगायत बर्दिया निकुञ्जमा तिनै लोपोन्मुख वन्यजन्तु हेर्न धेरै टाढा टाढाबाट आन्तरिक र विदेशी पर्यटक पुग्ने गरेको बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय रहेको ठाकुरद्धाराका पर्यटन व्यवसायी होटल सञ्चालक मोहन चौधरीले पर्यटकको संख्या बढ्दै गएकोले उत्साहित बनाएको बताए । उनका अनुसार विशेषगरी धेरै पर्यटकहरू बर्दियामा बाघ हेर्न नै आउने गरेको र बाघ देखेरै फर्किने गरेकोले बाघ हेर्न कहिलेकाँही केही समय लाग्ने हुँदा होटल व्यवसायीलाई लाभ हुने गरेको बताए । पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बर्दिया निकुञ्जमा आने पर्यटक संख्या बढ्नु र बाँके निकुञ्जमा पर्यटकका लागि विभिन्न व्यवस्था गरिनुले बाँके बर्दियाको आर्थिक विकासमा ठुलो टेवा पुग्ने बताए ।

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

उनले भारतका ठुला ठुला सहरहरुसंग विभिन्न यातायात मार्फत बाँकेको सिधा सम्पर्क हुन थालेकोले भारतीय पर्यटक तान्ने राम्रो अवसर रहेको हुँदा सो अभियानमा सबै लाग्नु पर्ने बताए । पश्चिम नेपालको बाँके र बर्दिया जिल्ला पर्यटनका हिसाबले महत्वपूर्ण जिल्ला मानिन्छन् । बाँकेलाई पर्यटक आगमनको मुख्य ट्रान्जिट बनाएर बर्दिया लगायत कर्णालीको रारा, प्युठानको स्वर्गद्धारीसम्म पर्यटक पठाउन सकिए यहाँको होटल व्यवसाय र यातायात व्यवसाय फस्टाउने निश्चित छ ।

ADVERTISEMENT
Share156Tweet95SendShare
Previous Post

तराईमा हुस्सु र कुहिरो, तीन प्रदेशमा हिमपातको सम्भावना

Next Post

प्राणप्रतिष्ठाको प्रभाव, नेपालगन्ज–जनकपुर हवाइ रुटको माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
Next Post
हुस्सु र कुहिरोका कारण हवाई उडान प्रभावित

प्राणप्रतिष्ठाको प्रभाव, नेपालगन्ज–जनकपुर हवाइ रुटको माग

मेटिएको जेब्रा क्रसिङ बनाउन ढिलाइ

मेटिएको जेब्रा क्रसिङ बनाउन ढिलाइ

लुम्बिनी प्रदेशमा २१ प्रतिशत बीमामा समेटिए

लुम्बिनी प्रदेशमा २१ प्रतिशत बीमामा समेटिए

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:15 am5:55 pm +0545
Feels like: 22°C
Wind: 3km/h ENE
Humidity: 90%
Pressure: 1011.85mbar
UV index: 0
SunMonTue
31°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?