ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

घट्दै जलचराको संख्या (फोटो फिचर)

News Desk by News Desk
११:३७ बिहान, माघ २०, २०८०
घट्दै जलचराको संख्या (फोटो फिचर)
381
सेयर
380
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बर्दिया माघ २० गते ।
बर्दिया जिल्लाको विभिन्न ठाउँमा गरिएको अनुगमनबाट जलचराको संख्या घट्दै गएको पाइएको छ।जैविक बिबिधताको सरक्षणमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने जलचराको संख्या प्रत्येक बर्ष घट्ने क्रमले सरक्षणकर्मिलाई चिन्तासङ्गै चुनौती थपिएको छ।
प्रत्येक बर्ष जलचराको सरक्षणमा आएको रिपोर्टमा जलचराको संख्या घट्दै गएपछि पन्छि सरक्षणकर्मिहरु चिन्तित बनेका छन् । जलचरा अनुगमन टोलिले बर्दिया जिल्लाको कर्णाली नदि , गेरुवा नदि,सतखलुवा ताल तथा बढैयातालमा गरेको अनुगमनले जलचराको संख्या प्रत्येक बर्ष घट्दै गएको देखिएको हो।

चराको बासस्थानमा कमि भएपछि आगन्तुक र रैथाने जलचराको संख्यामा कमि हुँदै गएको बर्दिया प्रकृति सरक्षण क्लबका अध्यक्ष राजन चौधरिको भनाई रहेको छ।
कर्णाली नदिमा गतबर्ष २१ प्रजातिका चरा फेला परेका थिए भने यसबर्ष जम्मा १५ प्रजातिका चरा पाइएको छ।त्यसैगरि गेरुवानदिमा गतबर्ष ३१ प्रजातिबाट घटेर २३ र बढैयातालमा भने चराको प्रजाति बढेपनि संख्या भने घटेको तथ्यांक सार्वजनिक गरिएको छ।

चरा बिज्ञहरुको टोलिले प्रत्येक बर्ष जनावरि महिनामा देशैभरिका ६० वटाभन्दाबढि सिमसार एवम् तालतलैया एवम् जलाशयहरुमा हिउँदे आगन्तुक तथा रैथाने चराको गणना गर्ने गर्दछ्न।

नेपालमा करिब नौसय प्रजातिका चराहरु पाइने भएकोले चरा हेर्नको लागि पनि पर्यटकहरु आउने गर्दछ्न। नेपालका सिमसार क्षेत्रमा साइबेरियन लगायतका देशबाट आउने हिउँदे आगन्तुक जलचराको संख्या समेत घट्दै गएको चरा बिज्ञ रामबहादुर शाहिको भनाई रहेको छ।
चोरी शिकार तालतलैया दोहोन बासस्थान बिनाश एवम् जलबायु परिवर्तनका कारण सिमसार क्षेत्र सुक्दै गए पछि जलचरको संख्या घट्दो क्रममा रहेको भन्दै चरा बिज्ञ एवम् चरा सरक्षणकर्मिहरुले जलचराको सरक्षणको लागि लगानि गर्न स्थानीय सरकारसङ्ग अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Next Post

संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
Next Post
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु

संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु

सुन्तला बेचेर करोडौँ आम्दानी

सुन्तला बेचेर करोडौँ आम्दानी

समयमै बजेट निकास नहुदा गुलरिया नेपालगंज सडक निर्माणमा ढिलाई

समयमै बजेट निकास नहुदा गुलरिया नेपालगंज सडक निर्माणमा ढिलाई

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?