ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अध्यक्ष पौडेलको राजधानी दौडाह

News Desk by News Desk
१०:३८ बिहान, फाल्गुन १५, २०८०
अध्यक्ष पौडेलको राजधानी दौडाह
384
सेयर
383
VIEWS
ShareTweetSendShare

बाँके फागुन १५ गते ।
राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले राप्ती सोनारीका विभिन्न समस्या सम्वोधनका लागि राजधानी पुगेर सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् । पालिका अध्यक्ष पौडेलले राप्ती सोनारीको समग्र विकासलाई केन्द्रमा राखेर सम्बद्ध सरोकारवाला पक्षको ध्यानाकर्षण गराउने काम गरिरहेको पौडेलसँगै रहेका हाइवे पोष्टकर्मी खड्क खत्रीले जानकारी दिए ।

पौडेल नेतृत्वको टोलिले सोमवार भूमि आयोगका अध्यक्ष केशव निरौलालाई भेटेर भूमि समस्या समाधानको पहलका निमित्त आग्रह गरेको छ । राप्ती सोनारी गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या चुनौतीपूर्ण बनेकाले उनीहरुको व्यवस्थापनमा आयोगले ध्यान दिनुपर्नेमा उनको जोड थियो । उनले वर्षौदेखि जोतभोग गर्दै आएपनि उनीहरु अहिलेपनि लालपूर्जा विहीनको अवस्थामा रहेको भन्दै आयोगले त्यसतर्फ गम्भीर भएर सोच्नु पर्नेमा पौडेलले जोड दिए ।

उनले आयोगकै पहलमा अहिले राप्ती सोनारी गाउँपालिकामा निस्सा वितरण र ऐलानी जग्गाको नापजाँच चलिरहेको पनि अध्यक्ष मैनालीलाई जानकारी गराए । तर वर्षौदेखि काम भइरहेपनि लालपूर्जा पाउनेमा लक्षित वर्ग सशंकीत रहेको भन्दै यो पटक आयोगले समस्यालाई किनारा लगाउने गरी काम गर्नुपर्ने सुझाव दिए । त्यसक्रममा अध्यक्ष मैनालीले यो पटक आयोगले परिणाम दिने गरी काम गरिरहेको बताए ।

उनले भूमिहीन समस्या लामो समयदेखि चलिरहेकाले यसलाई टुंगोमा पुर्याउने गरी काम गरिने उल्लेख गरे । उनले राप्ती सोनारीको जस्तै समस्या देशभरी रहेकाले देशैभरको समस्या समाधान गर्ने गरी आयोग लागि परेको पनि बताए । यसैगरी अध्यक्ष पौडेलले हिमाल डेन्टल अस्पतालका संचालकहरुसँग पनि भेटघाट गरेको छ । हालैमात्र आँखा उपचार सेवा सुरु गरेको राप्ती सोनारी गाउँपालिकाले डेन्टल सेवापनि विस्तारको योजना बनाएको छ ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

तिलगंगा आँखा अस्पतालसँगको सहकार्यमा पालिकाले राप्ती सोनारी अस्पतालबाट आँखा ओपिडी सेवा सुरु गरेपछि आँखाका बिरामीलाई ठूलो राहात पुगेको छ । त्यसैगरी दन्त उपचार सेवा अर्थात डेन्टल उपचारलाई पनि कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा हिमाल डेन्टल अस्पतालका संचालकहरुकासँग छलफल गरिएको हो ।

पालिकाले कार्यविधि नै बनाएर डेन्टल सेवालाई पनि विस्तार गर्ने योजना बनाएको अध्यक्ष पौडेलले बताए । त्यसक्रममा हिमाल डेन्टल अस्पतालले कन्सल्टेन्ट सहयोग गर्न नसकिने भएपनि प्राविधिक सहयोगको प्रतिबद्धता जनाएको छ । पौडेलसहितको टोलिमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति पोषण केसी, युवा नेता तथा काँग्रेस लुम्विनी प्रदेश सदस्य टेक नारायण भुसाल, अध्यक्ष पौडेलका सल्लाहाकार पवन शाहलगायत सहभागी छन् ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

मानव बेचविखन नियन्त्रण गर्न अन्तरसीमा कार्यशाला

Next Post

आज मगर एकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post
आज मगर एकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

आज मगर एकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै

यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो

यार्चागुम्बाको निर्यात दोब्बरले बढ्यो

कोहलपुरमा जथाभावी राखिएको डिभाइडरले आवातजावतमा सास्ति भएको भन्दै सडक जाम

कोहलपुरमा जथाभावी राखिएको डिभाइडरले आवातजावतमा सास्ति भएको भन्दै सडक जाम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?