
बाँके कार्तिक ८ गते । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई ले नेपालीहरूकाे महान पर्व तिहार,नेपाल संवत् र छठ पर्वकाे पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने सबैमा सुख, शान्ति, सम्बृदी सहित उत्तराेतर प्रगतिकाे कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन ।
साथै तिहार पर्ब मनाउनका लागी मन्त्री राई गृह जिल्ला बाँके नेपालगञ्ज शुक्रबार समेत आउनु भएको छ ।









Discussion about this post