ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कर्णाली नदीले धार परिवर्तन गर्दा वन्यजन्तु र किसान समस्यामा (तस्बिर सहित)

News Desk by News Desk
६:०५ मध्यान्ह, माघ १९, २०८०
कर्णाली नदीले धार परिवर्तन गर्दा वन्यजन्तु र किसान समस्यामा (तस्बिर सहित)
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके माघ १९ गते ।
कर्णाली नदीको धार परिवर्तन हुँदा वन्यजन्तुहरुलाई पिउने तथा किसानहरुलाई कृषिमा सिचाई गर्ने पानीको समस्या परेको छ । नदीको वहाव परिवर्तनका कारण सयौं बर्षदेखि चलिआएको सिचाइ कुलानाला सुक्ने अवस्थामा पुगेको छ ।

कर्णाली नदिको पश्चिम भँगालो कैलाली जिल्लातर्फ गिट्टी बालुवा उत्खनन गरी सिचाइ नहर बनाईएको छ । तर पुर्वतर्फ बर्दिया राष्ट्रिय निकुञ्ज रहेकाले निकुञ्ज नियमानुसार उत्खनन गर्न नपाइने हुँदा कर्णाली नदिले वहाव परिवर्तन गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी आशिष न्यौपानेले बताउनु भयो ।

पुरानो धारबाट आउने पानीले ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकामा रहेका १७ हजार आवादी जग्गामा सिचाइ हुँदै आईरहेको थियो । २ बर्षदेखी चैते धान खेती गर्न सकिरहेका छैनन् । यस वर्ष गँहु, तोरि बारीमा पानी हाल्न किसानले सकिरहेका छैनन । पानीको समस्या दीर्घकालीन समाधान नगर्न नसके १७ हजार जग्गा र बर्दिया राष्ट्रिय निकुञ्ज मरुभूमिमा परिणत हुने संरक्षणकर्मीको वुझाई छ ।

गेरुवा नदिमा १० क्युसेक पानी भएता पनि जम्मा निकुञ्ज क्षेत्रतर्फ २ क्युसेक पानी पुग्छ । निकुञ्ज क्षेत्रतर्फ पानी आउने मुहानमा ६ लाख घनमिटर ढुङ्गा, गिट्टी र बालुवा करिब २ किलोमिटरसम्म थुप्रीएको विभिन्न अध्ययनले देखाएको अधिकारी न्यौपानेको भनाई छ ।
तत्कालीन समस्या समाधान गर्ने सामान्य नहर (कुलो) निकुञ्जमा पानी लगिएको छ । दीर्घकालीन समस्या समाधान गर्न केन्द्रिय स्तरमा छलफल तथा अध्ययन भैरहेको छ । समस्या समाधानका लागी मन्त्रालय र विभागमा समेत पत्राचार गरिएको जनाउँदै निकुञ्जभित्र पानी कम हुँदा वन्यजन्तु विशेष गरि गैंडा र बाघहरुलाई धेरै समस्या भएको प्रष्ट्याउनु भयो ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै आउने पानी कम हुँदा निकुञ्ज लगायत किसान मर्का परेको स्थानिय कृषक कृष्ण थारुले बताउनु भयो । सिचाइ नहर (कुलो) मा पानी कम भएपछि हामीले २ वर्षदेखि चैते धान रोप्न पाएका छैनौ । यस बर्ष भने गहुँ, तोरी बारीमा समेत पानी हाल्न पाएनौं । पानीको समस्या झनझन बढ्दै गई रहेको छ । कर्णाली नदिको पश्चिम कैलाली जिल्लातर्फ नदिमा ठेक्का पट्टा मार्फत ढुङ्गा, गिट्टी बालुवा निकाल्दै जाँदा नदि गहिरो हुँदै गएको सूर्यपटुवा सिंचाई उपभोक्ता समितिका कोषाध्यक्ष भागीराम थारुले बताउनु भयो । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र आउने पानीका मुहानमा थुप्रीएका ढुङ्गा, गिट्टी बालुवा निकुञ्ज नियमानुसार निकाल्न पाईदैन । जसका कारण किसानहरु मर्कामा परेको उहाँको भनाई छ ।

निकुञ्जले केही प्रक्रिया पूरा गरेर भएपनी पानी आउनेमा हामी हामी आशावादी छौं । कैलालीतर्फ कर्णालीको नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भईरहेपनी बर्दियातर्फ कर्णाली नदि किनारमा निकुञ्ज पर्ने कारणले उत्खनन नहुँदा बर्दिया राष्ट्रिय निकुञ्जभित्र पनि पानीको वहाव बढ्न सकेको छैन । जसले गर्दा निकुञ्ज भित्रका वन्यजन्तुसँगै मधुवन नगरपालिका वडा नं–१ र ठाकुरबाबा नगरपालिका वडा नं–९ क्षेत्रमा सिचाइ सुबिधामा प्रभाव पारेको छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको स्थानिय बताउँछन।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

लागू औषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

Next Post

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

घट्दै जलचराको संख्या (फोटो फिचर)

घट्दै जलचराको संख्या (फोटो फिचर)

संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु

संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?