ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

जिवनज्योति स्कुलको अभिभावक दिवस : असल नागरिक उत्पादमा जोड दिन नगर प्रमुख आचार्यको आग्रह

News Desk by News Desk
४:४१ मध्यान्ह, फाल्गुन ५, २०८०
जिवनज्योति स्कुलको अभिभावक दिवस : असल नागरिक उत्पादमा जोड दिन नगर प्रमुख आचार्यको आग्रह
422
सेयर
412
VIEWS
ShareTweetSendShare

बाँके फगुन ५ गते ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले उत्कृष्ट नतिजाका साथै घर , समाज र देशका लागी असल नागरिक उत्पादन गरिनुपर्नेमा जोड दिनुभएको छ । कोहलपुर १० रामनगरमा रहेको जीवन ज्योति स्कुलको शनिवार आयोजित अभिभावक दिवसका अवसरमा प्रमुख आचार्यले यस्तो बताउनुभएको हो।

जीवन ज्योति स्कुलले आर्थिक हैसियत भएकाहरू सँग पैसा लिने र नहुनेहरू लाई नि:शुल्क र छुटमा उत्कृष्ट शिक्षा दिएको भन्दै उच्च प्रशंसा  समेत गर्नु भएको छ। उहाँले मार्कसिटमा भएको उत्कृष्ट नतिजा लाई मात्रै उत्कृष्टता मान्न नसकिने भन्दै घर परिवार , समाज र देश प्रति जिम्मेवार र जवाफदेही नागरिक उत्पादन गरिनुपर्नेमा जोड दिनिभयो । उहाँले यस वर्षको कक्षा ८ को परीक्षाको नतिजाको आधारमा जीवन ज्योति उत्कृष्ट विद्यालय भएको बताउँदै विद्यालयले अतिरिक्त कृयाकलाप र समाजिक सेवा भावको समेत विकास गर्दै लैजानु पर्नेमा जोड दिनुभयो ।

उहाँले कोहलपुरका सामुदायिक विद्यालय र संस्थागत विद्यालय बिच शिक्षण विधि, ज्ञान र सीप बारे सहकार्य गदै शिक्षाको समान विकास गर्दै लगिने बताउँदै त्यसको लागी जीवन ज्योतिले अगुवाइ गर्नुपर्नेमा जोड दिनुभयो । सही नेतृत्वले मात्रै विद्यालय लाई उत्कृष्ट बनाउन सक्ने उहाँको भनाई थियो । उहाँले विद्यालय भर्नामा प्रवेश परीक्षा लिने विधि यसै वर्ष देखी नियम बनाएर रोक लगाउने धारणा समेत राख्नु भएको छ।

यस्तै कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले विद्यालय प्रशासन , शिक्षक र अभिभावक सबैको सामूहिक प्रयास बाटै गुणस्तरीय शिक्षा हासिल हुनेमा जोड दिनुभयो । उहाले बाल बालिकाका अगाडि गर्न नहुने काम नगर्न आग्रह गर्दै मानिसले आफूले जानेको सही कुरा लाई जीवन व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो।

सम्बन्धित समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

कार्यक्रममा कक्षा २ देखी ४ सम्मका विद्यार्थी बिभिन्न नृत्य गीत र नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रिन्सिपल फादर जोमन जेम्सले विद्यालय र शिक्षक जस्तै अभिभावक पनि बाल बालिको शिक्षा प्रति जिम्मेवार र सचेत हुनुपर्ने बताउनुभयो। उहाँले गुणस्तरीय साथै असल नागरिक उत्पादनमा आफूहरूको जोड रहेको बताउनुभयो । नर्सरी देखी कक्षा १० सम्म सञ्चालनमा रहेको जीवन ज्योतिले कक्षा अनुसार फरक फरक मितिमा अभिभावक दिवस मनाउँदै आएको छ ।

ADVERTISEMENT
Share175Tweet103SendShare
Previous Post

रुकुम पश्चिममा २६ हजार अस्थायी आवास निर्माण

Next Post

सहरी प्रवर्धन केन्द्रमा महिला स्वास्थ्य शिविर, २३६ जनाले सेवा लिए

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
Next Post
सहरी प्रवर्धन केन्द्रमा महिला स्वास्थ्य शिविर, २३६ जनाले सेवा लिए

सहरी प्रवर्धन केन्द्रमा महिला स्वास्थ्य शिविर, २३६ जनाले सेवा लिए

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

सिँजामा घट्दै बालविवाह

तीन वडालाई बालविवाह मुक्त घोषणा गरिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?